Nepal Views (@nepalviewsnv) 's Twitter Profile
Nepal Views

@nepalviewsnv

NepalViews.com delivers reliable news, & analysis. Leading with integrity & inclusivity, we empower voices & shape narratives. #breakingnews #NewsfromNepal

ID: 708680412772442112

calendar_today12-03-2016 15:45:51

68,68K Tweet

26,26K Takipçi

1 Takip Edilen

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण (सूची सहित) #nepalviews nepalviews.com/2024/09/06/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई #nepalviews nepalviews.com/2024/09/06/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

बसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा घाइते #nepalviews nepalviews.com/2024/09/06/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ । #nepalviews #mausam nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको छ । #nepalviews #joebiden #hunterbiden #america nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । #nepalviews #chepangsamudaya #chepangcommunity nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

विनोद चौधरीलाई अहिले तीन पुत्रमध्ये निर्वाण चौधरीले स्वदेशमै रहेर र वरुण चौधरी र राहुल चौधरीले विदेशमा रहेर उद्यम-व्यवसायमा सघाइरहेका छन् । #nepalviews #binodchaudhary #WaiWaiNoodles nepalviews.com/2024/09/07/310…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

हिन्दू धर्मशास्त्रअनुसार भाद्र शुक्ल चतुर्थी तिथिमा गणेश चतुर्थी पर्व मनाइन्छ । #nepalviews #ganeshbhagawan #chaturthi nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । #nepaviews #karmachari #puraskar nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

उनीहरू माछा मार्ने प्रयोजनसहित नदी पुगेका थिए । #nepalviews #rapti #fishing nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ । #nepalviews #MadheshProvince #satishsing nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

स्वस्थ रहनको लागि पोषक तत्त्वहरूले भरिपूर्ण खानेकुराहरू खान आवश्यक हुन्छ । #nepalviews #vitamin12 #lifestyle nepalviews.com/2024/09/07/310…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

नेसन्स लिगको पहिलो खेलमै फ्रान्स पराजित भएको छ । #nepalviews #NationsLeague #italy&france nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

चामलको पानीलाई धेरै पहिलादेखि एशियाली देशहरूमा सौन्दर्यसँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न प्रयोग गरिन्छ । यो एक प्राकृतिक सौन्दर्य उपचार हो, जसले छालालाई पोषण प्रदान गर्दछ । #nepalviews #ricewater nepalviews.com/2024/09/07/310…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

बीएण्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । #nepalviews #durgaprasai nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । #nepalviews nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । #nepalviews #SunitaWilliams nepalviews.com/2024/09/07/311…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

विनोद चौधरीलाई धेरैले डलर अर्बपतिका रुपमा चिन्छन् ।उद्यम कर्ममा सफल उनी काँग्रेस नेता तथा सांसद हुन्। तर चौधरीलाई कांग्रेसले किन महत्त्वपूर्ण जिम्मेवारी दिन सकिरहेको छैन ? चौधरीको व्यक्तित्वबारे नवराज पाण्डेको यो व्यक्तित्व चर्चा। Binod Chaudhary nepalviews.com/2024/09/07/310…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

उनले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनीसमेत दिए । #nepalviews #prachanda #kpoli nepalviews.com/2024/09/07/311…