NepalPress (@nepalpressnp) 's Twitter Profile
NepalPress

@nepalpressnp

NepalPress
नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official twitter handle of nepalpress.com

ID: 1322048786395377665

calendar_today30-10-2020 05:32:59

143,143K Tweet

52,52K Takipçi

1 Takip Edilen

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अग्नि सापकोटा र सांसद दोङमाथि अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्यो #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम शुरू गर्ने तयारी #Nepalpress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अफताब आलम र सोती हत्याकाण्डको फैसलाविरुद्ध पुनरावेदनमा जाने सरकारकाे तयारी #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कर्णालीको नीति तथा कार्यक्रम- ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ मूल लक्ष्य (पूर्णपाठ) #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

राजावादी आन्दोलन देशभरि फैलाउने निर्णय, कर्मचारीदेखि सेना–प्रहरीलाई सहभागी हुन अपिल #Nepalpress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

लुम्बिनी यस वर्षको विपद् जोखिम प्रभावित सूचीमा अगाडि- झस्कियो प्रदेश सरकार #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

शोकमा बदलियो उत्सवः आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नेदरल्यान्ड्सलाई दबाबमा राख्दै नेपाल, सन्दीप र ललितले लिए दुई-दुई विकेट #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

गण्डकीको नीति तथा कार्यक्रमः राइड शेयरिङ व्यवस्थापनदेखि लगानी सम्मेलनसम्म (पूर्णपाठ) #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

आईसीसीको दुई अवार्डको मनोनयनमा नेपाल #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अग्नि सापकोटा र सांसद दोङमाथि अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्यो पूर्णिमायाका वकिल पुष्प पौडेल भन्छन्- पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो #nepalpress

अग्नि सापकोटा र सांसद दोङमाथि अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्यो

पूर्णिमायाका वकिल पुष्प पौडेल भन्छन्- पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो

#nepalpress
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नुवाकोटमा चिनियाँ भाषा विद्यालयको शिलान्यास #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल प्रभावित #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा गन्हाएको ‘झोला’ सफा गर्न एमालेको झोले अभियान #NepalPress nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

जेठ २१ गतेलाई सार्वजनिक बिदा दिन राष्ट्रिय सभा अध्यक्षको सरकारलाई ध्यानाकर्षण nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

भूकम्पले चर्किएको भवनमा पढ्ने बाध्यता हट्यो, सुनिपिपल चौर माविमा नवनिर्मित भवन हस्तान्तरण nepalpress.com/2025/06/04/602…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा nepalpress.com/2025/06/04/602…