गोठालो💪 (@namast923273151) 's Twitter Profile
गोठालो💪

@namast923273151

जति पनि कुरा तिमी कल्पना गर्न सक्छौ त्यो सबै वास्तविक हो, Follow100%
#Lovecricket🏏_CR7⚽️

ID: 1284126200198119425

calendar_today17-07-2020 14:02:14

81 Tweet

167 Followers

84 Following

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

त्यो रुपमतिको भिजेको शरीर देखेपछि ती बाजेले पनि दस पटक त थुक निले होलान तर केही भन्न आट गरेनन,

त्यो रुपमतिको भिजेको शरीर देखेपछि ती बाजेले पनि दस पटक त थुक निले होलान तर केही भन्न आट गरेनन,
गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

वास्तविकता त्यही हो, कुहिरो जमिनबाटै उड्छ र त्यही धरातल बिर्सन्छ

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

तिमी मेरो आद्द्त हौ👨‍❤️‍💋‍👨 जरुरत त मदिराको छ🍻🍻

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

गोरु बिग्रीए हानुवा शाडा गाई बिग्रीए लात्ती मारा छोरी बिग्रीए होटल चारा छोरा बिग्रीर पकेट मारा,, #शुभपल

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

वास्तविकता यहि हो. आफुलाई सुन्दरी भन्नेहरुसङ्ग बौद्धिकताको खडेरी हुन्छ,

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

अफ्ट्यारोमा साथ होइन हात देउ, चिसोले कठ्याङ्ग्रीएर सुतेको बेला साथ देउ न्यानो हुन्छ😍

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

हलिले झै खाएर गधाले झै काम गर्ने केटी खोज केटा हो, रुपमात्र चाटेर पेट भरिदैन😍

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

UAE मा अविवाहित जोडी सङ्गै बस्न पाउने रे, अब बतासे भान्जाभान्जी भित्रीने भए, नमस्कार गर्ने कि सलामवालिकम भन्ने😂

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

छुटेका बाकी कुकुरहरुलाई मंसिर १ गते टीका लगाउन पशुपन्क्षी बिभागले आदेश गरेको छ...

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

यदि साच्चिकै लक्ष्मी आउछिन भने यो घरमा आउनुपर्छ❣️

यदि साच्चिकै लक्ष्मी आउछिन भने यो घरमा आउनुपर्छ❣️
गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

Population मा फेल हुनेहरु, परिवार नियोजनको अस्थायी साधन:- हस्तमैथुन हो 😂😂😂

sus (@sussss690) 's Twitter Profile Photo

बरु सपना अधुरा रहि दिंउन मन भोको हुंन नपरोस कसैको💕💕

Raj Bhai (@rajbhai_artist) 's Twitter Profile Photo

जीवनको रिमोट छैन। उठ्नुहोस् र यसलाई आफै परिवर्तन गर्नुहोस्। #शुभ_बिहानी_☕️🚵🌻🌺❤️ #शुभ_दिनको_कामना🤗🌹🌻

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

जल्नेलाई थाहा हुन्छ । आगो जलाउनेलाई के थाहा । शुभ बिहानी । सबैको जय होस ।

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

घृणा पनि यहाँ आजकल चरित्र हेरेर भन्दापनी उसको औकात हेरेर गर्ने गरिन्छ।

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

जिन्दगीका तितामिठा यादहरु समेटेर एउटा सुन्दर कहानी बनाउनु छ, त्यसमा एउटा मुख्य पात्रको भुमिका तिमिले खेल्नु पर्छ😍😍

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

त्यो मान्छेको साथ निकै प्यारो हुने गर्दछ, मध्यरातमा झस्किएर व्युझदा जसको यादले आँसु झर्ने गर्दछ😍❣️

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

शव्द चयन मीठो गरौ, अर्थ नराम्रो लागेपनी शव्दको प्रभाव उत्तम नै रहन्छ,

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

एउटा झापालिले स्याङ्जालिलाई 'उखु' भनेर 'बाँस' बेचेछ, बदलामा स्याङ्जालिले तेस्को बुढी नै उडाइदेछ😍😍

गोठालो💪 (@namast923273151) 's Twitter Profile Photo

कठिन जरुर छ माथी पुग्न, र #view पनि निकै मज्जाको छ, माथिबाट हेर्न🖖