Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile
Mukesh Ghimire

@mukesh_sindhuli

महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस

ID: 3168925746

linkhttps://www.facebook.com/mksghimire calendar_today23-04-2015 16:01:29

21,21K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

पार्टीको निर्णय नमान्नेको राजनीतिक भविष्य सकिन्छ भनेर धम्की दिनु त एमालेमा सामान्य भइसकेको रहेछ! - एक प्रतिनिधि setopati.com/politics/361692

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

🔥 होइन wild🔥 छ लेख ! गणतन्त्र भनेको न ओली हुन् न देउवा या दाहाल या नेपाल या भट्टराई । न यिनलाई काँध थापिरहेका यिनका ‘झोले’ हरू नै । यी त गणतन्त्रको नाममा तरमारा बनिरहेकाहरू हुन् । ⁦Yadab Devkota⁩ ekantipur.com/opinion/2025/0…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

अनुदानमा रकम कटौती गरेको सरकारले भन्सार महसुलमा ३०% बाट १५% मा घटाएर देशभित्रको उत्पादनलाई निरुत्साहित बनाएको छ। सरकारले न किसानलाई प्रोत्साहन गर्नसक्यो न उत्पादनलाई न्याय ! किसानको प्रतिनिधिको होइन, विचौलियाको शासन चलिरहेको छ। ⁦Umesh Chauhan⁩ ekantipur.com/opinion/2025/0…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

कमरेड ओली, कुनै बेला तपाइँको लोकप्रियताको भजन गाउनेहरु अहिले तपाइँको अलोकप्रियताको सुस्केरामा मूर्छित छन्। व्युँझनुस्।

कमरेड ओली, 
  कुनै बेला तपाइँको लोकप्रियताको भजन गाउनेहरु अहिले तपाइँको अलोकप्रियताको सुस्केरामा मूर्छित छन्। व्युँझनुस्।
Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

देशमा कानुन छ। नकारात्कता लाई माल बनाएर बेच्न बानी परेका व्यापारीलाई यस्ता समाचारले मुटु मै प्रहार गर्छ। पढौं र सेयर पनि गरौं। छानबिनमा तानिए न्यायाधीशद्वय खुसीप्रसाद र अर्जुन – Online Khabar onlinekhabar.com/2025/06/170626…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

कुलिङ पिरियडमा न्याय ६८ लाई उमेर हद ७० वर्ष बनाएर भैसकेको छ। अब यो, त्यो नभनि कुलिङ पिरियड राख्न बाट सरकारले खुट्टा नकमाओस्। सचिव ज्यू हरुले पनि पदलोलुपको र्‍याल सरकारी पोशाकमा नचुआउनु।

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

तपाईंहरू "visit visa, visit visa" भनेर रटान लगाइरहनु हुन्छ। तर रवि लामिछाने स्वयं पर्यटक भिसामा अमेरिका गइ political शरण माग्नु भएको हो कि होइन? अब भन्नुस् रवि लामिछानेले यो visit visa को सदुपयोग गर्नु भयो कि दुरुपयोग, माननीय ज्यू?

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

राजनीति आवेग र अरूको आलोचनामा हैन मुद्दा, विचार, सिद्धान्त र जनतासँग अपिल गर्न सक्ने आर्टिकुलेटिव क्षमतामा निर्भर गर्छ । रास्वपाको गति अहिले ठहरावको अवस्थामा छ । ⁦Jhalak Subedi⁩ onlinekhabar.com/2025/06/170582…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

रवि लामिछानेको स्वंयम Visit Visa मा अमेरिका गएको र पछि Visa रुपान्तरण गरेर बसेको पुरानो अन्तर्वार्ता रहेछ। अब सुमना श्रेष्ठ लगायतलाई रास्वपा कार्यालयमा उजुरी लेखाउन मान्छेको जरूरी परेन्। हिरासत पुगेर सभापतिलाई नै सोध्नुस 'तपाइँलाई कसले बेचेको ? को सँग बेचिनुभएको ?'

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

हामी तर्कवितर्क गर्न पाउने ‘आर्गुमेन्टेटिभ डेमोक्रेसी’ को चाहना राख्छौं तर हाम्रो राजनीति कार्यकर्तालाई झोले र नेतालाई संरक्षक बनाउनेतर्फ उद्यत छन् जो खासमा ‘पेट्रोजेनिक डेमोक्रेसी’ अर्थात् संरक्षणवादी लोकतन्त्र हो । ⁦Tula N Shah⁩ ekantipur.com/opinion/2025/0…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

एकैसमय दुईदेशको नागरिक बनेको हो/हैन? एकैसमय दुईदेशको राहदानी उपयोग गरेको हो/हैन? सहकारीबाट ल्याएको रकम खर्चेको हो/हैन? कम्तिमा यसको जवाफ दिएरमात्र जनतालाई नैतिकता र सुशासनको पाठ पढाउनुस्! नत्र प्वाल परेको टेरलिनको कमिज लगाएर चुरोट नखानु भनी पढाउने मेरा कर्णसर र तपाईँमा के फरक?🙏

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयका कन्फ्ल्क्टि, पिस एन्ड डेभलपमेन्ट स्टडिजका प्रमुख पिताम्बर भण्डारी । नेताहरूले आफ्ना अभिव्यक्तिलाई ६० सेकेन्डको टिकटक क्लिपमा काट्न मिल्ने गरी तयार गर्न थालेका भण्डारीको बुझाइ छ । Kaushal Kaphle onlinekhabar.com/2025/06/170768…

Setopati (@setopati) 's Twitter Profile Photo

सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौंः गगन थापा

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

पार्टीको बैठक र संसदीय दलको बैठक नराख्ने पार्टी प्रणालीमा कान्छाराम तामाङ, सुशीला थिङहरु सत्तारुढ कांग्रेसको संसदमा प्रतिपक्षमा देखिनु स्वाभाविक हो। Gagan ThapaBishwa Prakash शर्मा दाईहरु यो संसदीय अभ्यासको आवरणमा कांग्रेसको कमजोर पार्टी प्रणालीको अनुहार उदांगिएको हो। सुधारौं।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

कुनै समयमा यी ओली र ओली यिनका फ्यान हुन्। ओलीको छनोट देखेर उदेक लाग्छ।

Mr. S (@dsantosh_) 's Twitter Profile Photo

पार्टीको बैठक र संसदीय दलको बैठक नराख्ने पार्टी प्रणालीमा कान्छाराम तामाङ, सुशीला थिङहरु सत्तारुढ कांग्रेसको संसदमा प्रतिपक्षमा देखिनु स्वाभाविक हो। -Mukesh Ghimire

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

विपिन कार्की कलिउडका मिस्टर परफेक्सनिस्ट हुन्। हरेक चलचित्रमा नवप्रयोग गरेर अभिनयका उस्ताद बन्न सफल भएका उनलाई चलचित्र बाहिरको न्यायधिश बन्न मन लागेछ। कानुनी राज्यमा विचाराधीन मुद्दामा फैसला सुनाएर न्यायलयलाई दबाब सिर्जना गर्नु गैरकानुनी हो। निर्दोषको अभिनय गर्दैमा न्याय पाइदैन्।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

नेपाली समाज डिमेन्सियाबाट ग्रस्त छ। रवि लामिछाने प्रति सहानुभूति बढ्दै जानु डिमेन्सियाको लक्षण हो। गाली बर्साउन आउनेलाई हार्दिक स्वागत छ।