Bogati vai (@nareshbogati142) 's Twitter Profile
Bogati vai

@nareshbogati142

यहाँ गरीयका धेरैजसो Tweet हरु काल्पनिक हुनेछन् कृपया दीमागलाई धेरैजोर दीएर धेरै नबुझ्नुहोला। 😍😍😍
#धन्यवाद ।

ID: 4672097958

calendar_today29-12-2015 09:45:14

1,1K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Sisam karki (@sisam053) 's Twitter Profile Photo

झुपडी मा रात कटाए पनि सपना महल बनाउने देख्नु पर्छ😊😊

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

दुई चारवटा केटा पछी लाग्यो भन्दैमा आफुलाइ हिरोईन नसम्झे हुन्छ प्रिय प्राय माखा भन्किने भनेको गोबर मै हो ।😆😆

सुस्मिता 🇳🇵 (@sushmit22010971) 's Twitter Profile Photo

जब तिम्रो तस्बिर हेर्छु , मेराे अाेठमा हराएको हासाे फर्केर अाउछ।😊 #माया❣️🌃

SA_MU (@samu72861993) 's Twitter Profile Photo

ओठमा मौनता, मनमा हजारौँ प्रश्न अनि शून्यतामा जिन्दगी 😶।।।

Arati (@arat9i) 's Twitter Profile Photo

हिम्मत भए शेरबहादुर, केपि, प्रचण्ड, बाबुराम को घर मा तोडफोड बन्द गरेर देखान, सोझा साझ जनतालाई तर्साएर नियमित काम रोकेर तेरो शक्ति प्रदर्सन र बन्द गर्नुको कुनै अर्थ छैन 🤧🤧

मनोज क्षेत्रि🇴🇲🇦🇪 (@manojdhamipe11) 's Twitter Profile Photo

फेरि कुन चै ले हल्ला फैलाएछ, मोटो मान्छे सङ्ग Chat गर्दा MB छिटो सकिन्छ भनेर😝😂😂😂

PraTima🇳🇵🇳🇵 (@pratimakoiral12) 's Twitter Profile Photo

संघर्षमा व्यक्ति एक्लै हुन्छ😌 सफलतामा लाखौंको भिड लाग्छ।🙃

The Potato 🇳🇵 (@gpl_332) 's Twitter Profile Photo

तिमीले मलाई न गनेर के भयो त, सरकार मलाई गन्न घर मै आइसक्यो नि माया !! 🙄

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

मनमा थोरै ठाउँ मागेकि मात्रै के थिए,😍 उसले त उदासीको एउटा सहर नै मेरो नाममा गरिदियाे😉😍 #शुभरात्री 🙏😍

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

मान्छेले जिन्दगी जिउने भनेको त आधी हो हरेकको गन्तब्य हेर्नुहोस उहि समाधी हो ।

♠️ज्ञान सरकार♠️ (@realgyan7) 's Twitter Profile Photo

Tiktok र insta मा बिग्न नसक्नेहरूको बिगबिगी हुने ठाउँ रैछ यो ट्विटर😂😂 #समाप्त

Bogati vai (@nareshbogati142) 's Twitter Profile Photo

सुन माया, आकाशको जुनतारा झार्न त सक्दैन म यादगरनी, धेरै रीसायो भने दारा झार्न चही सक्छु ।🙃🙃🙃

❣️सुकु❣️ (@luteey) 's Twitter Profile Photo

१७२.✍️तिम्रो दागको खरानी पखाल्न ,मेरा आफन्तहरु पैसा तिर्दै थिए प्रिय मृत्युको नाममा...!! #समर्पित ❣️❣️ #सुभ_बिहानी #npn_npl

Ramila Sunuwar (@sunuwar_ramila) 's Twitter Profile Photo

जुन दिन पार्टीको झण्डा त्यगेर देशको झण्डा बोकेर नेपाली गौरव फहराईन्छ नि सम्झिनुस कि त्यो दिन मेरो पनि उपस्थिति अवश्य हुनेछ।

जुन दिन पार्टीको झण्डा त्यगेर
देशको झण्डा बोकेर नेपाली गौरव फहराईन्छ नि
सम्झिनुस कि त्यो दिन 
मेरो पनि उपस्थिति अवश्य हुनेछ।