Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile
Sagun Pokharel

@mr_pokharel

भाग्यले ठगेको अभागी छोरो हु म , जसको न त कुनै परिचय छ , न त कुनै ठेगाना । नेपाललाई माया गर्छु ।खेल प्रेमी हु । @crickLiveUpdate मा editor छु ।

ID: 3358256158

linkhttps://twitter.com/search?q=from%3A%40mr_pokharel%20-filter%3Areplies&src=typed_query calendar_today04-07-2015 06:58:26

31,31K Tweet

7,7K Takipçi

2,2K Takip Edilen

💙$|-|@|)0W💙 (@faded_s0ul) 's Twitter Profile Photo

सधै आफु झुकेर बचाइराखेको सम्बन्ध एक दिन आफुले शिर ठाडो पारी बोल्दा सकिने रैछन! यस्ता सम्बन्ध भएको भन्दा नभएको बेस !

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

के नै फरक पर्छ र मलाई तिमीले बिर्सदैमा ? मैले पनि बिर्सन लागिसके तिमीलाई ,आखिर कति दिन सम्म महंगो बदाम किनेर खान सक्छु र मैले पनि😐😏🤣

Gautam (@sharma14828) 's Twitter Profile Photo

जिन्दगीभरि साथ दिन्छु भन्नेलाई पनि ATM कार्ड नदिनु यता २५ हजार उता २५ हजार दिनमा १ लाख निकालेर नेपाल बिदामा खाने खर्च ५-६ लाख ६ दिनमा finished २ हजार balance भको कार्ड पाउला😹😋🤷🏻😂

Gautam (@sharma14828) 's Twitter Profile Photo

३ महिना अगाडि आर्थिक मन्दी भन्दै हल्ला फैलाउदै थिए अहिले ब्याङ्क मा पैसो फालाफाल छ भन्छ्न ३ महिनामा के परिवर्तन भयो देशमा त्यस्तो ? यसबाट अर्थतन्त्रमा कृतिम अवाभ गरेका रैछ्न भन्ने प्रष्ट हुदैन ?

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

Facebook नचलेर टुइटर तिर आउने म मात्रै हो कि अरु नि छ्न 🤔😜

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

कुनै कुनै घाउले त माफीको अनुमति पनि दिँदैन रैछ🙂

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

किताब कापी पेन पनि मै किनु भर्ना फी महिना फी पनि मै तिरु फेल पनि मै हुनु😏 प्रभु ये कैसा जुलुम है🙄😂😂😅#साथीको_कुरा🤦‍♀️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 यो बडादशै, सबैमा भाईचाराको पुल बनोस् सत्यका लागि सधैं, लड्नेहरुको हुल बनोस् सभ्यता धर्म भेषभुषा,हामी नेपालीका गहना तपैं हाम्रो चाहना, सकेसम्म राम्रो कुल बनोस् 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

जेलिएका सपनामा जिद्दीको थोरै स्वादी छु, सब गगनमा कैद, म पिंजडामा आजादी छु ...☘️

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

तिमीसँग प्रेम छ भन्नुमा अटाउदैन अंश भरको पनि प्रेम... शब्दहरुमा उत्रीन सक्दैनन् दुरीहरुको यथा-कथा... तिम्रो कमि छ भन्नुले व्यक्त गर्दैन वास्तविक व्यथा... साहेब ! माया गर्छु र सम्झन्छु शब्द त सबैभन्दा निरर्थक हुन्... ☘️😉

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

उसलाई समेटेर भरिएकि म, उ बुझ्दैन यो... म निख्रिनु भनेको उ रित्तिनु हो मबाट ☘️

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

गणतन्त्र नै सहि भनेर संवाद गरिरहेछ अहिले, तपाईंको भाेट कस्लाई?

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

खुसी बाँडे दोब्बर अनि दुख बाँडे आधा भन्ने भनाई मात्ररहेछ असलमा बाड्न मिल्ने भनेको त खुसी मात्र रहेछ त्यसैले सम्बन्ध एस्तो होस् किः जतिबेला कसैले तिम्रो हात तान्न खोज्छ त्यतिबेला तिमिलाई मन थाम्न्न मुस्कीलपरोस् अनि आभाष होस् कि एक्लै हिँडे चाडो त पुगिएला सँगै हिँडे टाढा पुगिन्छ

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

हो, प्रेम लेख्थेँ, शब्दहरूमा स्वप्न बुनेर, तर तिमीले त्यसको गहिराइ होइन, केवल आकार मात्र पढ्यौ। प्रेम मेरो लागि आत्माको स्पर्श हो, शरीरको तृष्णा होइन। #म_अनि_मेरो_भावना

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

मेरो सबै चिज यो देश लाई दिएको रहर भनौ या बाध्यता मेरो उर्जावान समय यहि देशले नै पाउछ जब म बूढो हुन्छु काम गर्न नसक्ने हुन्छु म retired हुन्छु । रित्तो हात हुन्छु मैले जे सके यो देशलाई दिए अब मेरो बच्चा चाहिँ यो देशलाई दिन्न भन्दै थिए एकजना दाइले तपाईंहरु यो भनाइमा के भन्नू ?

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

और तुम्हें खो देना... जैसे मुट्ठी से वो सारे तारे फिसल जाना, जैसे भीगा मन फिर सूख जाना, जैसे सुकून फिर से बेचैनी में बदल जाना, जैसे इन्द्रधनुष का रंग धुंधला पड़ जाना, जैसे मरुस्थल फिर से तृषित हो जाना, जैसे निर्झर फिर स्थिरता में कैद हो जाना, जैसे पखेरू फिर से भटक जाना... जैसे

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीले सोध्यौ — कहाँ थिएँ ? तर कहिल्यै सोधेनौ किन मौन थिएँ ? झूटको आरोप लगायौ, तर कहिल्यै बुझ्ने प्रयास गरेनौ साँचो तिमीले सुन्ने धैर्य राखेनौ। ‘ब्रेकअप’ त भन्यौ सजिलै, तर यो मनमा बाँधिएको हरेक क्षणलाई तिमीले कहिल्यै महत्त्व दिएनौ। जसलाई दोष दियौ, सायद उसैको काँधमा रोएकी थियौ

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सोख उडान भरिरहेका छन् बादलजस्तै, मन बालक झैँ सपनामा रमाइरहेको छ। तर जीवन चाहिँ मौन अभ्यासमा, धैर्यको पाठ किताबझैँ पढाइरहेको छ। #म_अनि_मेरो_भावना