राष्ट्र सेवक (@naransapkota1) 's Twitter Profile
राष्ट्र सेवक

@naransapkota1

लाउरे मन

ID: 1298593361050210304

calendar_today26-08-2020 12:09:42

117 Tweet

204 Followers

351 Following

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

SEE मात्रै सर्यो कि भनेको सबै सरेछ नि ,,, चैत पनि सरेर जेठमा पुग्यो रे ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

यता त गाह्रो भो मंगल ग्रह तिर बसाइँ जानू पर्ने देखियो

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

बितेको 24 घन्टा मा सबारी दुघटना 00 चोरी 00 प्रदुषण 50% कम अनि boyfriend /girlfriend झगडामा 90% ले वृद्धि भएको छ ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

के तपाई क्यामरा बिना समाज सेवा गर्न सक्नु हुन्छ ?

ज्वाँई साब (@rk_964) 's Twitter Profile Photo

उस्ले बच्चा बेला को फोटो राखेकी हैछ मैले छोरी पाई सकी रैछ भनेर बल्क गर्दिए 😂😂

राष्ट्र सेवक (@naransapkota1) 's Twitter Profile Photo

आर्मी बन्छु भनेर बनाएको girlfriend आर्मी मा फेल भयो भनी छोडेर जान्छ होला है 😊😊😊😊🤣

राष्ट्र सेवक (@naransapkota1) 's Twitter Profile Photo

थाकेर सुत फरक ,पदैन, तर हारेर सुत्यै भने जिन्दगीको यात्रा नै सकीन्छ (dream लाहुरेः😍

राष्ट्र सेवक (@naransapkota1) 's Twitter Profile Photo

उसलाई म मन पर्दैन रे हुन त किरालाई हिरा कहाँ मन पर्छ र🙄

राष्ट्र सेवक (@naransapkota1) 's Twitter Profile Photo

:त्यस्तो केही छैन खास भट्टी धाएको हुँ, मन रोएपछि अनायासै भट्टी धाएको हुँ। तिमिलाई भुल्ने औषधि बजारमा नभेटेपछि, पिउन भनी एक गिलास भट्टी धाएको हुँ।।😉😉

RaNee👰 (@poonamkc14) 's Twitter Profile Photo

छाडिदिए मैले अब प्रेमको भिख माग्न जब थाहा पाए रोएर पाएको सम्बन्धको अायु हुदैन भन्ने।

Anil Ram (@anilram29482186) 's Twitter Profile Photo

हम हार्डवेयर थे, हार्डवेयर ही रह गए. तुम सॉफ्टवेयर थी, अपडेट होती चली गई . #Politics 🎯