जून (@moon_chamling) 's Twitter Profile
जून

@moon_chamling

जिल्ला सदस्य- @Bibekshilsajha पार्टी, सुनसरी ।।।।। प्रदेश सदस्य - विवेकशील साझा युवा संगठन, प्रदेश १

ID: 1337039088885530624

calendar_today10-12-2020 14:19:18

995 Tweet

1,1K Takipçi

955 Takip Edilen

जून (@moon_chamling) 's Twitter Profile Photo

राजनीति- के साँच्चै फोहोर छ ? राजनीति आफैमा फोहोर विधा होइन,राजनीति भनेको भाँडोजस्तै हो,सफा पानी हाले सफा हुन्छ, फोहोर हाले फोहोर। विवेकशील साझा पार्टीले सफा नीति,नियत र नेतृत्व बोकेर सुसंस्कृत राजनीतिको थालनी गरेको छ। राजनीतिमा कालो मन र कालो धनको अन्त्य गरौँ 🙏

राजनीति- के साँच्चै फोहोर छ ?

राजनीति आफैमा फोहोर विधा होइन,राजनीति भनेको भाँडोजस्तै हो,सफा पानी हाले सफा हुन्छ, फोहोर हाले फोहोर।

विवेकशील साझा पार्टीले सफा नीति,नियत र नेतृत्व बोकेर सुसंस्कृत राजनीतिको थालनी गरेको छ।
 राजनीतिमा कालो मन र कालो धनको अन्त्य गरौँ 🙏
जून (@moon_chamling) 's Twitter Profile Photo

चिनजान हुन बाँकी साथिहरुसङ्ग यै नयाँ वर्षको उपलक्ष्यमा चिन्जान हान्दिन त😁 म चाई खोटाङ् घर, हाल धरान #HappyNewYear🌹

जून (@moon_chamling) 's Twitter Profile Photo

यो वर्षमा चाई अनुहार देखाएरै खुल्लम् खुल्ला फोटो खिच्न पाईयोस्, माक्स लगाईरहनु पर्ने बाध्यत्मक वातावरण नरहोस्। फेरि शुभकामना नयाँ साल २०७८ को 🌹🙏😊

यो वर्षमा चाई अनुहार देखाएरै खुल्लम् खुल्ला फोटो  खिच्न पाईयोस्, 
माक्स लगाईरहनु पर्ने बाध्यत्मक वातावरण नरहोस्। 

 फेरि शुभकामना नयाँ साल २०७८ को 🌹🙏😊
जून (@moon_chamling) 's Twitter Profile Photo

तपाइँ सामाजिक दुरी चाहनु हुन्छ भने मान्छेहरुलाई पैसा सापटी दिएर हेर्नुस। एकजनाले भन्नुभको😅 शुभरात्री

जून (@moon_chamling) 's Twitter Profile Photo

समाज/ देश रुपान्तरण हुनुपर्छ त्यस्को लागि युवाहरु राजनीतिमा आउनुको अर्को ठूलो विकल्प छैन भन्ने हिसावले सोंच्नुहुने साथिहरु कोई हुनुहुन्छ? हुनुहुन्छ भने सम्पर्कमा आईदिनुस् न है, हामी एउटा 'च्याट ग्रुप' बनाएर एक अर्काको भिजन साटौं, तपाईं जुनसुकै दलमा आवद्ध भएपनि हुन्छ है!

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

जस्ट एक प्रश्न गगन थापा स्वास्थ मन्त्री हुदा कति निजि हस्पिटलमा अक्सिजन प्लान्ट बनाउन लगाए ? कति निजि हस्पिटल अनुगमन गरि त्यहा नभएको अक्सिजन प्लान्ट बारे काम गरे ? हो यो सरकारले पनि केही गरेको छैन तर सत्य उनले पनि उत्पात गरेका थिएनन् यतिखेर उफ्रिन लाज लाग्न पर्ने हो तिनलाइ

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

बढ्दो कोरोना महामारीलाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो संक्षिप्त भिडियो अपील। चार आग्रह:

Naren (@narenkulung) 's Twitter Profile Photo

एनआरएनएले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर काठमाण्डौं पुगेछ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप तिरबाट हामीले "एक पटकको नेपाली सँधैको नेपाली" को गफ चर्कै गरि गरिरह्यो

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’ nepalpress.com/2021/05/16/565…

जून (@moon_chamling) 's Twitter Profile Photo

त्यो पर्दैन -------- गरिब किसान मजदुरलाई रिन? त्यो पर्दैन चुच्चे नक्सामा भएको जमीन ?त्यो पर्दैन दुईवर्ष निरन्तर देश लुट्नपर्छ अझै पनि, सत्तरी करोडको छानबिन ? त्यो पर्दैन :पर्दै पर्दै~न _ #पचण्ड

जून (@moon_chamling) 's Twitter Profile Photo

नमस्कार सम्पूर्णमा 🙏 म गाउँ ( खोटाङ्) तिर भएकोले अन्लाईन आउन सकिरहेको छैन, कृपया गरेर साथ नछोड्नूहोला, धन्यवाद 😊

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

प्रोमोट लिस्ट बनाउदै छु नाम दर्ता गर्नु होला सुरुको १० जना को मात्र है😉🤟

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

छुवाछूत मुद्धामा थुनामा परेकी सरस्वती प्रधानलाई शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले थुनाबाट छुटाएर आफ्नै गाडी हालेर घर पुर्‍याइदिए । शिक्षामन्त्री समाजलाई के शन्देस दिन खोजेको हो थाह भएन तर मन्त्री ज्युलाई मृत्युुपर्यन्त समेत एक भोट चाहिँ ग्यारेन्टी भो ।

जून (@moon_chamling) 's Twitter Profile Photo

नमस्कार सम्पूर्णमा 🙏 म गाउँ ( खोटाङ्) तिर भएकोले अन्लाईन आउन सकिरहेको छैन, कृपया गरेर साथ नछोड्नूहोला, धन्यवाद 😊