रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile
रोचक कान्छा

@nb_rocahk

ID: 2163306198

calendar_today29-10-2013 18:05:11

159 Tweet

1,1K Takipçi

4,4K Takip Edilen

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

यस्तो भए पछि कस्को के लाग्छ र तपाईँहरुको भनाइ कमेन्ट गर्नु होला

यस्तो भए पछि कस्को के लाग्छ र  तपाईँहरुको भनाइ कमेन्ट गर्नु होला
रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

अर्कै संग लव परे पछि । यहाँ पुरानो नयाँ हुन कहिले सक्दैन रूएको जस्तो अभिनय गर्नै लाई यहाँ फकाउन कहिले सकिदैन अर्कै संग सल्के पछि कता कता लर्के पछि नयाँ नयाँ बनाउने बानि परे पछि पुरानो पुरानै हुन्छन तर स्वाद नयाँको भन्दा पुरानोकै आइरहन्छ ।

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

माया अन्धो हुन्छ भन्छन ,हो रैछ । सुरुमा अध्यादेश , तेस्पछी बिध्यादेश हुँदै सिध्यादेशको तयारीमा प्रेमिल जोडी । truelover 😂😂

माया अन्धो हुन्छ भन्छन ,हो रैछ ।
सुरुमा अध्यादेश , तेस्पछी बिध्यादेश हुँदै सिध्यादेशको तयारीमा प्रेमिल जोडी । 
truelover 😂😂
रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

प्रशंग सरस्वती पूजाको । कुरा थियो पहिला पहिला को । उमेर कच्चा थियो । मन बच्चा को । बुनिया खोजी खोजी खाइन्थ्यो । साथी भाइ मिलेर । दुनिया डुलेर । संसार नै भुलेर । दगुर दगुर कुदेर । कहाँ कहाँ पुगिन्थ्यो । माग्न त माता संग के के मागिन्थ्यो । दिनै भरी डुलेर । सरस्वती पूजा मानइन्थ्यो ।

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

लकडाउन हुँदा एक्लो महशुसले गर्दा होला मंसिरमा विहे गर्ने को संख्या बढि देखिएको छ ।

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

जिवित रहुन्जेल हरेक व्यक्ति संग सधै मिठो बोली र राम्रो ब्यबहार गर्नुस आखीर मृत्यु पछि त सतुरले पनि सोर्गमा बास होस भन्छन। 🙏शुभ बिहानी🙏

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

हाम्रो शिक्षाले किन जागिर खोज्न सिकायो, जागिर निर्माण गर्न किन सिकाएन ?

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

ए भाइ कता यता बालेनले केशव स्थापितलाई चस्व चस्वववववववववववववववववव चस्वै लौरोले दियो त ।

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

आफ्नो बुढाको कमाइले मेकप गरेर अर्काको बुढाको नजरमा राम्री देखिनु पनि एक प्रकारको भ्रस्टाचार हो

रोचक कान्छा (@nb_rocahk) 's Twitter Profile Photo

पार्टि जुन भए पनि भोट घण्टी मै हान्नु पर्ने रहेछ भन्ने जनातामा चेतना भया