NDRRMA (@ndrrma_nepal) 's Twitter Profile
NDRRMA

@ndrrma_nepal

Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account

ID: 1207573030689366016

linkhttp://www.bipad.gov.np calendar_today19-12-2019 08:07:08

3,3K Tweet

18,18K Takipçi

32 Takip Edilen

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टसहितका उच्च अधिकारीले सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण हे. क्वा. (विपद् उद्धार), सिनामंगल काठमाडौंस्थित कार्यालयको निरीक्षण भ्रमण गरी खोज तथा उद्धार क्षमता एवं सामग्रीको अवस्थाबारे जानकारी लिनुभएको छ।

४ असार, २०८२ #SitRep 1821 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

४ असार, २०८२
#SitRep 1821
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
ndrrma.gov.np/np/daily-bulle…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

कैलालीका पुजा र सुनिताको क्या मज्जाको भाका... youtu.be/f5CM401g7U0?fe… via YouTube

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिः

जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिः
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

५ असार, २०८२ #SitRep 1822 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

५ असार, २०८२
#SitRep 1822
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
ndrrma.gov.np/np/daily-bulle…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

विपद्का कारण क्षति भएका घरहरुको कसरी वर्गीकरण गरिन्छ ? र तिनीहरुको पुनर्निर्माण कुन तरिकाले गरिन्छ ? जान्नुहोस्... पुरा कार्यक्रमका लागि तलको लिङ्कमा जानुहोस्। youtube.com/watch?v=Rd2lDI…

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

यी आपतकालिन नम्बरहरु कण्ठ पारेर वा टिपेर राख्नुहोस् हैं #monsoon2025

यी आपतकालिन नम्बरहरु कण्ठ पारेर वा टिपेर राख्नुहोस् हैं 
#monsoon2025
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

*बाटोको अवस्था बुझेर मात्र यात्रा गरौं...* नवलपरासी पूर्वको बिनयी त्रिवेणी गा.पा.-१ स्थित बिनयी खोलाको बाढीमा फसेको भे. १. ख ४०८५ नं. को यात्रुबाहक बसका सबै २७ जना यात्रुहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालसहितको टोलीद्वारा करिव ३ घण्टाको प्रयास पश्चात सकुशल उद्धार।

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

जेठ १५ गते नेपाल भित्रिएको मनसुन आज अर्थात असार ६ गतेदेखि देशभर फैलिएको छ। #monsoon2025 #मनसुन२०८२

जेठ १५ गते नेपाल भित्रिएको मनसुन आज अर्थात असार ६ गतेदेखि देशभर फैलिएको छ।
#monsoon2025 #मनसुन२०८२
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

६ असार, २०८२ #SitRep 1823 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

६ असार, २०८२
#SitRep 1823
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
ndrrma.gov.np/np/daily-bulle…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

बाढी र डुबानबाट जोगिन यी कुराहरु ख्याल गरौं... #disasterpreparedness #flood #Inundation #बाढी #डुबान

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

असार ६ गतेदेखि मनसुन देशभरी फैलिएको छ। यस्तो अवस्थामा आगामी तीन दिनको मौसम चाहिँ कस्तो होला त ? NDRRMA NEOC, MoHA Nepal #rain #Monsoon #monsoonupdate

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

वि.पि. राजमार्गमा रातको समयमा सवारी साधन बन्द हुने सूचना #monsoon2025 #मनसुन२०८२

वि.पि. राजमार्गमा रातको समयमा सवारी साधन बन्द हुने सूचना
#monsoon2025 #मनसुन२०८२
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

पुरानो यादले सताइरहेका बालाई छोरीले यसरी सम्झाइन्... #NDRRMA #Disaster #BRIDGES

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

रामदयाल र मखनलालको कुरा हामीलाई पनि काम लाग्ने छ हैं... #disaster #disasterpreparedness #flood #Inundation

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

७ असार, २०८२ #SitRep 1824 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

७ असार, २०८२
#SitRep 1824
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
ndrrma.gov.np/np/daily-bulle…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

८ असार, २०८२ #SitRep 1825 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

८ असार, २०८२
#SitRep 1825
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
ndrrma.gov.np/np/daily-bulle…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

यति गरे विपतका बेला आपत पर्दैन... #disaster #disasterpreparedness #flood #landslide

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असार ९ बिहान ६:३० बजे पछिल्लो १ घण्टामा #रुपन्देही जिल्ला स्थित #लुम्बिनी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ ,सो क्षेत्र भई बहने खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।

असार ९  बिहान ६:३० बजे
पछिल्लो १ घण्टामा #रुपन्देही जिल्ला स्थित #लुम्बिनी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ ,सो क्षेत्र भई बहने  खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।