Pashupati Murarka
@mpashupati
ID: 4057340838
29-10-2015 12:17:23
603 Tweet
3,3K Takipçi
381 Takip Edilen
Pashupati Murarka लाई हाम्राे प्रश्न : ब्याज बढ्दा प्रडक्टको मूल्य तत्काल बढाइदिनुहुन्छ । ब्याज र लागत घट्छ, तर प्राइस जहाँको तहीँ हुन्छ, जुनवेला अलि डिमान्ड बढ्छ कुनै न कुनै रूपमा मूल्य बढाउनुहुन्छ, यो त उपभोक्तामाथिको अत्याचार हो नि ? nayapatrikadaily.com/news-details/1…
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष Binod Chaudhary प्रतिनिधि सभाको प्रत्यक्ष सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई।
के नाफा गर्नु पाप हो ? clickmandu.com/2023/03/235272… Pashupati Murarka
बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ। Madhu K. Marasini