नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile
नरेश मानव (परियार)

@naresh_manab

सरकार: प्रेम(❤️)गर्ने अधिकार जात हेरेर होइन,मन हेरेर गर्न पाइयोस्,,.#MessiForever @100%FB back My twitt👉️twitter.com/search?q=from%…

ID: 803978086064668673

calendar_today30-11-2016 15:04:47

17,17K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

उनले त्यो दिन देखि बोल्न छोडिन, जुन दिन देखी म उनी बिना नबोलेर बस्न सक्दिन भन्ने कुरा थाहा पाइन,🤔😓

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

ढुङ्गालाई मान्छे बनाउने क्रममा आफै कहाँ नीर पत्थर बन्न पुगेको थहा नै भएन!🤔🙏

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

सोध्ने कति सजिलैसँग सोधे, शिवरात्रीमा मोज गरिस होला नि है? तर के थाहा उनिहरुलाई मैले बन्दगी राखे यता मुस्कुराउन छोडेको र रमाइलो चिज बिर्सिएको बर्षौ भयो भन्ने कुरा..🤔🙏 #Flome👇️🙏 नरेश मानव (परियार)

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

उपरान्त आजकै दिनबाट छोरी भएकै कारण भ्रुण हत्या हुनु नपरोस् !नारीको जन्मिन पाउने अधिकार बिन्ती नखोसियोस! अन्तरास्ट्रिय नारी दिवसको शुभकामना!❣️

उपरान्त आजकै दिनबाट छोरी भएकै कारण भ्रुण हत्या हुनु नपरोस् !नारीको जन्मिन पाउने अधिकार बिन्ती नखोसियोस!
अन्तरास्ट्रिय नारी दिवसको शुभकामना!❣️
नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

जब बैशाख र मङ्सिर लाग्छ अनि मलाई आफ्नै रचना को यो #शेर याद आउँछ! "बर्षौ अघि दिलभित्र बसेको मान्छेले, हिजो मेरो बिहेमा आउ है भन्ने खबर पठायो!

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

#शेर एउटै बिन्ती छ यि ब्यापारीहरु संग मेरो, सक्नु हुन्छ भने मेरो इमानदारीता किनिदिनु होस,! #Flome👇️ नरेश मानव (परियार)

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

शब्दहरु धेरै होलान प्रेमको तर तिमी एक मात्र हकदार हौ मेरो तमाम शब्दहरुको!❣️ #Flome👇️🙏 नरेश मानव (परियार)

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

शेर प्रियाले मलाई प्रेमको परिभाषा बुझाएर गइन, मैले प्रेम गर्न सोकेको थिए आमा बाट! #शुभ_पल सबैजनालाइ सम्झेको छु है❤️🙏

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

#शेर प्रियाको अन्तै!लगन गाठो कस्ने पक्का भएसी सोचे तिमिलाई देख्नु अघि यि मेरा आँखा किन फुटेनन, Flome👇️ नरेश मानव (परियार)

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

शेर प्रियाले लगन गाठो अन्तै कस्ने पक्का भए पछि, सोचे तिमिलाई देख्नु अघि यी मेरा आँखा किन फुटेनन, #Flome👇️ नरेश मानव (परियार)

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

#शेर मैले जिन्दगी दिदा समेत तिम्रो चित्त बुझाउन सकिन, आमालाई गुनिउ-चोली दिदा नि बहुमुल्य उपहार हुन्छ,, #Flome👇️ नरेश मानव (परियार) #पश्चिम_अछाम ❣️🙏

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यथास्थितिविरूद्ध असन्तुष्टी र आक्रोश राम्रो कुरा हो।त्यसले नै नयाॅ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ।तर नेतृत्वले असन्तुष्टीलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुनसक्छ!कराइबाट उम्केर भूंग्रोमा नफसौं!

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

मलाई तिमीलाई दिनको लागि "प्रेम" बाहेक केही छैन #माया ! मैले तिमीलाई जिन्दगी दिने दाउमा छु तिमी गिफ्टको दुनिया बाहिर निस्केउ माया! #प्रेयणदिवसकोशुभकामना!

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

केही पाए गुमाए जस्तो केही पाए कि जस्तो! अचेल मलाई जिन्दगी लाग्दैन जिन्दगी जस्तो! #धेरैपछि #सम्झना छ है सबैमा❣️🙏

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को अवसरमा आर.आर. क्याम्पसमा दलित भाइबहिनीहरुसे आयोजना गरेको डिसकोर्स डवलीमा सहभागी हुदै !

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को अवसरमा आर.आर. क्याम्पसमा दलित भाइबहिनीहरुसे आयोजना गरेको डिसकोर्स डवलीमा सहभागी हुदै !