National Federation of the Disabled Nepal
@nfdnofficial
National Cross Disability Umbrella Organization of Persons with Disabilities in Nepal. For Detail Please visit our website nfdn.org.np
ID: 1024341470852075520
http://www.nfdn.org.np 31-07-2018 17:10:12
271 Tweet
355 Followers
161 Following
यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् । fb.watch/90yvJyk-p2/ via facebookwatch
"हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार " भन्ने मुल नाराका साथ ३०औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्पुर्ण अपाङ्गता भएका दाजुभाइ दिदिबहिनीहरु र सरोकारवाला निकाय, समाजसेवीमा सफलताको हार्दिक शुभकामना! fb.watch/9FfgGLKGfh/ via facebookwatch
Today marks 30 International Day of Persons with disability. NFDN express its best wishes to all individuals, communities and organizations around the world working to create inclusive society for persons with disabilities #IDPD21 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय NHRC Nepal youtu.be/r-HlD7THtgM