Nakul poudel (@nacool17) 's Twitter Profile
Nakul poudel

@nacool17

एकपटक आउ र मेरा आँखाहरुमा हेर,

त्यसपछी फेवाताल हेर्न पोखरा जानुपर्दैन।

ID: 1241215140441227264

calendar_today21-03-2020 04:08:58

442 Tweet

419 Takipçi

271 Takip Edilen

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

छोराले ल्याइदिनु भनेको छ गुलियो बिस्कुट, आजै बा'को पनि सुगरको औषधि सकिएको छ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

हिजो आँसु झारेको सुहाउँदैन भन्ने मान्छे, आज कसरी आँसुको कारण बन्न पुग्यो?

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

आँसु लुकाउदै भनिन् बिधुवाले, रुन पनि मिल्दैन आँखा रातो हुन्छ !

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

अचानक मौसम बद्लिदा तिमीलाई दुख लाग्यो, तिमी अचानक बद्लिदा मलाई के भयो होला !

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

धोका दिनुमा तिम्रो कुनै गल्ती देख्दिन म, बाटो हेरेर हिँडेको भए ठेस लाग्ने थिएन।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

म भित्र पनि लुकेको थियो एउटा टुकुचा, तिम्रो मायाले डोजरको काम गर्न सकेन।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

जति बिर्सन खोजे पनी याद रहिरहन्छ। घाउ निको भएर जान्छ दाग रहिरहन्छ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

एक परदेशीले आफ्नो रहर छोडेर हिड्यो, चाडबाडको मुखमा पनि घर छोडेर हिड्यो।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

यस्तै छ हजुर यो दुनियाको चालचलन हेर्नुस् ! भाकल पूरा नभए मन्दिर पनि बदल्छ्न हेर्नुस् !

यस्तै छ हजुर यो दुनियाको चालचलन हेर्नुस् !
भाकल पूरा नभए मन्दिर पनि बदल्छ्न हेर्नुस् !
Nakul poudel (@nacool17) 's Twitter Profile Photo

छोरीले नबोली भाँचिएको डोको बोकेर हिड्छे, छोरा नयाँ स्कुले झोला नभई बिद्यालय जादैन ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

परदेशी कहिले हिड्ला भनेर दिन गन्दा गन्दै, दशै पनि हिडिसक्यो अब तिहार पनि हिड्छ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

उसको मनस्थिति पनि थियो बिछोड हुने, परिस्थितिले पनि यतिबेला साथ दियो ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

एकपटक आउ र मेरा आँखाहरुमा हेर, त्यसपछी फेवाताल हेर्न पोखरा जानुपर्दैन।

एकपटक आउ र मेरा आँखाहरुमा हेर,
त्यसपछी फेवाताल हेर्न पोखरा जानुपर्दैन।
Nakul poudel (@nacool17) 's Twitter Profile Photo

बडो मिहिनेतले दिएको थियो धोका कसैले, बाटोमा कुनै मजदुर देख्दा सम्झना आउँछ।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

जनताको घर लुटेर के पुगेन हजुरलाई ? भगवानको घर समेत बाँकी राख्नुभएन !

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

कस्तो भाग्यमानी निस्कियो मेरो एउटा तस्वीर, तिम्रो हातबाट जल्न पाउनु चानचुने कुरा होइन।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

हाँगा काटेर सारेको फूल झन् राम्रो फुल्यो, अब हामीले पनि आफ्नो विगत बिर्सिनुपर्छ।

हाँगा काटेर सारेको फूल झन् राम्रो फुल्यो,
अब हामीले पनि आफ्नो विगत बिर्सिनुपर्छ।
Nakul poudel (@nacool17) 's Twitter Profile Photo

बा-आमालाई भगवानको भरमा छोडेको छ। कुन परदेशीले आफ्नो देश रहरमा छोडेको छ। एउटै थियो लास उठाउन सक्ने मान्छे गाउँमा, उसले पनि राहदानी मेनपावरमा छोडेको छ।

बा-आमालाई भगवानको भरमा छोडेको छ।
कुन परदेशीले आफ्नो देश रहरमा छोडेको छ।

एउटै थियो लास उठाउन सक्ने मान्छे गाउँमा, 
उसले पनि राहदानी मेनपावरमा छोडेको छ।
Nakul poudel (@nacool17) 's Twitter Profile Photo

तिम्रो प्रतीक्षा गरेको पनि थुप्रो भइसकेछ। मेरो कोठाको भित्तेपात्रो पुरानो भइसकेछ।