Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile
Nirmala Sharma

@nirmalasharma40

Producer / Director
Samakon TV program

ID: 966960022231113728

calendar_today23-02-2018 08:56:49

445 Tweet

2,2K Takipçi

496 Takip Edilen

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना

छोरी होस्टलमा छोडेर रिपोर्टिङ गर्थिन्, पत्रकारकै अध्यक्ष बनिन् onlinekhabar.com/personality/sh…

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दसौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना !

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

राजावादी को नाममा गरिएको आन्दोलनका नाममा सडकमा उत्रिएको भीडले आज विभिन्न सञ्चार गृह र आन्दोलन कभरेज गर्न गएका पत्रकारमाथि गरेको आगजनी र हातपातको कडा शब्दमा भत्सर्ना गर्छु ।अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएको मुलुक हो, राजाकालिन जस्तो नियन्त्रित कालखण्ड होइन ।

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

नेपाल अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएको मुलुक हो, राजाकालिन जस्तो नियन्त्रित कालखण्ड होइन । प्रेसमाथि हमला गर्ने प्रत्येक व्यक्तिलाई कारवाही गरिनु पर्छ ! हामीले पत्रकार सुरेश रजकलाई गुमाएका छौ ! आन्दोलनको रिपोर्टिङ गरेको बेलाआगजनीमा पारी हत्या गरिएको छ ।

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार,सन्चारकर्मी लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ! ,पत्रकार माथी हुने दुव्यवहार,आक्रमण र हत्याका घटनामा हुने गरेको दण्डहीनता अन्त्य गर्न सरोकारवाला पक्षसंग माग गर्दछु !

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

नयां साहसिक विश्वमा रिपोर्टिंग : प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव र पत्रकार सुरक्षाको बिषयमा ब्यापक छलफल गर्दै विश्व प्रेस स्वतन्त्रता मनाइदै ।

गोरखापत्र प्रकाशनको १२५औं वर्ष तथा १० औ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा हार्दिक शुभकामना !

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको ब्यवहार शहिष्युण हुनु जरुरी छ ।वरिष्ठ अधिवक्ता शम्भु थापाको आज सन्चारकर्मीसंगको व्यवहार व्यवसायिक मर्यादा सुहाउदो भएन् ।

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

समाचार हटाउनु भन्ने आदेश गम्भीर छ ! यसमाथी प्रयाप्त बहस जरुरी छ !

Nirmala Sharma (@nirmalasharma40) 's Twitter Profile Photo

नेपाली काग्रेंस पार्टी अन्तर्गत वातावरण तथा जलवायु परिवर्तन विभागले आयोजना गरेको जलवायु परिवर्तन र सन्चार माध्यम बिषयक अन्तर्किया कार्यक्रममा ।