✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile
✍️ Narendra Bikram Chand

@narendrabikram4

●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने
●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने
● एक जिल्ला एक निर्वाचन क्षेत्र

ID: 1076794932361216000

calendar_today23-12-2018 11:01:32

67,67K Tweet

12,12K Followers

12,12K Following

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

८२ दिनपछिको पोस्ट: १। राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्दपी लामो कानूनी प्रकृया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म

८२ दिनपछिको पोस्ट:

१। राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्दपी लामो कानूनी प्रकृया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आज दिउँसो: साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाजले अनामनगर, काठमाडौंमा आयोजना गरेको साहित्यिक कार्यक्रम, जहाँ मैले पनि कविता वाचन गरेको थिएँ।

आज दिउँसो:
साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाजले अनामनगर, काठमाडौंमा आयोजना गरेको साहित्यिक कार्यक्रम, जहाँ मैले पनि कविता वाचन गरेको थिएँ।
✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

गाँउमा २१ जना मलामी हुँदैन्न प्रधामन्त्रीको विदेश भ्रमण २१ जना मान्छे किन र कहाँबाट आउँछन्?

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

सबै भन्दा धेरै बदनाम भएको दिवस धान दिवस हो किन भने सबै भन्दा धेरै बदनाम हुनु मुख्य कारण सितल निवासको गर्मी रोपाइ हो।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

धान दिवसको बदनाम हुनु मुख्य कारण उच्च पदस्त नेता र कर्मचारी नक्कली किसान हुनु हो।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

जुन देशको राष्ट्रिपति, उपराष्ट्रपति प्रधानमन्त्री मन्त्री कृषक छ तेही देशले चामल आयात धेरै गर्छ।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

दलाल भ्रष्टाचारी माफिया जिवीराइ भगाउने रामहरी खतिवडालाई विधेक कृत गरेको अभियोगमा जेल हाल्नुपर्छ।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

भगवानका नाम भएका नेता अधिकांश बदनाम छन् विष्णु पौडेल राम बहादुर थापा रामहरि खतेवडा गोकुल बास्कोटा ईश्वर पोखरेल

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

ए! मुर्ख! जबसम्म काङ्ग्रेस कम्युनिष्ट मुक्त देश हुदैन देश बन्दैन। जिवी भगाउने तिमी नै हौ रे?

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

डा महाविर पुनले कृषी कारखाना सञ्चालन गर्छु भन्दा बजेट नदिने तर पार्टीको नेताको नाममा पार्टीको कार्यालयमा बनाउन बजेट छुट्याउने देशद्रोही हो कि देशभक्त हो?

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

कुलिङ अफ पिरियड १० वर्ष राख्नुपर्छ नभए कुनै पनि निकायमा पुर्व कर्मचारीलाई नियुक्त गर्न बन्द गर्नुपर्छ।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

हाम्रो देशका नेता र कर्मचारी देश कसरी बनाउने सोचमा छैनन् देश कसरी लुट्ने सोच मात्र छ।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

गणतन्त्रवादी हुँ भन्नेहरूलाई मेरो चुनौती छ तिमीहरू राजाले खोलेका उधोग कलकारखाना मात्र सन्चालन गरेर देखाउनुस। म तेही दिन देखि गणतन्त्रवादीको विरोध गर्न छोड्छु।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

नेपालमा भ्रमण गर्नै विदेशी प्रधानमन्त्री ,मन्त्री सासंद कति छन्? नेपालका देश लुटेरा कति विदेश भ्रमण गर्दैछन्। देश बनाउन होइन देश लुट्न सरकार बनको प्रष्ट हुँदैन?

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

सासंद कति लाचार,?कति जिम्मेवारी वहन गर्छन्? कति अध्ययन गर्छन्? प्रतिनिधिसभा बाट पारित भएको निजामती विधेकले देखाउँछ। कति अन्धा छन् सासंद खारेज गरे हुँदैन प्रतिनिधिसभा?

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

अवकाशप्राप्त वा राजीनामा गरेका कर्मचारीले दुई वर्षसम्म राज्यका कुनै पनि नियुक्ति नपाउने राज्य व्यवस्था समितिको सर्वसम्मत प्रतिवेदनमा जालसाजी गरी नियुक्ती पाउने प्रावधान राखिएको सम्बन्धमा गठित छानबिन समिति दूधको साक्षी बिरालो भने जस्तो र स्वार्थ बाझ्ने देखिएको सर्वत्र चर्चा छ।

✍️ Narendra Bikram Chand (@narendrabikram4) 's Twitter Profile Photo

प्रतिनिधिसभाका माननिय सदस्यहरूलाई विधेयक पढाउने विधालयको आवश्यकता छ। विधेयक पढाउने जाँच लिने गर्नुपर्छ। कर्मचारीले लेखेको नियम कानुन पारित गर्ने तालि पडाकाउने मात्र काम हो?