Nepal Views (@nepalviewsnv) 's Twitter Profile
Nepal Views

@nepalviewsnv

NepalViews.com delivers reliable news, & analysis. Leading with integrity & inclusivity, we empower voices & shape narratives. #breakingnews #NewsfromNepal

ID: 708680412772442112

calendar_today12-03-2016 15:45:51

83,83K Tweet

26,26K Takipçi

1 Takip Edilen

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

तल्लो मुल्पानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सद्भावनादूत निखिल उप्रेतीले ट्रफीअनावरण गरेका हुन् ।nepalviews.com/story/412810/n…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

दुई मुलुकको सम्बन्धमा दरार आउनुपछिको कारण अमेरिकी विदेश नीतिमा परिवर्तन आउनु हो । बेइजिङको दृष्टिकोणमा ट्रम्पको दोस्रो कार्यकालमा उसले चीनलाई मुख्य शत्रु र प्रतिस्पर्धी मानेको छ । #nepalviews 🔗nepalviews.com/story/412788/i…

दुई मुलुकको सम्बन्धमा दरार आउनुपछिको कारण अमेरिकी विदेश नीतिमा परिवर्तन आउनु हो । बेइजिङको दृष्टिकोणमा ट्रम्पको दोस्रो कार्यकालमा उसले चीनलाई मुख्य शत्रु र प्रतिस्पर्धी मानेको छ । #nepalviews

🔗nepalviews.com/story/412788/i…
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

नेपाल स्ट्रिट प्रिमियर लिगको औपचारिक उद्घाटन तस्वीर - Saroj Basnet

नेपाल स्ट्रिट प्रिमियर लिगको औपचारिक उद्घाटन

तस्वीर - <a href="/IsarojB/">Saroj Basnet</a>
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

भदौ २३ र २४ गते भएको दुईदिने जेन जी आन्दोलनले देशमा राजनीतिक उथलपुथल ल्याएसँगै प्रमुख दलहरू नेतृत्व परिवर्तन, समान विचारधारा भएका पार्टीहरूसँग एकताका साथै निर्वाचनमा नयाँ ढंगबाट प्रस्तुत हुने तयारीमा लागेका छन् । #nepalviews #nepalipolitics nepalviews.com/story/412809/w…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

तल्लो मुलपानी क्रिकेट मैदानमा अप्पन जनकपुर र काठमाडौं किङ्सबीच खेल भइरहेको छ । #nepalviews PHOTOS BY - Saroj Basnet nepalviews.com/story/412812/n…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैं खुला छ : महासचिव पोखरेल #ShankarPokharel #UML #nepalviews

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) टी-१० टेनिस बल क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा अप्पन जनकपुर विजयी भएको छ । #nepalviews #NSPL nepalviews.com/story/412813/n…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

रोग नै सबैभन्दा ठूलो शत्रु हो,रोग पालेर कसैले नबसौं : जुना दानी #junadani #healthylifestyle #nepalviews

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। #nepalviews #NPL nepalviews.com/story/412814/a…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

नेपाल स्ट्रिट प्रिमियर लिग एनएसपीएल टी १० टेनिस बल क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी राइडर्स विराटनगर रोयल्ससँग पराजित भएको छ । #nepalviews @NSPL nepalviews.com/story/412815/n…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

एनपीएल सिजन–२ : एक्स्ट्रा कभरमा हिट, विकेट र थ्रिलर ! नेपालभ्युजमा हरेक दिन– क्रिकेटको नयाँ धमाकेदार कभरेज #nepalviews #NPLSeason2 #cricket

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

एनपीएल सिजन–२ : एक्स्ट्रा कभरमा हिट, विकेट र थ्रिलर ! नेपालभ्युजमा हरेक दिन– क्रिकेटको नयाँ धमाकेदार कभरेज youtube.com/watch?v=iMUMi6… #nepalviews #NPLSeason2 #cricket

एनपीएल सिजन–२ : एक्स्ट्रा कभरमा हिट, विकेट र थ्रिलर ! नेपालभ्युजमा हरेक दिन– क्रिकेटको नयाँ धमाकेदार कभरेज 
youtube.com/watch?v=iMUMi6…
#nepalviews #NPLSeason2 #cricket
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

अन्तरिम सरकार प्रमुख कार्की संसद् पनुर्स्थापनाको माग गरिरहेको एमालेसँग पनि संवादमा छिन् ।nepalviews.com/story/412818/s…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

संस्थापनपक्ष निर्वाचनपछि महाधिवेशन गर्न चाहान्छ भने इतरपक्ष जसरी पनि निर्वाचनअघि नै महाधिवेशन हुनुपर्नेमा जोड दिइरहेको छ । Journalist Dinesh को रिपाेर्ट nepalviews.com/story/412817/t…

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

जेन जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय : जगदिश खरेल #jagdishkharel #genz #nepalviews