NB Bikas (@nbbikas) 's Twitter Profile
NB Bikas

@nbbikas

आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याक

ID: 721486709788184577

linkhttps://twitter.com/search?q=from%3A@nbbikas%20-filter%3Areplies&s=09 calendar_today16-04-2016 23:53:31

28,28K Tweet

15,15K Takipçi

9,9K Takip Edilen

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

रिसमा आएर त्यो कुरा नगुमाउनु जुन तिमी शान्त रहेर पाएका थियौ 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

"कस्ले बिर्स्यो कस्ले सम्झ्यो लेखा राखिएन, भन्नेहरुले के के भने होलान हेक्का राखिएन !!"🤔

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

चित्र, चरित्र अनि मित्र मान्छेलाई बडो भ्रममा पार्ने चिजहरु, जो देखिन्छन एउटा, यथार्थमा हुन्छन अर्कै..🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

कुनै कुरा ले चित्त दुखेर टाढा भएका साथीहरू फेरि नजिक भए हुने थियोे जस्तो लाग्छ 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

मान्छे हरु चिन्दै गए छोडदै गए भिड बाट निस्केर एक्लै बस्दा को मजा छुट्टै हुनेरहिछ🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

केही चाेटहरु अदृश्य हुन्छन् जहाँ दुखाई हुन्छ तर देखाई हुँदैन🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

यो दुनियाँमा सबै चिज बलिनु प्राकृति को नियम हो,पर्खी बस्नुस,कसैको दिन बदलिन्छ कसैको दिल बद्लिन्छ्🤔 #शुभबिहानी

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

उपहार चाहे जति नै महगो किन नहोस,जस्मा आत्मीयता जोडिएको छैन भने त्यो एउटा "वस्तु" बाहेक केहि हुन्न 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

लागियो गाउँ तिर कसैलाई केही चाहिय भन्नु होला🙏🤔

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

उधारो अनि माया उसैलाई देउ जल्ले फिर्ता गर्छ नत्र भुलेकै राम्रो🤔 #शुभसंध्या

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

खाना होस या माया धेरै दियो भने चटक्कै छोडेर जादो रहिछ🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

कोहि राम्रो मान्छे चुपचाप टाढा भएको छ भने बुझ्नु कि तिम्रो स्वार्थी नियत, घटिया सोच, र कमसल ब्यबहार उसले बुझिसकेको छ 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

मनमा चोटै चोटले थिचिएको ब्यक्ती, जति नै राम्रो कोट लगाए पनी खुल्न सक्दैन🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

कसैको भाग्य पहिल्यै लेखिएको हुँदैन, हामी आफैंले लेख्नुपर्छ - आँट, धैर्य र कर्मले। भविष्य त अन्धकारजस्तै हुन्छ, तर कर्म भने दियो हो -जुनले बाटो देखाउँछ🤔 #शुभबिहानी

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

गुनासो कसैसंग केही छैन म स्वयम आफैले धेरै आश राखेर टुटेको हो 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

झुट्को खेति गर्दा गर्दै थाक्यौ भने आउनु, विश्वासको पालुवा कसरी हुर्काउने भनेर म सिकाइ दिउँला 🤔 #शुभरात्रि

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

कपडाले ढाक्ने भनेको लाज मात्रै हाे,ईज्जत् ढाक्नकाे लागि त तिम्रो बाेली वचन र ब्यबहार राम्रो हुनुपर्छ 🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

अरुको गल्तिलाई माफ गर्नु भनेको आफ्नो सुनौलो भविष्य बनाउने ठाउँ खालि गर्नु हो 🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

मान्छेलाई मान्छे देखि टाढा बनाउने पहिलो चिज बोली हो दोस्रो पैसा र तेस्रो व्यबहार हो यि तिनटा कुरा धेरै सोच बिचार गरेर गर्ने गर्नुस🤔 #शुभरात्री

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

राम्रो कर्म गरि राख्नुस के थाहा फल को सट्टा फलानी मिल्न सक्छ 🤔 #शुभरात्रि