भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile
भण्डारी नबिन🇳🇵🅱️-

@n_bhandari11

धसिएर हातपाउ झरि जाउन औँला तर कोही अगाडि यो हात जोडिन्न म आगो सहन्छु अन्याय सहन्न...... follow गर्नुहोस् १००% follow back आउँछ 😘 plz subscribe 👇👇👇👇

ID: 933684593458163712

linkhttps://www.youtube.com/channel/UCMcLWAgzppQaJ6yzUp3MYLw calendar_today23-11-2017 13:12:08

1,1K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

हातमा घडी छ भन्दैमा समय राम्रो हुन्छ भन्ने हुदैननी हजुर💓 समय राम्रो हुनलाई त भाग्यले पनि साथ दिनु पर्ने रहेछ।💕 #GoodMorning

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

अहिले राजाको हालत । राजा फर्काउन त फर्काए उधो मुन्टो फर्काए ।😂🤣

अहिले राजाको हालत । राजा फर्काउन त फर्काए उधो मुन्टो फर्काए ।😂🤣
तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

८४ दिन हिरासत ब्लक न .४ मिसन ८४ यो अंतिम ४ फलदायी हुनेछ। भ्रष्ट हरुको पतन निश्चित छ।।

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

न्याय मरेको छैन हामिलाई बिश्वास छ यो देश चलाऊने रबि नै हो ✊🙏🇳🇵

न्याय मरेको छैन हामिलाई बिश्वास छ यो देश चलाऊने रबि नै हो ✊🙏🇳🇵
भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

धेरै प्रगती गर्नु छ, शब्दले प्रहार गर्नेहरुलाई सफलताले जवाफ दिनु छ। नयाँ सालको शुभकामना सबैमा 🎉🎉

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

गास छोडिन्छ तर रवि दाईको साथ छोडिन्न 🔔❤️ जय घन्टी 🙏🔔 जय रबि दाई

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

कपडाले त केवल लाज ढाक्छ, इज्जत ढाक्ने त तिम्रो बोलि र ब्यवहारले हो !

भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

नेपाल प्रहरीले घुस त लिदै लिदैन, पक्कै पनि त्यो love letter होला 😂 तस्विर - सामाजिक सञ्जाल

नेपाल प्रहरीले घुस त लिदै लिदैन,
पक्कै पनि त्यो love letter होला 😂

तस्विर - सामाजिक सञ्जाल
भण्डारी नबिन🇳🇵🅱️- (@n_bhandari11) 's Twitter Profile Photo

धेरै अनुसन्धान पछि म यो निष्कर्षमा पुगेको छु कि सम्बन्ध विच्छेदको मुख्य कारण विवाह हो....😆😂🤣😝