Govind Belbase (@nepallghar) 's Twitter Profile
Govind Belbase

@nepallghar

amaaba.org/blogs.php

ID: 3247928681

linkhttp://belbase.amaaba.org calendar_today12-05-2015 14:00:49

3,3K Tweet

1,1K Takipçi

667 Takip Edilen

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

काक्रामा बत्तिलो लागेछ, यति भएपछि खुसी भैहाँले बत्तिलामा आखा नलाउनुस नि, फेरि कुहिन्छ 🤣

काक्रामा बत्तिलो लागेछ, यति भएपछि खुसी भैहाँले
बत्तिलामा आखा नलाउनुस नि, फेरि कुहिन्छ 🤣
Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

जेल प्रशासन गृहमन्त्रालय अन्तर्गत पर्छ। खुमबहादुर खड्का र टोप बहादुर रायमाझी आफू गृहमन्त्री हुँदा जेल सुधार गर्न के गरेका रहेछन हँ ?

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

नेपाली नागरिकलेः पार्टीको कार्यकर्ताहुँदा, नियूक्ति खाँदा र नियूक्ति छुटेपछि पनि आफू नागरिक नै रहेको धरातल नविर्सने हो भने समस्या सवै समाधान हुन्छन् भन्ने ठहर गरें । झोलेहरू र नेता गणले त्यत्ति प्रण गर्न सक्लान त ?

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

बेलायतीले क्वान्टम कम्प्यूटर स्वीच अन गरे, कतै बहुविवाह फीर्ता गरिँदैछ। डेस्कटप र ल्यापटप जस्तै फरक हो क्वान्टम कि !! टाइपराइटरबाट कम्प्यूटर किबोर्ड जस्तै फरक हो ? ल भन्देउ त मायालु,

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

क्वान्टम कम्प्यूटर स्विच अन भएको BBC समाचार जस्ताकोतस्तैः amaaba.org/record/quantum…

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

डायना प्राडो नामकी यी फूच्चे तरूनी केटीले मलाइ त हुरूक्कै पारिन, ल हेर्नुस त यीनको चालाः स्मरणीय छ, उनको शिद्धान्तको कम्प्यूटर स्वीच अन भैसकेको छ । youtube.com/watch?v=j1SKpr…

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

उत्तरकुवाँका बठिनिया र त्यो कृष्णलीला कृष्ण जन्माष्टमीको अवसरमा संस्मरण पुनर्जन्ममा विश्वास गर्ने हो भने अष्टावक्रको पुनर्जन्मका रूपमा बैज्ञानिक प्रोफेसर हकिन्स र दार्शनिक किर्केगार्डलाई महसुस गर्न सकिन्छ। बाँकी लेखबाटः amaaba.org/blog-details.p…

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

सन्दर्भः लण्डनको नेपाली दुताबासमा आजको "किताब जात्रा"

सन्दर्भः लण्डनको नेपाली दुताबासमा आजको "किताब जात्रा"
Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

सत्य घटनाः साइला बुडा हाकिम थे,अनि निरक्षर बड्डीले तीजमा गाउनु भयोः "स्वामीजीले माग्नु भयो पानीलाइ वाटर, नबुझेर मैले दिएं काँचो कटर"

सत्य घटनाः
साइला बुडा हाकिम थे,अनि निरक्षर बड्डीले तीजमा गाउनु भयोः 
"स्वामीजीले माग्नु भयो पानीलाइ वाटर,
नबुझेर मैले दिएं काँचो कटर"
Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

बिष्णुमाझीले आमालाइ मुक्कैले हानिछन, ढिलोचाडो छोरीहरूको चेत खुल्नै पर्थ्यो र खुल्नै पर्छ, 'मा भि कभि बेटी थी' बाहरूले आमाहरूको बचाउ त गरेको देख्न पर्ने नैहोला किनकि छोरो भएबापत आमाले पुल्पुलाएको ऋृण त तिर्नेहोलान !!

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

एक हप्ता वितिसक्दा पनि हालसम्म नेपाली दुताबासले उत्तर नदिएकोले मेरो निबेदन सार्बजनिक गरेको छु । Nepal in the UK

एक हप्ता वितिसक्दा पनि हालसम्म नेपाली दुताबासले उत्तर नदिएकोले मेरो निबेदन सार्बजनिक गरेको छु ।
<a href="/NepalEmbassyUK/">Nepal in the UK</a>
Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

nepalilink.com/2025/08/30/106… म को हुँ? थाह छ! निउ खोज्ने हैन है। बरू यो पढेर बुझ्नुस्।

Govind Belbase (@nepallghar) 's Twitter Profile Photo

"शोधकर्ताओं ने पाया कि रोज़ाना आठ घंटे के अंदर खाना खाने वालों में कार्डियोवैस्कुलर यानी दिल और उससे जुड़ी बीमारियों से मौत का जोखिम, उन लोगों के मुकाबले 135% अधिक पाया गया, जो 12 से 14 घंटे की समय सीमा में भोजन करते थे." bbc.com/hindi/articles…