narayan wagle (@narayanwagle) 's Twitter Profile
narayan wagle

@narayanwagle

writer/‘nature worker’

ID: 198172757

calendar_today03-10-2010 15:17:17

14,14K Tweet

457,457K Takipçi

744 Takip Edilen

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

टिकटकर रमा बस्नेतलाई तथ्यहीन विषय प्रस्तुत गरेको भन्दै साइबर ब्युरोले पक्राउ गरेछ। सर्वसाधारणले सरकार वा पदाधिकारीप्रति मनको कुरा पोख्न पनि नपाउने? के देशमा संकटकाल लागेको हो र?

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

वन-जंगल होस् या नदी-खोला, संरक्षणमा सक्रियहरू स्थानीय जनप्रतिनिधिबाटै असुरक्षित किन? आँधिखोला जोगाउन लागेका मेघ आले र दिनकर नेपालमाथि वडाध्यक्षको भनिएको प्रहारमा प्रहरी कारबाही हुन्छ कि हुँदैन? प्रकृति जोगाउने आन्दोलन एक्लो हुँदैन!

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

चिलाउने बूढो होस् वा मूडो, वर्षा लागेपछि च्याउ पलाउन छाड्दैन! #GrowYourMushroom #TanahunFarm’025

चिलाउनेको च्याउ, टोटलाको फूल। वन जोगाउनुपर्छ मात्रै, जुगाड हुँदो रहेछ खाना! #TanahunFarm’025

कागुनोका दुई बाला दुई बान्की। चिन्नेहरूले जाति चिनाइदिनु होला! #TanahunFarm’025

पूर्व राष्ट्रपतिलाई पार्टी सदस्यता नवीकरण गर्न मिल्ने/नमिल्नेबारे कार्लमार्क्सले केही भनेजस्तो लागेन! 😝

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

केराको घरिभित्र जुरेलीले गॅुड लगाइवरी अण्डा कोरली बचेरा हुर्काएर उडाइसकेछ! #TanahunFarm’025

मेरो बच्चाको यो ग्रेड आयो भनेर पोष्ट्याउनेहरूबारे तपाईँ के सोच्नुहुन्छ?

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

जनताको बहुदलीय जनवादमाथि राजनीतिक प्रतिशोध एमालेमा व्यक्तिवाद लादेर हुने भयो, होइन त?

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

संवैधानिक राष्ट्रपति/उपराष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किन मिल्छ भने बनना रिपब्लिकलाई नेपालीमा लेख्या टि-शर्ट बेच्न बन्देज किन?

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

दाना साना, बोट भने बडेमान; हेलॉ हुँदै गएका यी लोकल आँप आजकलका विकासे जस्ता गुलिया र ठूला कहॉ हुन्छन् र? अमिलो-मीठो क्या। वनबाट ल्याएको कोशेली हामीले असार १५ साइत पारेर बारीमा गाड्यौँ। अब ढुक्कैले आठ-दश वर्ष पर्खे भो! #TanahunFarm’025

दाना साना, बोट भने बडेमान;
हेलॉ हुँदै गएका यी लोकल आँप आजकलका विकासे जस्ता गुलिया र ठूला कहॉ हुन्छन् र? अमिलो-मीठो क्या। वनबाट ल्याएको कोशेली हामीले असार १५ साइत पारेर बारीमा गाड्यौँ।
अब ढुक्कैले आठ-दश वर्ष पर्खे भो! #TanahunFarm’025
narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

यही फलबाट त हाम्रो टोलको नाउॅ बनेको। धेरै गुलियो नभैकन पनि मीठो! #TanahunFarm’025

यो याममा मकै उसिन्दा जॅुगा पनि मिसाउनु।त्यसको झोल कस्तो यम्मी। चाख्नुहोस् जॅुगा चिया!

यो याममा मकै उसिन्दा जॅुगा पनि मिसाउनु।त्यसको झोल कस्तो यम्मी। 
चाख्नुहोस् जॅुगा चिया!