मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile
मुद्रण विभाग

@mudranvibhag

नेपाल सरकारका नीति नियम, ऐन, बजेट, राजपत्र, अन्य दस्तावेज र सुरक्षण मुद्रणका कार्य विभागले गर्छ |

ID: 1295612812971003904

linkhttp://rajpatra.dop.gov.np/ calendar_today18-08-2020 06:46:20

35 Tweet

261 Followers

0 Following

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार) राजपत्रमा गत श्रावण २६ गते प्रकाशित भैसकेको छ | यो लिंकमा सो नियमावली हेर्न सकिन्छ | धन्यवाद | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

राहदानी ऐन, २०७६ को अधिकार प्रयोग गरी परराष्ट्र मन्त्रालयले एक सूचनाद्वारा राहदानी नियमावली, २०७७ जारी गरेको छ | सो नियमावली यस लिंकबाट हेरी सुरक्षित संग्रहित गर्न सकिनेछ | धन्यवाद | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

राजपत्रमा मिति २०७७/४/१२ गते प्रकाशित विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७७ यो लिंकमा गएर हेर्न सकिन्छ | धन्यवाद | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

मदन भण्डारी प्रौद्यौगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७७ गत साउन १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ | हेर्न लिंक: rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

असार २९, २०७७ को राजपत्रमा सर्वोच्च अदालतको लोगो प्रकाशित भएको छ |

असार २९, २०७७ को राजपत्रमा सर्वोच्च अदालतको लोगो प्रकाशित भएको छ |
मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

मुद्रण विभागबाट हरेक हप्ता प्रकाशित हुने राजपत्रहरुबारे नियमित अपडेट हुन हाम्रो वेबसाइट लिंक rajpatra.dop.gov.np हेर्दै गर्नुहोला | विभागबाट प्रकाशित भएका पुराना राजपत्रहरुको सङ्ग्रह पनि त्यहाँ राखिएको छ | धन्यवाद |

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

फेसबुकमा मुद्रण विभागको पेज: facebook.com/MudranVibhag हाम्रो फेसबुक QR Code:

फेसबुकमा मुद्रण विभागको पेज:
facebook.com/MudranVibhag
हाम्रो फेसबुक QR Code:
मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

प्रिन्टिङ पेपर तथा मसलन्द खरीदका लागि सूचना आज निस्केको छ।

प्रिन्टिङ पेपर तथा मसलन्द खरीदका लागि सूचना आज निस्केको छ।
मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

सार्वजनिक हित, सम्पत्ति संरक्षण, आवागमन व्यवस्थित गर्न संघ, प्रदेश, स्थानीय तहले सार्वजनिक स्थान र सवारीमा सीसीटीभी क्यामेरा जडान र संचालन गर्न सक्नेछन् | यस्तै विषयहरु प्रष्ट गर्दै वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ भाद्र ८ राजपत्रमा छापिएको छ | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

निर्वाचन आयोगले "नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" नामको राजनीतिक दल दर्ता गर्ने निर्णय गरेको सूचना भाद्र ८ गतेको राजपत्रमा छापिएको छ | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

कोभिड १९ ले आएको कठिनाई ध्यानमा राख्दै अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने अवधि संवत् २०७७ असोज मसान्तसम्म थप गरिएको सूचना भाद्र ५ गतेको राजपत्रमा छापिएको छ | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

नारायणगढ मुग्लिंग सडकमा गुडेवापत भारी सवारीले ५५/- रुपैंया र हलुका सवारीले २५/-रुपैंया सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ | यसबारेको सूचना भाद्र ५ गतेको राजपत्रमा छापिएको छ | rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

वर्ष २०७८ मा हुने राष्ट्रिय जनगणनामा कस्ता प्रश्न समावेश हुनेछन् भन्ने कौतुहलमा हुनुहुन्छ भने भाद्र १५ गतेको राजपत्रमा राष्ट्रिय योजना आयोगको प्रकाशित सूचना अवश्य हेर्नुहोला | यसको लिंक: rajpatra.dop.gov.np/welcome/book/?…

मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं !

संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं !
मुद्रण विभाग (@mudranvibhag) 's Twitter Profile Photo

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश हेर्न यो लिङ्कमा जानुहोला। धन्यवाद। rajpatra.dop.gov.np/welcome/book/?…