Rabindra Puri (@namunaghar) 's Twitter Profile
Rabindra Puri

@namunaghar

ID: 1222436696

calendar_today26-02-2013 16:59:23

92 Tweet

626 Takipçi

74 Takip Edilen

Leann Johnston (@ausambnp) 's Twitter Profile Photo

A year ago, #TusaDining chefs Rupesh & Sagar cooked for Tim Watts MP Rabindra Puri during his visit to🇳🇵. This #NewYear2081 marked the opening we’ve all been waiting for. Chefs who honed their skills in 🇦🇺 & returned to🇳🇵to give back. We call it fine dining, they call it #ComingHome

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

UNESCO Award पाउने पहिलो नेपाली Rabindra Puri रबिन्द्र पुरीले लोपोन्मुख अवस्थामा पुग्न लागेको नेवारी प्रबिधिलाई संरक्षण, सम्बर्धन, प्रबर्द्धन र अझ यो प्रबिधिको पुन:जागरण गरेर बिदेशीलाई समेत आकर्षित गर्दै त्यस्मा पृथ्वीनारायण शाह, वुद्धका शालिकलाई पनि स्थान दिन थाल्नु प्रसंशनिय हो

UNESCO Award पाउने पहिलो नेपाली <a href="/NamunaGhar/">Rabindra Puri</a> रबिन्द्र पुरीले लोपोन्मुख अवस्थामा पुग्न लागेको नेवारी प्रबिधिलाई संरक्षण, सम्बर्धन, प्रबर्द्धन र अझ  यो प्रबिधिको पुन:जागरण गरेर बिदेशीलाई समेत आकर्षित गर्दै त्यस्मा पृथ्वीनारायण शाह, वुद्धका शालिकलाई पनि स्थान दिन थाल्नु प्रसंशनिय हो
Leann Johnston (@ausambnp) 's Twitter Profile Photo

This will be my last bowl of kwati for sometime, and it was one of my best thanks to the brilliant chefs at #Tusa. Celebrating #JanaiPurnima and #GaiJatra at Bhaktapur with dear friends during my final days in Nepal.

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

काठमाण्डू विश्वविद्यालय र आरपी फाउन्डेशनले आजबाट थालेको Bachelor in Heritage Conservation कार्यक्रमले सम्पदा संरक्षण र रैथाने कलाको सीप विकासमा पक्कै ठूलो योगदान पुऱ्याउने छ । बधाई छ रविन्द्रजी ! Rabindra Puri

काठमाण्डू विश्वविद्यालय र आरपी फाउन्डेशनले आजबाट थालेको Bachelor in Heritage Conservation कार्यक्रमले सम्पदा संरक्षण र रैथाने कलाको सीप विकासमा पक्कै ठूलो योगदान पुऱ्याउने छ । 

बधाई छ रविन्द्रजी ! 
<a href="/NamunaGhar/">Rabindra Puri</a>
Amod Pyakuryal (@ampyakuryal) 's Twitter Profile Photo

Engineering & architecture education without community context & requirement is pointless. Congratulations and best wishes to KU & RP foundation for this great effort. Hope this will aid in restoration & longevity of Nepal’s heritage that we are so proud of 🙏🏼 Rabindra Puri

Engineering &amp; architecture education without community context &amp; requirement is pointless. Congratulations and best wishes to KU &amp; RP foundation for this great effort. Hope this will aid in restoration &amp; longevity of Nepal’s heritage that we are so proud of 🙏🏼
<a href="/NamunaGhar/">Rabindra Puri</a>
Rob Fenn (@robfennfcdo) 's Twitter Profile Photo

Congratulations to the Rabindra Puri Foundation and Kathmandu University for launching their Bachelor’s Course in Heritage Conservation. Nepal’s treasures are going to be in skilled hands.

Sapana Basnet (@sapanabasnet) 's Twitter Profile Photo

What a great initiative! Congratulations Rabindra ji Rabindra Puri ! I am sure the course will be popular amongst Nepali youth. #NepaliHeritage #Nepal

Leann Johnston (@ausambnp) 's Twitter Profile Photo

🙏 to Mr Rabindra Puri for the guided visit to Bhaktapur. Your commitment and passion for heritage conservation is truly inspiring. We wish you well in all your endeavours, including the new partnership with Kathmandu University, Dhulikhel to pilot a Bachelor in Heritage Conservation.

🙏 to Mr Rabindra Puri for the guided visit to Bhaktapur.

Your commitment and passion for heritage conservation is truly inspiring.

We wish you well in all your endeavours, including the new partnership with <a href="/KU_Dhulikhel/">Kathmandu University, Dhulikhel</a> to pilot a Bachelor in Heritage Conservation.
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

“म संसारको जुनै कुनोमा गएर पनि नेपालमा पाएको सम्मान र अपनत्व पाउन सक्दिन थिएँ।अमेरिकामा मेरो ट्रेकिङ कम्पनीको नाम मिथ एन्ड माउन्टेन राखेकी छु। तर,मेरो जीवनमा भने यो सुन्दर मुलुकमा आएर म आफैँले ‘मिथ’ भेटेझैँ भएको छ।” Ukaalo Rabindra Puri Anup ** ukaalo.com/art-and-cultur…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

ध्यानाकर्षण : दिल्ली दूतावास Nepal Embassy, India Dr. Surendra Thapa * दोहोरिएर दिल्ली जादै गरेका राजदूत Dr. Shankar P Sharma ज्यूको कार्यकाल उल्लेखनिय हुनेछ, यो हाम्रो सम्पदा घर फिरेमा ! Ukaalo Kanak Mani Dixit Rabindra Puri Lost Arts of Nepal * ukaalo.com/art-and-cultur…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

लास्टै मीठो छ : बेलायती राजकुमार एडवार्डले पनौतीको लोकल भालेको झोल र बेलकोटे चिज औधी मन पराए ।भाँग-टमाटर अचार र सिस्नू नि चाखे,सालको पातमा ! स्वादका पारखीहरू TUSA बारे के भन्नुहुन्छ ?Sudheer Sharma Prashant Aryal Girish Giri Rabindra Puri Kalpana Dhakal UK in Nepal 🇬🇧🇳🇵 * ukaalo.com/lifestyle/2025…

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

भक्तपुर, पनौती र हाम्रा मूर्त-अमूर्त सम्पदाहरू — रविन्द्र पुरीसँग एक दिन | अनि, अब Promo | Premiering Tomorrow Rabindra Puri youtube.com/@sudheerktm1

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

सम्पदा संरक्षणकर्मी रविन्द्र पुरी झण्डै तीन दशकदेखि एउटै मिसनमा छन् — जीर्ण घर, मन्दिर र अन्य धरोहरहरू जगेर्ना गर्ने, नयाँ पुस्तालाई पुरानो कलाकौशल सिकाउने, पुरै वस्तीलाई प्राचीन वास्तुकलामा ढाल्ने र यस्तै-यस्तै नमुना कार्यहरू गरिरहने ! रविन्द्र पुरीले अनि, अब को यो outdoor

सम्पदा संरक्षणकर्मी रविन्द्र पुरी झण्डै तीन दशकदेखि एउटै मिसनमा छन् — जीर्ण घर, मन्दिर र अन्य धरोहरहरू जगेर्ना गर्ने, नयाँ पुस्तालाई पुरानो कलाकौशल सिकाउने, पुरै वस्तीलाई प्राचीन वास्तुकलामा ढाल्ने र यस्तै-यस्तै नमुना कार्यहरू गरिरहने !

रविन्द्र पुरीले अनि, अब को यो outdoor
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

नमूना-पुरी : सम्पदाप्रेमी Rabindra Puri ज्यूको कर्ममा जहिल्यै दुई तत्व छिपेको हुन्छ- लगाव र अपनत्व !यो सत्कर्ममाथि मिहिन उत्खनन गर्दै आएको यो इपिसोड आफैंमा बिशेष छ,प्रेरक पनि ! बधाई,यो घुमघाम बीचको संवाद-शैली सनातनी टेबल-वार्ताभन्दा रोचक लाग्यो ! Sudheer Sharma youtu.be/WThCxNMkIcU?si…

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

आज छुट्टीको दिन— तपाईलाई कला, संस्कृति र सम्पदासम्बन्धी कुराहरूमा चाख छ भने यो भिडियो काम लाग्नसक्छ । सम्पदा संरक्षणमा आफ्नो जीवन अर्पेका रविन्द्र पुरीले हामीलाई भक्तपुर र पनौतीका ऐतिहासिक धरोहरहरू घुमाउँदै धेरै कुरा अर्थ्याउँछन्, बुझाउँछन् र आफ्नो बारेमा पनि बताउँछन् । म त

आज छुट्टीको दिन— तपाईलाई कला, संस्कृति र सम्पदासम्बन्धी कुराहरूमा चाख छ भने यो भिडियो काम लाग्नसक्छ ।

सम्पदा संरक्षणमा आफ्नो जीवन अर्पेका रविन्द्र पुरीले हामीलाई भक्तपुर र पनौतीका ऐतिहासिक धरोहरहरू घुमाउँदै धेरै कुरा अर्थ्याउँछन्, बुझाउँछन् र आफ्नो बारेमा पनि बताउँछन् ।

म त
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

सप्रेम सम्झना : “काठमाडौँ खाल्डोलाई प्राणवायु भर्ने शिवपुरीमा तीन/तीन वटा केबुलकारसहितका रिसोर्ट सञ्चालन गर्न दिने हो भने काठमाडौँ उपत्यका केही दशकमै मरुभूमिमा परिणत हुनेछ।” ⁦Ukaalo⁩ ⁦Rabindra Puri⁩ ⁦ * ukaalo.com/opinion/202504…