
Narayan Bhandari
@narayanbhanda18
🚔️अमेरिकी 🚓जापानी 🚖जर्मनी गाडिको डाक्टर ✂️⚔️🔫⚒️🛠️🔧अलि अलि हासो ठट्टा गर्छु रिसाउन पाईदैन😋🙏
ID: 1963245662
15-10-2013 19:23:11
9,9K Tweet
7,7K Followers
9,9K Following


बसाई को समय छोटिदै छ यादको भारि बढदै छ सम्बन्ध गासिदै छन सपनाहरु को जिउदो चिहान हो जिन्दगी जहाँ हजारौं सपना अनि चाहाना जिउदै गाडीन्छन । त्यसैले फलो गर्नुस आज प्रिय मान्छेलाई 👉️❤️ Narayan Bhandari

हाम्रा प्यारा दाजु Narayan Bhandari हराउनु भयो, भाइलाइ माया मारेर चटक्कै टिकटिक तिर लाउनु भएच के हो, कम्मर हल्लाको देख्नै नहुनी, बुढा मान्छे सुध्रे हुन्थ्यो नि 😂😂 दिदिबहिनी हरु ले सम्झेर बेस्मार छ रे!

Narayan Bhandari दाइ पोइला गएर टुइटर शून्य भयो, म टिकटक हेर्छु कहिलेकाही, क्यारुँ दाइको मया ले तान्नी भओ।


ओरजिनल मुखिया 🇳🇵Prakash Bhandari🇳🇵 म त टिक टक तिर लाएर बिउरिई मुख्या सन्चै छौ क्यारे🙏🙏

Narayan Bhandari कता हराउनु भेा भन है यसरि त