शायन  (@nayahs_k) 's Twitter Profile
शायन 

@nayahs_k

Don't let people know much about you. Happy to Help.

⚠Under maintenance.

ID: 3303202405

calendar_today01-08-2015 07:58:56

23,23K Tweet

7,7K Followers

6,6K Following

शायन  (@nayahs_k) 's Twitter Profile Photo

Today on #WorldEnvironmentDay, let's pledge to restore our planet for all living beings. Clean air, abundant resources, and lush greenery aren't just dreams—they're essential. Our actions today shape the future. Together, let's make Earth great again! 🌍💚 #SaveOurPlanet ✨🌠🙏

Today on #WorldEnvironmentDay, let's pledge to restore our planet for all living beings. Clean air, abundant resources, and lush greenery aren't just dreams—they're essential. Our actions today shape the future. Together, let's make Earth great again! 🌍💚 #SaveOurPlanet

✨🌠🙏
शायन  (@nayahs_k) 's Twitter Profile Photo

भो' अब धेर सपना देख्दिन, सानो-दिगो इलम गर्छु बस्छु।।

शायन  (@nayahs_k) 's Twitter Profile Photo

शब्दार्थ: झोले [झोल+ए] वि. १. अर्काको झोला बोक्ने। २. झोल भएको; रसदार। ३. झोला भिरेर हिँड्ने।

शायन  (@nayahs_k) 's Twitter Profile Photo

ए दिमाग! कति चलेको यार, एकछिन त आराम गर न, मलाई पनि सुत्न दे।। 😁✨

शायन  (@nayahs_k) 's Twitter Profile Photo

The person who appears in our dream at night, we should always call them in the morning when we wake up. Life will be simpler. Hello, I dreamed of you! ✨🌠🙏

शायन  (@nayahs_k) 's Twitter Profile Photo

I have an uncle who responds to text messages after two months. No one knows where he actually lives, and he shows up when he wants to. He is one of my role models. ✨🌠😁

शायन  (@nayahs_k) 's Twitter Profile Photo

दिनदिनै कम्तिमा पनि एउटा फोटो पठाउँने गर के, राम्री भएर। 😍❣️

शायन  (@nayahs_k) 's Twitter Profile Photo

साँझको शीतल हावामा सुगन्ध तिम्रो सलबलाउँछ मेरै समीप भएर हो कि तिमी'मै यो मन लहराउँछ सुन न सुन यो बतासले हाम्रो गीत गाउँछ हेरन हेर यो साँझले कस्तो कस्तो उन्माद ल्याउँछ...❣️❣️ ✨✨✨

साँझको शीतल हावामा
सुगन्ध तिम्रो सलबलाउँछ 
मेरै समीप भएर हो कि
तिमी'मै यो मन लहराउँछ 
सुन न सुन यो बतासले 
हाम्रो गीत गाउँछ 
हेरन हेर यो साँझले 
कस्तो कस्तो उन्माद ल्याउँछ...❣️❣️

✨✨✨
शायन  (@nayahs_k) 's Twitter Profile Photo

जसको हेर्यो त्यसको नै मायालाग्दो अवस्था छ क्या यो पृथ्वीमा, बरू यसोउसो आफ्नै पो ठिकै छ कि जस्तो लाग्छ। ✨🌠🙏

शायन  (@nayahs_k) 's Twitter Profile Photo

चराको जनसङ्ख्या किन घट्यो भनेको त, उहिलेका बुढाहरूले हाम्रो उमेरमा सबै उड्दै गरेका चरा समातेर पो रहेछ। 😂😂😂

शायन  (@nayahs_k) 's Twitter Profile Photo

यत्तीका देशका युवा यसरी दिनरात सुतेपछी कसरी बन्छ त देश? ✨🌠😂

शायन  (@nayahs_k) 's Twitter Profile Photo

तेरा चेहरा कितना सुहाना लगता है तेरे आगे चाँद पुराना लगता है तिरछे तिरछे तीर नज़र के लगते हैं सीधा सीधा दिल पे निशाना लगता है आग का क्या है पल दो पल में लगती है बुझते बुझते एक ज़माना लगता है.... 🌠✨🙏

शायन  (@nayahs_k) 's Twitter Profile Photo

... भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला यो कथा बैकुण्ठ जाला भन्नेबेला मुख मुख मुख मुख आइजाला!! ✨🌠🙏