निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile
निर्मलमणि अधिकारी

@nmadhikary

Dr. Nirmala Mani Adhikary (डा. निर्मलमणि अधिकारी),
Associate Professor at Kathmandu University,
Founder of Sahridayata International & JaroKilo Mahaabhiyan.

ID: 633617097

linkhttp://sadharanikarantheory.blogspot.com/ calendar_today12-07-2012 07:13:16

20,20K Tweet

5,5K Followers

3,3K Following

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

I have accepted 4 more invitations to speak on the Sadharanikaran Model of Communication. The invitations are from academic institutions of India, China and the US.

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

देशमा आन्दोलनपछिको नेतृत्व शान्त, समन्वयकारी, मेलमिलापमा जोड दिने एवं सहृदयता गुण भएको चाहि्छ । #राष्ट्रोदय #मौलिकता #पुनर्जागरण

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

नेपालमा वैचारिक परिवर्तन भइरहेको छ । हो, गति धेरै छिट्टो हुन सकेको छैन; तर एक डेढ दशक पहिले र अहिलेको तुलना गर्ने हो भने विचारधारामा राम्रै परिवर्तन देख्न सकिन्छ । मौलिक विचारधाराले अवश्य जित्नेछ । #राष्ट्रोदय

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

विभाजनकारी राजनीतिक शक्ति होइन अहिले नेपाललाई चाहिएको । अहिले नेपाललाई चाहिएको त समावेशी, समतामूलक, सहृदयतावादी राजनीतिक शक्ति हो । #राष्ट्रोदय

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

काठमाडौँ विश्वविद्यालयमा आज मेरो ६ हजार ८ सय ४ औँ दिन रहेछ ।

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

मौलिक र मध्यमार्गी नेपालको सन्दर्भमा अलगअलग होइनन् । किनभने नेपालको मौलिक सिद्धान्त मध्यमार्गी नै हुन्छ । अर्थात् समावेशी, समन्वयी, समतामूलक, सहृदयतावादी । #राष्ट्रोदय #मौलिकता #पुनर्जागरण

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

राजनीतिका नाममा अराजकता, अव्यवस्था, कु-शासन कदापि स्वीकार्नु हुँदैन । राजनीति त सुशासन, सुव्यवस्था, सुराजका लागि हुनुपर्छ । #राष्ट्रोदय

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

Inaugural session of the international seminar on two decades of the sadharanikaran model of communication (full video) youtube.com/watch?v=Hz99ch…

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

किरात धर्मगुरु, नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द हामी सबैका गौरव हुनुहुन्छ । #राष्ट्रोदय #मौलिकता #पुनर्जागरण

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

म मानिसहरूलाई विश्वास गर्छु । कतिपयले यो मेरो कमजोरी हो भन्छन् । कमजोरी होला, होस् - मूलतः सबैको सकारात्मक पाटो हेर्ने, विश्वास गर्ने, आत्मीय व्यवहार गर्ने मेरो विशेषता सदैव यथावत् रहनेछ ।

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

जरोकिलो - विचारधारा, - अनुसन्धान पद्धति, - विश्लेषण विधि, - महाअभियान ।

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

जरोकिलो भनेको विचारधारा, अनुसन्धान पद्धति, विश्लेषण विधि र महाअभियान पनि हो । सन्दर्भ अनुसार अर्थ हुन्छ । #राष्ट्रोदय #मौलिकता #पुनर्जागरण

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

समाजवादले थिचिएरै निसास्सिइरहला त नेपाल ? नेपालले समाजवाद भन्ने वैचारिक जाल त्याग्नुपर्छ । #राष्ट्रोदय

समाजवादले थिचिएरै निसास्सिइरहला त नेपाल ? 
नेपालले समाजवाद भन्ने वैचारिक जाल त्याग्नुपर्छ । #राष्ट्रोदय
निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

जरोकिलो महाअभियान परिवारको अन्तरराष्ट्रिय संस्था "सहृदयता अन्तरराष्ट्रिय" को इजरायल समितिद्वारा आयोजित सहृदयता लाइभ कन्सर्टको पूर्ण सफलताको लागि हार्दिक शुभकामना ! प्रा.डा. निर्मलमणि अधिकारी संस्थापक अध्यक्ष, सहृदयता अन्तरराष्ट्रिय (Sahridayata International)

जरोकिलो महाअभियान परिवारको अन्तरराष्ट्रिय संस्था "सहृदयता अन्तरराष्ट्रिय" को इजरायल समितिद्वारा आयोजित सहृदयता लाइभ कन्सर्टको पूर्ण सफलताको लागि हार्दिक शुभकामना !
प्रा.डा. निर्मलमणि अधिकारी 
संस्थापक अध्यक्ष, सहृदयता अन्तरराष्ट्रिय (Sahridayata International)
निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

नेपालमा वैचारिक परिवर्तन हुँदैछ । मौलिक विचारधाराले अवश्य जित्नेछ । #राष्ट्रोदय #मौलिकता #पुनर्जागरण #जरोकिलो

निर्मलमणि अधिकारी (@nmadhikary) 's Twitter Profile Photo

राष्ट्रको समुन्नतिका लागि हुनुपर्छ राजनीति । #राष्ट्रोदय