Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile
Madhav Prasad Ghimire

@mpghimire63

Central committee Member @nepalpressunion
News Reporter @RSSNEPAL facebook.com/MP.Ghimire63 pressmpg.blogspot.com

ID: 1177849124

linkhttp://mpghimire.com.np calendar_today14-02-2013 06:17:15

5,5K Tweet

7,7K Takipçi

7,7K Takip Edilen

Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

भाइ दिनेश र बुहारी संगीतालाई हार्दिक बधाई, बाबुलाई स्वागत

भाइ दिनेश र बुहारी संगीतालाई हार्दिक बधाई, बाबुलाई स्वागत
asmita (@asmita932742734) 's Twitter Profile Photo

सबै प्रेमपछि विवाह हुने भए ,राधाले एक्लै बस्न पर्दैन थियो।❤️😢 #RadheRadhe🙏🙏

Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

लोकतन्त्र दिवसको दिन ललितपुरमा भएको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसियशनको दोस्रो राष्ट्रिय सम्मेलनका अवसर लिइएको तस्बिर

लोकतन्त्र दिवसको दिन ललितपुरमा भएको   सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसियशनको दोस्रो राष्ट्रिय सम्मेलनका अवसर लिइएको तस्बिर
Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

दुस्मनहरुको संख्या तब गन्न रोकेको हुँ, मेरा साथीहरु घट्दैघट्दै गएपछि,.....

Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

मलाई पनि मन नपरेको हो, तर लोकतान्त्रिक देशमा अल्पमतमा परेकाहरुको मुल्यांकन नहुने रहेछ।

Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

दिनहुँ समाचार लेखिरहँदा कहिलेकाहीँ सम्मान पनि पाइन्छ, धन्यवाद नेपाल पत्रकार महासंघ ललितपुर शाखालाई जसले निरन्तरताको मुल्यांकन गरेर सम्मानका लागि योग्य ठहर्‍यायो। #FederationofNepaliJournalistsLalitpur #lalitpur

Madhav Prasad Ghimire (@mpghimire63) 's Twitter Profile Photo

निरन्तरताको मुल्यांकन गर्दै सम्मान योग्य ठहर्‍याउने पत्रकार महासंघ ललितपुर शाखालाई धन्यवाद, पुस्तक विमोचन कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री, कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको हातबाट सम्मान ग्रहण गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु। #fnjlalitpur

निरन्तरताको मुल्यांकन गर्दै सम्मान योग्य ठहर्‍याउने पत्रकार महासंघ ललितपुर शाखालाई
धन्यवाद, पुस्तक विमोचन कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री, कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको हातबाट सम्मान ग्रहण गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु।
#fnjlalitpur