Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile
Pratibha Nepal

@nepal_pratibha

मेरा ट्विटहरु पढ्नको लागि
click here👉️
twitter.com/praju23818505

ID: 1298506607395868672

linkhttp://instagram.com/nepal_pratibha calendar_today26-08-2020 06:24:51

3,3K Tweet

1,1K Takipçi

140 Takip Edilen

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

एक्दिन जिन्दगी यसरी चिहान हुनेछ त्यसपछि न कुनै रात हुनेछ न त कुनै बिहान हुनेछ !!🙂 #शुभरात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

भर्खरै एउटा पात झर्यो ,  त्यो "म " थीएँ ...! तर रुख लाई कुनै फरक परेन   त्यो "तिमी " थीयौ !❤ #शुभरात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

पैसा नै सबै कुरा त पक्कै हैन तर पनि खल्तीमा छैन भने साथीसंगै बसेर खादै गरेको चिया धेरै चोटि खल्लो हुने गर्छ तिराउछन् कि भन्ने पिरले😊 #शुभरात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

बुबाको काधमा खेल्दै छोरा हुर्कियो 😊 छोराको काधमा परेको दिन बुबा जले😭 #शुभरात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

म हराउने ठाउँ र तिमी भेटिने ठाउँ सधैं सङ्गै भएको भए ? Nawaraj Parajuli❤️🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

तिमीले मलाई याद गर्छौ भनेर मैले कसरी बिस्वास गरु! मैले तिमीलाई याद गर्दा त तिमी कतै हुँदैनौं मैले कसरी विश्वास गरु😢🙏🏻

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

सरकारी अस्पताल जानुस् , ज्यान घर आउदैन!! निजी अस्पताल जानुस आउदा घर रहँदैन!!😥

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

किस्ता किस्तामा हत्या हुँदै छ जिन्दगीको 😥 कहिले "हतियार" फेरिन्छन त कहिले "हत्यारा"😞

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

अक्सिजन, ICU,VENTILATOR र औषधिको अभावले भएको मृत्यु राज्य द्वारा गरिएको हत्या हो।😥 #शुभ_रात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

सायद, जुनले पनि प्रतिस्पर्धा गर्न सक्दैन आमाहरू संग त्यसैले त आमाको मुख हेर्ने दिन औसि पर्दछ #Happy_Mother_Day❤️❤️

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

"मलाई झुटो बोलेर जित्नु छैन...। म त्यो हार सहन्छु जुन हारले मेरो स्वाभिमान घट्दैन.."😊

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा चप्पल लगाएका दिनहरू कहिल्यै नभुल्नु किनकी बिगत छर्लङ्ग देखिन्छ भबिष्य होइन #शुभरात्री🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

आफुले चाल्ने जिन्दगीको हरेक पाइलाहरु यति मजबुत बनाउनुहोस् कि कसैको साहाराको जरुरत नै नपरोस् ।।🙏🙏 #शुभरात्री 💖😍 #शुभसपनी 💖🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

सास फेर्नु जतिको खुशी अरु के हुन सक्छ? अस्पतालमा अक्सिजन लगाएकाहरु लाई सोध! #staysafe #stayhome🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

डरलाई नै हौसलामा परिणत गर, वास्तविक जीवन जिउन सिक्दै जाने छौ ! #शुभरात्री 🙏

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

"घमण्ड" लिएर जित्छु, नसोच "माया" लिएर आऊ, "म" आफै हारिदिन्छु !!❤️

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

हे भगवान् सधै किन सिन्धुपाल्चोक लाई मात्रै 😭😭 #pray_for_Sindhupalchok😥😥

हे भगवान् सधै किन सिन्धुपाल्चोक लाई मात्रै 😭😭
#pray_for_Sindhupalchok😥😥
Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

मान्छेको जात न हो,यहा हरेक सम्बन्ध आवश्यकताले जोडिन्छ।आखिर त्यही मान्छे हैन बत्ती नभएको बेला मैनबत्ती बाल्ने😥❤️