niraj (@nrj_ach) 's Twitter Profile
niraj

@nrj_ach

I get my lovin' on the run
or
i get run over in my lovin' 🤷‍♀️

ID: 208377385

linkhttp://nonfactual.blogspot.com calendar_today27-10-2010 04:50:32

78,78K Tweet

9,9K Takipçi

1,1K Takip Edilen

niraj (@nrj_ach) 's Twitter Profile Photo

The best part of kohrra season 2 is you can't finish it in one sitting....in the middle of the 3rd episode you can't take it anymore and you need some time to process it....after few hours you just want to delve again into the fog and don't want to come out..masterpiece.

niraj (@nrj_ach) 's Twitter Profile Photo

ए आई ले व्यक्तिगत धारणा बनाइदिने भनेसी अब करुणा, रिस, आवेग सबै आउने भो...रा वान मा जस्तो अर्जुन रामपाल ले विध्वंस त मच्चाउदैन नी? ;)

niraj (@nrj_ach) 's Twitter Profile Photo

महा शिवरात्रिको पुण्य तिथि पारेर ग्रामीण कृषकहरुको उत्पादन शहरी उपभोक्ता सम्म पुर्याउने साध्यको रूप मा लोयालो स्टोर को शुरूआत गर्नु भएको मा मान्ठा लाई हार्दिक शुभकामना..सार्वजनिक पूर्वाधारको क्षेत्र मा उल्लेखनीय योगदान पुर्याई अब दुर्गम सुगम जोड्ने यहाँको प्रयास सर्हानिय छ ;)

महा शिवरात्रिको पुण्य तिथि पारेर ग्रामीण कृषकहरुको उत्पादन शहरी उपभोक्ता सम्म पुर्याउने साध्यको रूप मा लोयालो स्टोर को शुरूआत गर्नु भएको मा <a href="/iMaanthaa/">मान्ठा</a> लाई हार्दिक शुभकामना..सार्वजनिक पूर्वाधारको क्षेत्र मा उल्लेखनीय योगदान पुर्याई अब दुर्गम सुगम जोड्ने यहाँको प्रयास सर्हानिय छ ;)
niraj (@nrj_ach) 's Twitter Profile Photo

यस्तो गर्मी छ, शिव जी लाई खास जाडो त भा छैन होला...बिहान नुहाइद्या नी अहिले सम्म त गर्मी भइसक्यो होला....अब की शिवरात्री पुस तिर सार्नु पर्यो नभए बेल्का धुनी जगाउनु सट्टा ड्राफ्ट फ्लो गर्दिनु पर्यो भगवान लाई ;)

niraj (@nrj_ach) 's Twitter Profile Photo

The Vishal bhardwaj flavor though in some way is missing in #ORomeo , the OG BGM maestro and song maestro filmmaker is so backkkkk...prolly the best music of VB after Haider...

niraj (@nrj_ach) 's Twitter Profile Photo

अँध्यारो भएर ल्यायो त....मच अवेटेड पानी पर्दिन्छ कि के हो? ५-७ वर्ष मा नभाको के आज होला? #महाशिवरात्रि

niraj (@nrj_ach) 's Twitter Profile Photo

हेर्नुस् गाछि छाप को २-५ लाख शहरी भोट त एही सेतोपाटी धेरै जान्ने भएर हराउने भो जस्तो छ

niraj (@nrj_ach) 's Twitter Profile Photo

बिचरा विप्लव दाई, वा कपिलवस्तु मा चैते धान को लागि पटीया लगाइरा होलान्...शहर का आधा भन्दा बढी स्कूल कलेज विप्लव ले बन्द भन्दै बिदा गरिदिए....देश त सत्यानास

niraj (@nrj_ach) 's Twitter Profile Photo

बालेन शाह ले यो चुनाबी अभियान मा एउटा कुरा को भने योगदान गरे, संघियता भनेको के हो र शक्ति विकेन्द्रीकरण किन हुनु पर्दछ भनेर देश का हरेक युवा लाई जागरुक बनाए...लोकतन्त्र को जग केही हद सम्म यो चेत ले बलियो नै होला

niraj (@nrj_ach) 's Twitter Profile Photo

कुनै कुनै उम्मेदवार लाई फेरि चुनावी घर दैलो प्रचार, आफ्नो डेली स्टेप्स काउन्ट पूरा गर्ने माध्यम बनेछ...देशमा रमाइलो छ ;)

niraj (@nrj_ach) 's Twitter Profile Photo

अब मौन अवधि आउन १ हप्ता बाकी छ, जति चुनाव हुँदैन हुँदैन भनेर रोइलो एही १ हप्ता सम्म त होला नि सुन्नु पर्ने, अनि महाराजगन्ज बाट आको अस्ति को कर्कश आवाज ले त्यो कर्णप्रिय छ भन्ने पार्टी को चाँहि डेढ़ दुई लाख समानुपातिक मा भोट घटायो नै जस्तो छ ;)

niraj (@nrj_ach) 's Twitter Profile Photo

काठमाडौं मा बिर्यानी भनेको दुई ठाउँ मा पाईन्छ, एउटा सुकेधारा मा एउटा भैंसेपाटीमा ;) Bhaskar Gyawali

काठमाडौं मा बिर्यानी भनेको दुई ठाउँ मा पाईन्छ, एउटा सुकेधारा मा एउटा भैंसेपाटीमा ;)  <a href="/bhaskargyawali/">Bhaskar Gyawali</a>
niraj (@nrj_ach) 's Twitter Profile Photo

हेर्नुस् आशै थेन, तर नी आउला आउला जस्तो गरेर फेरि आईदेन भने र्याग....यो रास्वपा लाई बहुमत र मलाई पानी उस्तै भो हेर्नुस्, आश गर्ने की नगर्ने