
Nabin Babu Gurung
@nabinbabugurung
📷 photojournalist
ID: 837167054
http://setopati.com 21-09-2012 06:43:10
518 Tweet
85 Takipçi
154 Takip Edilen



रंगीचंगी चंगाले भित्र्याएको दसैंको उमंग (तस्बिरहरू) setopati.com/social/340980 BY: Nabin Babu Gurung





किसानलाई धान भित्र्याउन चटारो (तस्बिरहरू) by Nabin Babu Gurung setopati.com/social/343071

नेपालकै पहिलो 'स्मार्ट भिलेज' घलेगाउँ (तस्बिरहरू) setopati.com/kinmel/tourism… BY: Nabin Babu Gurung



के छ भुजुङ चिनाउने चर्चित घुमाउने घरभित्र? हेर्नुस् तस्बिरमा setopati.com/ghumphir/ghump… BY: Nabin Babu Gurung


काठमाडौंका पाँचतारे होटल टावरहरू आकाशबाट हेर्दा (भिडिओ) By Nabin Babu Gurung setopati.com/kinmel/tourism…

ड्रोनभ्यूमा हेर्नुस् मुग्लिन बजार by Nabin Babu Gurung setopati.com/social/358373

आफ्ना लागि बस्ने बासस्थान सुन्दर र कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई ‘इन्जिनियर चरा’ पनि भन्ने गरिन्छ। by Nabin Babu Gurung setopati.com/social/359450

अहिले कोटेश्वरतर्फको भागमा कालोपत्रे भइरहेको छ। by Nabin Babu Gurung setopati.com/kinmel/medical…

ओभरपासमा गाडी चल्न थालेपछि यस्तो देखियो ग्वार्को (तस्बिरहरू) by Nabin Babu Gurung setopati.com/kinmel/medical…

यो ७०० मिटरको सडक यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको थियो। तर अहिलेसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ। BY: Nabin Babu Gurung setopati.com/social/362875


सरकार भन्छ- गेग्रानमात्रै हटाउने हो, स्थानीयवासी भन्छन्- गल्छी नास गर्न पाइँदैन BY: Nabin Babu Gurung setopati.com/social/362980




भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँग हुँदै बनेपासम्मको करिब १५. ८ किलोमिटर बाटो घाम लाग्दा धुलाम्य र एक झर पानी पर्दा धूलाम्य हुने गरेको छ। by Nabin Babu Gurung setopati.com/kinmel/medical…