नविन भण्डारी (@nbthm_nbn) 's Twitter Profile
नविन भण्डारी

@nbthm_nbn

यहाँ उपलब्ध टुइटहरु स्वविवेकिय सिर्जित हुन्।
कसैकाे जीवन संग मेल खान गएमा संयाेग मात्र हुनेछ।

ID: 764309672148860929

linkhttp://nabinwords.blogspot.com calendar_today13-08-2016 03:56:40

6,6K Tweet

4,4K Takipçi

89 Takip Edilen

नविन भण्डारी (@nbthm_nbn) 's Twitter Profile Photo

खुर्पे चन्द्र र अटल  सुर्यको अलङ्कार, नेSपाल नेSपालले गुञ्जित  झङ्कार! याे प्रेमकाे फुलहरु रङ्ग राताे-सेताे-निलाे, नमस्तेकाे संस्कार चिन्दै छ अब  संसार! 🇳🇵❤️ शुभकामना🙏 ०८१ जेठ २२ मंगलबार

खुर्पे चन्द्र र अटल  सुर्यको अलङ्कार,
नेSपाल नेSपालले गुञ्जित  झङ्कार!
याे प्रेमकाे फुलहरु रङ्ग राताे-सेताे-निलाे,
नमस्तेकाे संस्कार चिन्दै छ अब  संसार! 
🇳🇵❤️
शुभकामना🙏
०८१ जेठ २२
मंगलबार
नविन भण्डारी (@nbthm_nbn) 's Twitter Profile Photo

मन अनि मस्तिष्क आफ्नाे काबु गर्न नसक्दा निकै उल्झन्मा परिने रहेछ।