Ma P (@neupane_prabha) 's Twitter Profile
Ma P

@neupane_prabha

learner

ID: 1313308922237784064

calendar_today06-10-2020 02:43:52

3,3K Tweet

716 Takipçi

429 Takip Edilen

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

कसैलाइ नजिक बाट चिन्नु छ भने उ सङ एउटै कार्यलयमा काम गर्नुहोस, ... #experience2025

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

सु बाट कु बिचार ।।। माधुर्यबाट कटुता मा लैजाने जात यो पैसो मुन्छे चिनाउनि 😂

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

I have started writing a thesis for my master's in clinical psychology and returned to X for venting out..😣 Only my monologue here

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

SA le New Zealand Lai chutnu chutney bho. Power play Mai sakincha Ki Kya Ho game ta. #iccgroupd #cricket #ICCT20WORLDCUP #NewzealandvsSA

SA le New Zealand Lai chutnu chutney bho. Power play Mai sakincha Ki Kya Ho game ta. 

 #iccgroupd #cricket 
#ICCT20WORLDCUP #NewzealandvsSA
अप्सरा अधिकारी🤣 (@realendangered) 's Twitter Profile Photo

मोबाइलको कभर र टेम्पर्ड ग्लास परिवर्तन गरेर मेरो मोबाइल नयाँ हो भन्नु र गगन थापाले म सभापति भए अब कांग्रेस नयाँ भयो भन्नु उस्तै हो । Ok bye 🤣

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

प्रिय हुनेवाला सांसदज्यूहरू (सबै दल), देशमा हरेकदिनजस्तो हुने सडक दुर्घटना कम गर्न के गर्नुहुन्छ भनेर अहिलेबाटै अध्ययन र तयारी गर्नुहोस् न है । आजको भोली नै कम नहोला, तर हामीले यसको लागि ठुलै काम गर्नुपर्ने देखियो । - यात्रा गर्न नै डराउन थालेको तपाईँको एक नागरिक ।

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

यदि बालेनले झापा-५ मा नजीते झापालीलाई काठमाॅडौ मा कोठा पाउन गार्हो पर्छ भन्ने हल्ला रैछ त बजारमा 😂

Rabindra Singh Thakuri (@rabindrarst) 's Twitter Profile Photo

एउटा डर लाग्दो कुरा भनौं? जनता ले यस्तो आशा गरेको पार्टी र बालेन ले यदि केही गरेन भने एउटा पुरा जेनेरेसन लाई पोलिटिकल डिप्रेसन हुने वाला छ, चुनाव बाट आशा मर्ने छ र केही होला की भन्ने झिनो आशा पनि विलीन भएर जान्छ। आशा छ यो उत्साह जोस लाई काम मा पनि देखाउन, नभए निराशा को बांध फुट्छ

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

अब त संसद भवन बाहिर बाट चियाएर येही ठाउ भित्र मेरो राज हुदा हुदै येही भवन अगाडी ति कलिला को ज्यान लिएको श्राप भोग्दैछु भन्दै पुर्पुरोमा हात राख्नु को विकल्प छैन नि। मेरो मान्छे छ ,एक कलामा देशको सामाजिक संजाल बन्द गराइदिञ्छु ,लिन्न मैले बोलेको कुराको जिम्मेवारी भन्न पनि पाइन्न

Krishna Neupane (@krishnanep99) 's Twitter Profile Photo

देउता हुन्छन् भनेर पनि के बिश्वास गर्नु खै , मनकामना दर्शन गरेर फर्केको मान्छे घर नपुग्दै मरेको छ।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

We do not need foreign army in our territory. We are against war. We are struggling for basic needs. We can manage by our own. Pls, leave us alone.

Ma P (@neupane_prabha) 's Twitter Profile Photo

माननीय गृहमन्त्री ज्यू त eligible bachelorette नजर आउन थाल्नु भयो। 🫣