RJ. moona (@moona_rj) 's Twitter Profile
RJ. moona

@moona_rj

हेर्ने नजरमा भर पर्छ, त्यसैले तिमिले जे देखेउ त्यही हाे म।

रेडियाेकर्मी

ID: 901008712139120640

calendar_today25-08-2017 09:09:51

197,197K Tweet

37,37K Followers

492 Following

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

जति नै प्रष्ट हेर्न खोज्छौ ,त्यतिनै छरपस्ट देख्छौ मलाई ....!!

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

सकारात्मक काम यति धेरै गर्नुस कि नकारात्मक सोच्ने फुर्सद नै नहोस।

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

कमेन्ट हेरेर पत्ता लगाइदिन्छु कसको लभ को सग छ रे,मेरो कसरी लाउछौ मेरो वाला ले त कमेन्ट नै गर्दैन....??😉😂🙈

Moon Light (@timilsina_cp) 's Twitter Profile Photo

शुभकामना सम्पूर्णमा ! हामी सबैका हृदयका हरि बोधस्थ रहुन । #हरिबोधनी_एकादशी 🙏

SanDeep (@g123sandip) 's Twitter Profile Photo

ऋणले थिचेको र भाग्यले मिचेको मान्छेलाई आफन्तले पनि चिन्दैनन ।

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

पानि बोक्ने सबै गाडिलाई दमकल भन्न मिल्दैन हल्का कपाल झरेर तालु खुइलेका सबैलाई अंकल भन्न मिल्दैन 😂😆

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

एउटा कान्छाले मन पराए नि ए कान्छा मलाइ सुनको तारा खसाइदेउ न भन्न हुन्थ्यो नि...🤣😂

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

मनमा बसेकी तिमि बोले पनि नबोलेपनि मनमै हुनेछौ !💝 #दारी💞

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

बाँच्दै गरेकालाई पनि सोध्ने गर न ए ! “कसरि बाँचेका छौ.. ?” भनेर, मर्नेहरुलाई त सबैले सोध्ने गर्छन् नि कसरी मर्यो ??😔 #दारी💞

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

बिश्वासले यहाँ प्रेम गासिन्छन्॥ घुट्की सोझोपनमा मात्तिन्छन्॥ माया प्रेमको अर्थ के बाकी रह्यो!! रुप र जवानीमा मूल्य गरिन्छन्॥ के अर्थ भयो र साथ सहयोगको!! गुन गर्यो बैगुनि बनाएर मारिन्छन्॥ #विनोदविनोदी

OMG!! (@omg_55k) 's Twitter Profile Photo

न कसैको कल आउछ न म्यासेज मोबाइल लिनु नि बेकार छ ❤️🙏🙏

पाैडेल साब❤️ (@paudel_saab) 's Twitter Profile Photo

तिमी एक्लै हुदा मलाई सम्झिनु है अहिले त धेरै होलान् तिमी सगँ बोल्ने मान्छे 😪😪😪😪