Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile
Mukesh Ghimire

@mukesh_sindhuli

महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस

ID: 3168925746

linkhttps://www.facebook.com/mksghimire calendar_today23-04-2015 16:01:29

20,20K Tweet

3,3K Followers

1,1K Following

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

‘रविमाथि संगठित अपराध, सहकारी ठगी, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने बाटो खुल्यो’ #NepalPress nepalpress.com/2024/09/18/512…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसदको छाटकाँट हेर्दा शिक्षा ऐन तत्काल पारित हुने अवस्था छैन : गगन थापा | Gagan Thapa | General Secretary NC

RatoPati (@rato_pati) 's Twitter Profile Photo

गगनलाई धन्यवाद दिँदै देउवाले भने– ‘रवि चलाख रहेछ म छक्क परेँ’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी समितिले प्रतिवेदन बुझाएपश्चात् आफ्नो पार्टी महामन्त्री गगनकुमार थापाले जितेको दाबी गरेका छन् । थप विवरण : ratopati.com/story/447930/t…

गगनलाई धन्यवाद दिँदै देउवाले भने– ‘रवि चलाख रहेछ म छक्क परेँ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी समितिले प्रतिवेदन बुझाएपश्चात् आफ्नो पार्टी महामन्त्री गगनकुमार थापाले जितेको दाबी गरेका छन् ।
थप विवरण : ratopati.com/story/447930/t…
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

बाईडेनले हार्ने भए पछि पार्टीलाई बचाउन राष्ट्रपतिको उम्मेदवारी छोडे, भ्रष्टाचार आरोप लागे पछि पार्टी बचाउनका लागि केजरीवालले निर्क्यौल नहुदा सम्म र फेरि निर्वाचित नहुदा सम्म मुख्यमन्त्री त्यागे। राजनीति यहावाट सिकौ।

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

म जान्न! . यो संविधान मेरो हो मलाई यो संविधानप्रति साँच्चै नै आस्था र पत्यार छ। तर यो संविधानका नाममा गरिने काठमाडौँलाई अझ साँघुरो पार्ने 'बाटो थुना कन्सर्ट' मेरो होइन, संविधानको परिपालना काठमाडौँमा नाच गान गरेर हुने होइन। जसले सुकै र जतिसुकै आह्वान गरे पनि म त्यहाँ जान्न।

म जान्न!
.
यो संविधान मेरो हो
मलाई यो संविधानप्रति साँच्चै नै आस्था र पत्यार छ।

तर यो संविधानका नाममा गरिने काठमाडौँलाई अझ साँघुरो पार्ने 'बाटो थुना कन्सर्ट' मेरो होइन,

संविधानको परिपालना काठमाडौँमा नाच गान गरेर हुने होइन।
जसले सुकै र जतिसुकै आह्वान गरे पनि म त्यहाँ जान्न।
Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

शिशिर खनाललक्षित गगन थापाको टिप्पणी- संसदीय छानबिन समितिमै बसेर क्लिन चिट भन्ने छट्टु हुन् #KantipurNews #KantipurTVHD #Kantipur

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

हाम्रो सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वार्ड नम्बर ७ तोश्रामखोलाको कालिमाटी बाट देखिएको मनमोहक दृश्य

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सरकारको साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाएपछि गगन थापाको प्रतिक्रिया

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन् : गगन थापा

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

हत्तेरी, काेहि भन्छन् 'कारबाही', काेहि भन्छन् 'क्लिन चिट'। अन्याैल कस्ताे भयाे भने वास्तविकता जान्न सभापति सूर्य थापाकै मुखबाट कुरा सुन्न खाेजेकाे तर ऋषी धमलाले चलाउने 'जनता जान्न चाहन्छन्' कार्यक्रम पाे हेर्नपर्ने दिन आयाे त । यस्तैलाइ त भन्ने हाेला - Irony ।

Mukesh Kafle, PhD (@mukeshkafle4) 's Twitter Profile Photo

राजनीतिक प्रश्नलाई राजनीतिक र कानूनी प्रश्नलाई कानूनी ढंगले नै सामना र समाधान गर्ने हो।कतिपय व्यक्ति र समर्थकहरूले निज माथि लागेका कानूनी आरोपलाई भीड,भावना,ॲासु,इमोसनबाट विषयान्तर र उन्मुक्ति खोजेको देखिन्छ।कानूनी राज्यमा यसको कुनै गुन्जायस हुनु हुदैन। संविधान दिवसको शुभकामना !!

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

गणेशमानको अन्तिम लडाइँ कुनै धर्मयुद्धभन्दा कम थिएन । खासमा त्यो लडाइँ राजनीतिमा नैतिकताको सर्वोच्चता स्थापना होस् भन्ना हेतु थियो, त्यो दिशामा एउटा आह्वान थियो । ⁦Shankar Tiwari⁩ ekantipur.com/opinion/2024/0…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

पारिजात फूलको बोटलाई अंग्रेजीमा ‘ट्री अफ सौरो’ वा ‘ट्री अफ सैड्नस’ अर्थात् ‘उदासीको रूख’ भन्दा रहेछन् । राति बोटमा फुलेका फूलहरू घामको किरण पर्नासाथ भुइँमा झर्छन् । फक्रिनासाथ हाँगाबाट खसेका पुष्पहरूको नियति देखेर पातहरू दुःखित भएर आफसे आप ओइलाउँछन् । ekantipur.com/opinion/2024/0…

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

सत्य कुरा यही हो। यति घिनलाग्दो, डरलाग्दो र निर्लज्ज ठगी विरलै देखिन्छ। धन्यवाद Gagan Thapa जी।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

खनालको अडानका कारण अन्तत समितिका अरु सदस्यहरु चार नम्बर बुँदाको अन्तिम वाक्यमा रहेको ‘दोषी’ शब्दलाई ‘जिम्मेवार’बनाउन तयार भए। ‘दोषी’ शब्द ‘जिम्मेवार’मा परिणत गराउन सफल भए पनि खनालको मन भने खुशी थिएन। deshsanchar.com/2024/09/19/959…

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

म नेवीसंघबाट नै राजनीति गरेको मान्छे हुँ। नेपाली कांग्रेस हुनुमा मलाई लाज छैन। ८४ को चुनावमा म प्रत्यक्ष निर्वाचन लड्छु। Min Bahadur Bham Director - shambhala

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

कम्पनी खोलियो ,सञ्चालक भएपछि त्यत्रो पैसा कहाँबाट आयो हेर्नु पर्दैन ? गरीब जनताले दुई चार रुपैयाँ गरी जम्मा गरेका रकम रवि जीले क्वाप्लक्कै पारिदिए ।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

सबै थाहा पाएर थाहा छैन भन्दै कति दिन हिंड्ने रवि दाई ? जिबी दाईको ठेगाना थाहा लगाएपछि बाँकी थाहा लगाउन केही बाँकी नरहने भयो। त्यसैले लुकाउन सकेजति कोसिस गर्नुस्।

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

जैरेको तर्क इपिक लाग्यो : दूध चोरेर खाएको आरोप थियो, तर चोरले दूधलाई दही बनाएर खायो। अनुसन्धान गर्दा दूध भेटिएन, तर हातमा दही देखियो। मुख्य आरोप दूध चोरेको हो, दही खाएको होइन, त्यसैले मैले क्लिन चिट पाए भन्न मिल्छ?