NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile
NO, NOT AGAIN

@nonot_again

हामी चाहन्छौ: पटक-पटक फेल भईसकेका उनीहरुबाटै फेरी शासित हुन नपरोस ।
Official Twitter Handle of : #NoNotAgain.
FB: facebook.com/nonotagaininne…

ID: 1553805975618228224

calendar_today31-07-2022 18:14:25

145 Tweet

4,4K Followers

0 Following

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

यी दुई फोटो त उदाहरण मात्रै हुन । सीमा पार गरेर आएका सामान बिक्ने तर आफ्नै देशका किसानको उत्पादन नबिक्ने भईरहेको छ । कृषिप्रधान देशमा कृषकहरुले श्रमको उचित मूल्य पाईरहेका छैनन । राजनीतिक संरक्षणमा कालोबजारी गर्ने बिचौलियाका कारण कृषक मारमा छन । #NoNotAgain

यी दुई फोटो त उदाहरण मात्रै हुन । सीमा पार गरेर आएका सामान बिक्ने तर आफ्नै देशका किसानको उत्पादन नबिक्ने भईरहेको छ । कृषिप्रधान देशमा कृषकहरुले श्रमको उचित मूल्य पाईरहेका छैनन । राजनीतिक संरक्षणमा कालोबजारी गर्ने बिचौलियाका कारण कृषक मारमा छन ।
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

राजनीतिमा नैतिकता हुन्छ कि हुदैन ? नैतिकता हुन्छ भने जनताबाट अस्वीकृत भएपछि तपाईंहरुले राजीनामा दिनु पर्छ कि पर्दैन ? #NoNotAgain

राजनीतिमा नैतिकता हुन्छ कि हुदैन ? 
नैतिकता हुन्छ भने जनताबाट अस्वीकृत भएपछि तपाईंहरुले राजीनामा दिनु पर्छ कि पर्दैन ? 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

कतारमा रंगशाला निर्माणका क्रममा मृत्यु भएका मृतकका परिवारहरुले श्रम विभागबाट पाउनुपर्ने इन्स्योरेन्सको रकम पनि पाएका छैनन । अर्कोतर्फ चुनाव हार्नुभएको तपाईं भने वायुसेवा निगमको खर्चमा नेपालीहरुको चिहानमाथि ठडिएको रंगशालामा चलिरहेको विश्वकप हेर्न जाँदैहुनुहुन्छ । #NoNotAgain

कतारमा रंगशाला निर्माणका क्रममा मृत्यु भएका मृतकका परिवारहरुले श्रम विभागबाट पाउनुपर्ने इन्स्योरेन्सको रकम पनि पाएका छैनन । अर्कोतर्फ चुनाव हार्नुभएको तपाईं भने वायुसेवा निगमको खर्चमा नेपालीहरुको चिहानमाथि ठडिएको रंगशालामा चलिरहेको विश्वकप हेर्न जाँदैहुनुहुन्छ ।
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हत्या अभियोगमा जेल पर्ने डरले भागेका, चोरी अभियोगमा जेल बसेका, भ्रष्टाचार अभियोगमा अदालतमा धाईरहेका व्यक्तिलाई अब माननीय भन्नुपर्ने भएको छ । दलहरु हामीलाई किन बिकल्प दिदैदन ? किन चुनाव अभियुक्तहरुलाई चोख्याउने चोर बाटो बनिरहेको छ ? #NoNotAgain

हत्या अभियोगमा जेल पर्ने डरले भागेका, चोरी अभियोगमा जेल बसेका, भ्रष्टाचार अभियोगमा अदालतमा धाईरहेका व्यक्तिलाई अब माननीय भन्नुपर्ने भएको छ । दलहरु हामीलाई किन बिकल्प दिदैदन ? किन चुनाव अभियुक्तहरुलाई चोख्याउने चोर बाटो बनिरहेको छ ? 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

देशको जनस्वास्थ्य माफियाको हातमा सुम्पिएर आफू भने उपचारको लागि भन्दै स-परिवार बिदेश जाने । जनता मर्ने नेता बाँच्ने, यस्तो कहिलेसम्म ? #NoNotAgain

देशको जनस्वास्थ्य माफियाको हातमा सुम्पिएर आफू भने उपचारको लागि भन्दै स-परिवार बिदेश जाने ।
जनता मर्ने नेता बाँच्ने, यस्तो कहिलेसम्म ? 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

यदि तपाईंको क्षेत्रमा कुनै पनि उम्मेदवारले शक्तिको अनुचित प्रयोग गरि मतदानलाई प्रभावित पारेका छन भने हामी सार्वजनिक चाँसोका मुद्दा (PIL) मार्फत सर्वोच्च अदालत जान सक्छौं । #NoNotAgain

यदि तपाईंको क्षेत्रमा कुनै पनि उम्मेदवारले शक्तिको अनुचित प्रयोग गरि मतदानलाई प्रभावित पारेका छन भने हामी सार्वजनिक चाँसोका मुद्दा (PIL) मार्फत सर्वोच्च अदालत जान सक्छौं ।
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

“नो, नट अगेन” तपाईहरु सम्पूर्णलाई आफ्नो ठाँउबाट आवाज शसक्त बनाउन र भ्रष्टाचार बिरुद्धको आवाजमा आफ्नो ठाँउबाट आवाज थप्न तपाईहरु सम्पूर्णलाई अनुरोध गर्दछ ।

हाम्रा दु:ख र आँसुहरुमाथि धावा बोल्नेहरुबिरुद्ध एकजुट हुने बेला भएको छ । भन्ने बेलामा "भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता" भन्ने तर टेबलमुनी हात लम्काउनेहरु जो जति छन, तिनीहरुलाई कठघरामा उभ्याउने बेला भएको छ । आउनुस हामी एकैसाथ आफ्नो आवाज बुलन्द पारौं ।

हाम्रा दु:ख र आँसुहरुमाथि धावा बोल्नेहरुबिरुद्ध एकजुट हुने बेला भएको छ । भन्ने बेलामा "भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता" भन्ने तर टेबलमुनी हात लम्काउनेहरु जो जति छन, तिनीहरुलाई कठघरामा उभ्याउने बेला भएको छ ।

आउनुस हामी एकैसाथ आफ्नो आवाज बुलन्द पारौं ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

समय : ११ बजे स्थान : माईतीघर मन्डला मिति : २०८० बैशाख ३० nepalclicks.com/details/8168

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

#RageAgainstCorruption मिति : २०६० बैशाख ३० समय : ११:०० बजे स्थान : माईतीघर मन्डला, काठमान्डौ देशभित्र अन्य ठाँउमा भईरहेका भ्रष्टाचारबिरोधी आन्दोलनहरुमा पनि आफ्नो ठाँउबाट सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौ ।

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

संविधान : प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।

संविधान : प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

आफ्नो चुनावी घोषणापत्रमा सबै पार्टीले रोजगारीको कुरालाई प्राथमिकताका साथ उठाएका छन । तर "चुनाव जित्यो, कुरा सकियो" भनेजस्तो गरिरहेका उनीहरू, यतिखेर आफ्नै घोषणापत्र बिर्सिरहेका छन । हामीलाई गफ गर्ने हैन, काम गर्ने नेतृत्व चाहिएको हो । #NoNotAgain

आफ्नो चुनावी घोषणापत्रमा सबै पार्टीले रोजगारीको कुरालाई प्राथमिकताका साथ उठाएका छन । तर "चुनाव जित्यो, कुरा सकियो" भनेजस्तो गरिरहेका उनीहरू, यतिखेर आफ्नै घोषणापत्र बिर्सिरहेका छन । 
हामीलाई गफ गर्ने हैन, काम गर्ने नेतृत्व चाहिएको हो । #NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

गोली हान्ने पनि तपाईं, मूल्य निर्धारण गर्ने पनि तपाईं ? के हाम्रो ज्यानको मूल्य, मात्रै १० लाख हो ? #NoNotAgain

गोली हान्ने पनि तपाईं, मूल्य निर्धारण गर्ने पनि तपाईं ? 
के हाम्रो ज्यानको मूल्य, मात्रै १० लाख हो ?
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तर न देश सिंगापुर बन्यो । न देशमा रोजगार बैंक स्थापना भयो । बरू रोजगार माग्नेहरूलाई गोली दागियो । हामीलाई भ्रम छर्ने नेता हैन, काम गर्ने नेतृत्व चाहिएको हो । #NoNotAgain

तर न देश सिंगापुर बन्यो । न देशमा रोजगार बैंक स्थापना भयो । बरू रोजगार माग्नेहरूलाई गोली दागियो । 
हामीलाई भ्रम छर्ने नेता हैन, काम गर्ने नेतृत्व चाहिएको हो ।
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तथ्यांकअनुसार, हरेक बर्ष नेपालमा १५ बर्ष देखी माथिका ९ लाख ८ हजार जना बेरोजगार हुन्छन । त्यस मध्य का ५% ले मात्र नेपालमा रोजगारी पाउँछन् भने, बाँकी ९५% ले हरेक बर्ष रोजगारीको खोजीमा विदेशिनुपर्छ । #NoNotAgain

तथ्यांकअनुसार, हरेक बर्ष नेपालमा १५ बर्ष देखी माथिका ९ लाख ८ हजार जना बेरोजगार हुन्छन । 
त्यस मध्य का ५% ले मात्र नेपालमा रोजगारी पाउँछन् भने, बाँकी ९५% ले हरेक बर्ष रोजगारीको खोजीमा विदेशिनुपर्छ । 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हामीले बुझ्नु जरुरी छ, विरेन्द्र र सुजनको लासमाथि राजनीति गरिरहेकाहरूले #मिसन८४ कसका लागि भन्दैछन ? यहाँ जनता भोकै छन । गरिबी र बेरोजगारीको मारमा चपेटिएका छन । तर उनीहरू हाम्रो भोकको बिषयमा भाषण गर्छन र आफ्नो पेट भरिरहेका छन । जनताको भोकले एकदिन यिनीहरूलाई खानेछ । #NoNotAgain

हामीले बुझ्नु जरुरी छ, विरेन्द्र र सुजनको लासमाथि राजनीति गरिरहेकाहरूले #मिसन८४ कसका लागि भन्दैछन ?
यहाँ जनता भोकै छन । गरिबी र बेरोजगारीको मारमा चपेटिएका छन । तर उनीहरू हाम्रो भोकको बिषयमा भाषण गर्छन र आफ्नो पेट भरिरहेका छन । जनताको भोकले एकदिन यिनीहरूलाई खानेछ । 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हाम्रा परिवारजनले बिदेशमा खुन पसिना एक गरेर पठाएको रकम कहाँ खर्च भईरहेको छ ? अब हिसाब खोज्ने बेला आएको छ । #NoNotAgain

हाम्रा परिवारजनले बिदेशमा खुन पसिना एक गरेर पठाएको रकम कहाँ खर्च भईरहेको छ ? 
अब हिसाब खोज्ने बेला आएको छ । 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

यो तथ्यांकमा तपाईं हाम्रो नजिकका आफन्तजन पनि पक्कै हुनुहुन्छ । देशमा उचित रोजगारको अवसर हुन्थ्यो भने, यस्तो कहालीलाग्दो तथ्यांक पक्कै हुनेथिएन । #NoNotAgain

यो तथ्यांकमा तपाईं हाम्रो नजिकका आफन्तजन पनि पक्कै हुनुहुन्छ । देशमा उचित रोजगारको अवसर हुन्थ्यो भने, यस्तो कहालीलाग्दो तथ्यांक पक्कै हुनेथिएन । 
#NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

बितेको १५ बर्षमा १२ हजार १४० जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन । #NoNotAgain

बितेको १५ बर्षमा १२ हजार १४० जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन । #NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हाम्रा दाजुभाईहरू अर्कै देशको स्वाभिमानका खातिर एक-आपसमा लडेर मर्दैछन । तर नेपाल सरकारसँग आफ्ना कति नेपाली युवा, रूसी र युक्रेनी सेनामा भर्ती भएका छन भन्ने तथ्यांक समेत छैन । #NoNotAgain

हाम्रा दाजुभाईहरू अर्कै देशको स्वाभिमानका खातिर एक-आपसमा लडेर मर्दैछन । 
तर नेपाल सरकारसँग आफ्ना कति नेपाली युवा, रूसी र युक्रेनी सेनामा भर्ती भएका छन भन्ने तथ्यांक समेत छैन । 
#NoNotAgain