Nisha Rai (@neeshahere) 's Twitter Profile
Nisha Rai

@neeshahere

Multimedia Journalist/ @BritishCouncil Media Grantee, Development worker, Ex Research Fellow: @FMP @BBCMediaAction @RNTC Fellow

ID: 529169199

linkhttp://Instagram.com/nishastoryteller calendar_today19-03-2012 06:56:02

9,9K Tweet

6,6K Followers

1,1K Following

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

कुरा के हो ? यता पर्याप्त उत्पादन भएको बेला भारतले बिजुली लान आनाकानी गर्‍यो, अनि अहिले यहाँ खाँचो पर्दा उताबाट बिजुली दिन मानिरहेको छैन। त्यही भारतबाट खर्बौको पेट्रोलियम आयात गर्नको लागि अर्बौं रुपैयाँ लाग्ने पाइपलाइन निर्माणलाई यताको सरकारले उच्च प्राथमिकता दिइरहेको छ !

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र ब्यवसाय जस्तो भाको छ । राम्रो विधालय पढाउन न्युनतम मासिक पचास हजार रे अनि उपचारमै लाखौँ खर्च सामान्य भैसको। आम ब्यक्तिका लागि यी दुबै सेवा असम्भवनै छ। सरकारको मुख्य काम के हो ? सत्ता समिकरणको अंकगणितमै झुम्मिरहने हो र भन्या?

कशिश दास श्रेष्ठ (@kashishds) 's Twitter Profile Photo

Nepalis in Nepal & diaspora who never spent a day studying USAID’s work in Nepal have decided they are experts on those topics based on Elon Musk’s campaign, as it seems to resonate with their own personal cynicism, disillusionment and even has shades of sadism.

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

एलिना चौहानलाई गिज्यौल्याएर कति लेख्या! लेख्या लेख्यै लेख्या लेख्यै। उनी आँफैले स्पष्ट भनेकी छिन् ती मुद्दा कुरा मिलेन छुटिन्। दिनकै लम्बेतान् आँसुका पहराहरु र महिलाका बेदनाना कुरा जोडनुपर्ने केही कारण देख्तिन् म!

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

सरकारले के यो ऋण काढेर किन परियोजना चलाउछ अनि नेपालीलाई फेरी तिनै ऋणको भारी बोकाएर राष्ट्रवादीको खोक्रो नारा घोक्न बाध्य बनाउँछ?

doing PHD of nothing (@statepatriot07) 's Twitter Profile Photo

Nepali students blocked roads, demanding justice on 16 feb night. They allege institutional negligence & claim KIIT tried to suppress dissent by closing hostels & relocating students. Two police platoons deployed.

Nepali students blocked roads, demanding justice on 16 feb night. They allege institutional negligence & claim KIIT tried to suppress dissent by closing hostels & relocating students. Two police platoons deployed.
Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

राष्ट्रियता, मार्कस् र जनयुद्दको गु खाई नथाक्नेईण्डियन एम्बेसीमा लम्परसार पर्न जाने बहालवाला सरकार देखि विपक्षी सबै नेताहरु तिमीहरु अझै चुईक्क बोल्दैनौ? हाम्रो विधार्थी परदेशमा अप्ठेरोमा पर्दा हेपाई सहनु पर्ने तिमी नेताहरुको लम्पसारवादी नीतिले हो! #JusticeforPrakriti

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

Trump sounded ignorant and callous, whereas Zelensky consistently demonstrates resilience and leadership. My respect for Zelensky.🙏

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

अराजक पाराले गाडी चलाको भिडियो हेर्दा दुर्गा प्रसाई मलायाम फिल्मको भिल्लेन हुनपर्ने खालको रैछ राजावादीले किन लिएर हिड्नु परेको होला! बिनासकाले विपरित बुद्दि!

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

सरकारले यो २५ बर्षको कैद अनि नागरिकता खारेजी जस्ता निर्णय गर्ने भनिएको छ! यसले तानाशाही प्रवृतिलाई संस्थागत गर्न खोज्दैछ। हामीले चाहेको संघीय सरकार झन आफ्नो खाल्टो आँफै खन्दैछ।

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

Thats a complete misinformation act. AFP Fact Check reported that a video alleging the U.S. Agency for International Development (USAID) paid TIME Magazine for Zelenskyy’s recognition is fake. Both the New York Post and TIME Magazine have confirmed the inaccuracy of this claim.

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

बर्षैभरि व्यवहार, वचन र आरिसले डसिरहने सम्पूर्ण नाग नागिनहरुलाई पनि नागपंचमीको शुभकामना!😜

Nisha Rai (@neeshahere) 's Twitter Profile Photo

हृदयन्द्र त किङ्ग भन्दा पनि अति गुड लुकिङग रैछन्। भल्ग हेर्दा कुनै पद र तन्त्रको आश देखिन मैले। धेरै युवतीहरुको मनको राजाचैँ बनिसेका छन् उनी