मुना केसी (@munakc18647285) 's Twitter Profile
मुना केसी

@munakc18647285

Doctor's cure the body, artists poet's & musicians cure the soul. So I'm trying to be a poet, not just a doctor.

ID: 1235796740562759680

calendar_today06-03-2020 05:19:56

5,5K Tweet

4,4K Takipçi

708 Takip Edilen

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

भविस्य बनाउदा हामी जवानी हुन्छौ र हाम्रो प्रसंशा धेरै हुन्छ। उक्त प्रसंशाले हामी मात्तिन्छौ पढाइ बिगार्छौ। उदेश्य भुल्छौ भविस्य ती रोक्छौ। जिवन लामो छ प्रसंशा यतिमै सिमित छैन। भविष्य बनाउदा ससाना प्रसंशाको नजरअन्दाज गर्दै अगाडि बढ्नुपर्छ १दिन हामिले कल्पनै नगरेको प्रसंशा मिल्नेछ।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

म प्रम.भैभनी नं१ बहुदल खारेज गर्छु चिनझै १तन्त्र बनाउछु राष्ट्रसेवकको तलब थप्छु देशद्रोही भ्रष्टकोलागि जेल थप्छु बिद्यार्थीले पार्टीको झण्डा बोक्न प्रतिबन्ध लगाउछु मैले पाउने करोडौं सुविधाले स्कुल थप्छु अन्य मन्त्रीको बडीगार्ड सुविधा घटाइ टिचर थप्छु भन्दै थि ब्यूझिए छि कस्तो सपनी

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

म को हुँ? मेरो अस्तित्व के छ? म सबैलाइ समान देख्छु? के म देशप्रति उत्तरदायी छु? मेरो बोलीमा संस्कार कार्यमा सामाजिक छ? मेरो कारण कोहि दुखमा त छैन? के मेरो आमाबुबा मसँग खुशी छन? म खानकोलागि बाच्दै छु वा बाच्नकोलागि खादै छु? र म केकालागि अध्यन गर्दै छु? इ प्रश्न आफैले आफैलाइ गर्नु!

राष्ट्रिय झण्डा बोक्ने राष्ट्रबारे लेख्ने बोल्नेको जीवनमा केही बद्लाउ देख्दिन। तर पार्टीको झण्डा बोक्ने नेताबारे लेख्ने बोल्नेको जीवनमा अथाह बद्लाउ देख्छु!! वास्तवमा जीवन बद्लिनुपर्ने कस्को हो? यहाँ सोच बदलौ सचेत हौ कुरा मात्र हो भित्रभित्रै स्वयंनै २नं पैसाले बद्लिरहेका हुन्छन्।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

सुन्दरताको नाममा नारिले परेला उखेल्नु आँखाकोलागि अनउपयुक्त छ।परेला उखेल्दा मस्तिष्कमा जोडिएका सुछमा नसा चुटिन्छ भित्री संवेदनशिल मंसक्पेसी बिग्रीन्छ र बिस्तारै दृष्टि गुम्न सक्छ यसरी गुमेको दृष्टि अप्रेसनपनि सफल हुदैन!पुरुषलेपनि दारीजुँगा उखेल्नु स्वास्थ्य आँखा दुबैमा हानिकारक छ!

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

लेख रचना र सृजना फुर्सदमा गर्निनै छु👍️ अहिले बाँचेकै छु भन्ने मात्र एउटा प्रमाण।

लेख रचना र सृजना फुर्सदमा गर्निनै छु👍️
अहिले बाँचेकै छु भन्ने मात्र एउटा प्रमाण।
मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

अनुभव, परिक्षा र अग्नि परिक्षा आकाश र पातल झै फरक हुँदा रहेछन् । साच्चिकै अग्नि परिक्षामा दन्किरहेको आगोमा नै हिड्नुपर्नी रहेछ । प्रसंग पीएचडी परिक्षा । मेरो विद्यार्थी जिवन अन्तिम दिन आज। यदि तपाइँहरु कोहि विद्यार्थीनै हुनुहुन्छ भनी उच्च शिक्षा हासिल गर्नुस् शुभकामना छ धन्यवाद,

अनुभव, 
परिक्षा र अग्नि परिक्षा आकाश र पातल झै फरक हुँदा रहेछन् । साच्चिकै अग्नि परिक्षामा दन्किरहेको आगोमा नै हिड्नुपर्नी रहेछ । प्रसंग पीएचडी परिक्षा । मेरो विद्यार्थी जिवन अन्तिम दिन आज। यदि तपाइँहरु कोहि विद्यार्थीनै हुनुहुन्छ भनी उच्च शिक्षा हासिल गर्नुस् शुभकामना छ धन्यवाद,
मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

बनाइएका अग्ला भवनहरु एकदिन ढल्नाको लागि हो दाउरा जति सुन्दर भएपनि एकदिन बल्नाको लागि हो कुरुप भएर जान्छ सुन्दरता पनि अहंकार नगर्नु कसैले हाम्रो यो शरीर पनि रुख झै फुल्न र फल्नाको लागि हो।

बनाइएका अग्ला भवनहरु एकदिन ढल्नाको लागि हो 
दाउरा जति सुन्दर भएपनि एकदिन बल्नाको लागि हो 
कुरुप भएर जान्छ सुन्दरता पनि अहंकार नगर्नु कसैले 
हाम्रो यो शरीर पनि रुख झै फुल्न र फल्नाको लागि हो।
मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

सुन केटाहो😊अचेल जसरी तिमीहरुले राम्री रुप भएको केटी खोज्छौ त्यसरिनै केटीहरुले पनि राम्रो सम्पत्ति भएको केटा खोज्छन्। त्यसैले केटीहरुले जसरी केटा यानिकी तपाइँहरुलाइ आकर्षक गर्न मेकअपमा ध्यान दिन्छन् त्यसरीनै तपाइँहरुलेपनि राम्री आफुले चाहेको केटी पाउँन पैसा कमाउन ध्यान दिनु😁👍️

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

रोजगारका लागि विदेश गएका केही युवतीहरु त्यहाँ परपुरुषसँग अनैतिक सम्बन्धबाट बच्चा जन्माएर आफ्नु सबुत मेट्न आफ्नै बच्चा बेच्न थालेका कुरा सुनिन्छ। यसरी अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर बेच्ने मुलुकहरुमा इन्डोनेशिया फिलिपिन्स कङ्गो हाइटी युक्रेन थाइल्यान्ड र नेपालको समेत नाम आएको छ!

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

म भ्रुण हत्या गर्दिन। म बलात्कार गर्दिन। म मेरा वृद्ध आमाबुबालाइ आश्रमको बास बनाउदिन। म छुवाछूत-भ्रष्टाचार सब्दनै सुन्न चाहन्न,भन्दै एक-अर्कामा च्यालेन्ज गर्ने समय हो यो त्यसैले देशप्रेमी युवायुवतीहरु टिकटक च्यालेन्ज र उहीँ बुढा नेताहरुको पछि लाग्ने च्यालेन्ज एक-अर्कामा छाड्नुस्।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

नेपाली गर्भपतन गर्ने युवतीको ताती हेर्नी हो भनी कहालीलाग्दो छ। पैसाको विटा हस्पिटलमा गुपचुप गरि पेटको नाजायज बच्चा फाल्न तयार हुनि यस्ता युवतीहरु ९९%नाजायज सम्बन्ध लिभिङटुगेदर अनि लभ अफर चल्दै यस्को सिकार हुन्छन्।यस्ले कतिको अप्रेसनको क्रममा ज्यान गएको छ त कति दीर्घरोगी बनेका छन।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

रोजगारको लागि विदेश गएका पुरुषहरुले समयमा पैसा पठाउन छाडे सम्पर्कमा पनि आउन छाडे र अवधीमा घर फर्केनन्? यो बुझ्नु तपाइँहरुको छोरा श्रीमान दाजुभाइहरु विदेशमा अर्काले छाडेका गतिछाडा महिलाको ब्वाइफ्रेन्ड बनी आफ्नो सबै कमाइ उस्लाइ बुझाउदै उस्लाइ आफ्नो सम्पुर्ण ठाँनी आनन्दले बसेका छ्न।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

झुठो बोल्दा मैले एउटा चोरलाइ बचाउन सक्छु। तर, "सत्य बोल्दा मैले सयौं हजारौं लाखौं घरहरू चोरीन फोरिन बाट बचाउन सक्छु। त्यसैले मेरो जीवनमा जस्तोसुकै बाधा अवरोधहरु खडा भएपनि सत्य- यथार्थ बोल्न लेख्न छाड्दै छाड्दिन। किनभनी मलाइ यहाँ चिनी भएर चिनिनु छैन।

आधुनिकताको नाममा बिबाहित महिलाहरूले सिउँदोमा सिंदुर लगाउन छाडे गलामा पोते लगाउन छाडे र शरीरमा कपड़ा छोटा पातला संवेदनशिल अंग बाहिर प्रष्ट देखिनेगरि लगाउदै छिनछिनमा कपड़ा बदल्न थाले यति बुझ्नु कि ति महिलाहरुको पति विदेशमा रहेछन्। र ति महिलाहरु अन्य कुनै भुसतिग्रेसँग रमाउदै रहेछन्।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

प्रवासमा नेपाली युवाहरुले नेपाली युवतीसँग भेट्न बोल्न पाउँदा यति गर्व गरेको पाइ कि आफ्नै दिदिबहिनी भेटेझै। तर युवतीहरुले नेपाली युवा देखे शत्रुझै बोल्नुपरे ईज्जत् जालाझै गरेको पाइ। प्रवासी ..हरु नेपाली दाजुभाइसँग बोल्दा ईज्जत् जादैन जति विदेशीको प्रेमिका बन्दै छाड्दै गर्दा जान्छ!

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

यो फोटोबाट तपाइँहरुले के बुझ्नु भयो? आफ्नो बिचार राख्नुस्👍️ किनभनी यो फोटोले मेरो मन छोयो ।

यो फोटोबाट तपाइँहरुले के बुझ्नु भयो? आफ्नो बिचार राख्नुस्👍️ किनभनी यो फोटोले मेरो मन छोयो ।
मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

१छाक मासु खाना १जोर नयाँ कपडा फेर्न दसैं पर्खिनुपर्ने नाजुक अवस्था बोकि नेपालीहरु खाडीतिर जान्छन् र खाडी पुगेको केही महिनामै आफू सम्पन्न परिवारको %झै सञ्जालमा ठुला२ कुरा गर्छन्।हेर नयाँ कपडा फेर्दैमा सम्पन्न हुन्न।खाडी बसेर ठुला२ कुरा नगर खाडी कस्ता ब्यक्ति जान्छन् सबैलाइ थाहा छ।

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

तपाइँको छोरी चेली क्यापस पड्न शहर एक्लै भाडामा बस्न थालेपछी एक्कासि उस्को हातमा तेत्रो महंगो मोबाइल एक्कासि प्रत्येक टिकटक भिडियोमा ब्रान्डेड कपडा एक्कासि महंगो होटल क्याफेहरुमा खिचेका फोटाहरु देखेर कहिल्यै सोध्नुभएको छ तपाइँको छोरी चेलीलाइ एक्कासि तिमीमा यति धेरै परिवर्तन कसरी??