Mohan Pun (@mohanpu75144821) 's Twitter Profile
Mohan Pun

@mohanpu75144821

ID: 1503634623422685184

calendar_today15-03-2022 07:30:19

78 Tweet

557 Takipçi

1,1K Takip Edilen

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

आफ्नो कमजोरी लाई कहिलेपनि न भन्नु अरुलाई
किनकि त्यही कमजोरीको फाइदा उठाउने छन् ।

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

यदि तिमी सहि छौ भने केही साबित नगर बस सहि भहिराख

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

एक अर्काको बारेमा कुरा काट्नु भन्दा
एक अर्का संग कुरा गर सायद गलत सोचहरू टाढा जान सक्छ

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

जे भयो भई सक्यो त्यसलाई भुलीदिनु,
काम गर अझै समय छ।

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

सबैभन्दा सस्तो औषधि हास्नु हो,
किनभने यसको कमी भयो भने
सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

आफ्नो बाटो आफै रोज,
किनकी तिमीलाई तिमीले भन्दा अरुले राम्रो संग बुझेको छैन्

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

अरुलाइ देखाउनु भन्दा पनि आफ्नो लागि प्रगति गर्नुहोस् महोदय ❤️❤️

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

बोल्ने शब्द र गरिने व्यबहार नै मान्छे को पहिचान हो, अनुहार र औकात त कति खेर बद्लिन्छ थाहा नै हुदैन

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

बितेका दिन जस्तो भए पनि अब आउने दिनहरु चाहि राम्रो बनाउनु छ❤️

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

सुकेको पात जस्तै नबनाउ जिन्दगी.... दुनियाँमा यस्ता धेरै मानिसहरू भेटिन्छ, जस्ले समेटेर आगो लगाइ दिन्छ....🙏🙏

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

केही रहरहरु थिए😊✨ जस्लाई बाध्यताले कुल्चि दिए😥

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

"त्यति ठूलो सपना पनि के काम जस्लाइ देख्न सधै निन्द्राको औसधि खान परोस .।।"

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

एऊटै भट्टामा पोलेको ईंट्टा कयौं मठ मन्दीर मा पुजीन्छन् त कतीपय सौचालयमा सीमीत हुन्छन् तसर्थ कर्म मात्र हैन होला भाग्य पनि चाहीन्छ की ?

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

आश देखाएर लडाउने भन्दा हौसला दिएर अगाडि बढाउने कयौ गुणा प्यारा हुन्छन जिन्दगी मा🙏

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

राम्रो गर्दा गर्दै पनि नराम्रो हुन्छ भने यसमा मेरो के दोष।❤️🌸

Mohan Pun (@mohanpu75144821) 's Twitter Profile Photo

मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड,मैले तिमीलाई नपछ्याउन सक्छु । म सगै मेरो छेऊमा हिड, म राम्रो साथी बन्न सक्छु ।💔😏😘