Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile
Navaraj Ghimire

@na2248ghimire

समस्याले जिउन र परिस्थितिले संघर्स गर्न सिकाउदो रहेछ ,बस सास रोकिनु भएन र पाइलाहरु थाक्नु भएन!!❤️😍

ID: 1685679258021285888

calendar_today30-07-2023 15:50:47

1,1K Tweet

935 Takipçi

468 Takip Edilen

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

निकै अप्ठ्यारो पाठ सिकायो जिन्दगीले पनि एकातिर भन्छ प्रतिक्षाको फल मिठो हुन्छ, अर्कातिर भन्छ समयले पर्खदैन !! 😳♥ #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

“परिवर्तन संसारको नियम हो, त्यसैले बितिसकेको समयको शोक मनाउनु भन्दा जे तपाई संग छ, त्यसको आनन्द उठाउनुहोस !!” #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

"जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ,गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै आधा जिन्दगी बितिसक्छ" ॥ #शुभबिहानी 🌄🌺😊 #राजा

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

गणेश जि का दुई वटा श्रीमती रिद्धी र सिद्धि, आफ्नी एउटी छे त्यो पनि जिद्दी 🙄🙄 पल्लाघरे छिमेकी दाइको गुनासो !!😝🤣🤪

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

म जिउन सकिन oppo चलाई चलाई😄 तिमी जीवन तिमि नै धड्कन हौं🫣🤫 samsung 24ultra💗 किन्देउ मलाई 🤣🤣🤣 #नाच्दा हुन्छ है गीतमा 🫣🫣

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, " बस् मन सफा राख्नुस् समय र दिन सबैको बदलिन्छ! " #शुभबिहानी 🌄🌺😊 #राजा

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

व्यवहारले मन जित्यो अनुहार त अरु पनि थिए कयौँ सुन्दर!❤ #शुभरात ❤️😊

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

साधा जीवन उच्च विचार। जति मान्छेले साधारण जीवन जिउँछ त्यति नै उसको स्वच्छ विचार हुन्छ। #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

तपाईंको देखावटीले अरु मान्छे प्रसन्न, खुसी होलान् तर तपाईंको सही नियतले ईश्वर खुसी हुन्छन्। मानव हुनुको सार्थकता त्यसैमा छ। #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

परिवर्तन बिना प्रगती असम्भब छ !! त्यसैले हर समय आफुलाइ सुधार गर्नुहोस् !! #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

अरुलाई प्रेम दिनु सबैभन्दा ठूलो उपहार हो र अरूबाट प्रेम पाउनु नै सबैभन्दा ठूलो सम्मान हो। #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

सफलताले महल नै खोज्ला तर संघर्षले झुपडी नै भए पनि स्वीकार्छ... #शुभबिहानी 🌄🌺😊 #राजा

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

बोले पनि गलत नबोले पनि गलत बेला बेला जिन्दगी तमाशा लाग्छ । :)

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

सम्बन्धको महत्त्व बुझेर सम्बन्ध जोगाउन झुकेका हुन्छन् ;हर मानिस कम्जोर भयर झुकेका हुदैन्न।। #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

“वरिष्ठ मान्छे होईन ‘उत्कृष्ट’ मान्छे बनौं, वरिष्ठ मान्छेहरूमा प्राय अहंकार हुन्छ-उत्कृष्ट मान्छेहरूमा उदारता र सृजनशिल हुन्छ ..!! #शुभबिहानी 🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

“परिवर्तन संसारको नियम हो, त्यसैले बितिसकेको समयको शोक मनाउनु भन्दा जे तपाई संग छ, त्यसको आनन्द उठाउनुहोस !!” #शुभबिहानी🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !! #शुभबिहानी🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

सोचेको भन्दा फरक हुँदो रहेछ देखेको संसार, र त्योभन्दा फरक हुँदो रहेछ आफूले भोगेको संसार 🖤 #शुभबिहानी 🌄🌺❤️ #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

सफलता भन्ने कुरा एक दिनमा मिल्दैन तर एक न एक दिन चाहि पक्कै मिल्छ।त्यसैले बिहान उठदा सङ्कल्प लिएर दिनभर त्यो पुरा गर्न तर्फ लाग्नुहोस् ॥ #शुभबिहानी🌄🌺😊 #राजा

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

जिवन त साधारण नै छ,कठिन त सपना र जिम्मेवारी छन्।❤️ #शुभबिहानी 🌄🌺😊 #राजा