Manmohan Memorial Institute of Health Sciences (@mmiohs) 's Twitter Profile
Manmohan Memorial Institute of Health Sciences

@mmiohs

mmihs.edu.np

ID: 1579798796

linkhttps://www.mmihs.edu.np calendar_today09-07-2013 08:26:38

200 Tweet

54 Followers

5 Following

Manmohan Memorial Institute of Health Sciences (@mmiohs) 's Twitter Profile Photo

क्याम्पसको नियमित मासिकअतिरिक्त क्रियाकलाप अन्तरगत् मिति २०८२ बैशाख ३० गते चेस प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको फार्मेसी बिभागमा अध्ययनरत प्रथम, दोस्रो र तैश्रो बर्षमा अध्यनरत् बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्याम्पसको नियमित मासिकअतिरिक्त क्रियाकलाप अन्तरगत् मिति २०८२ बैशाख ३१ गते चेस प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको पव्लिक हेल्थ बिभागको बिपिएच कार्यक्रममा अध्ययनरत प्रथम, दोस्रो र तेस्रो बर्षका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्याम्पसको नियमित मासिकअतिरिक्त क्रियाकलाप अन्तरगत् मिति २०८२ जेष्ठ १६ गते सामाजिक सञ्जाल समाजको लागि हानिकारक छ कि लाभदायक बिषयमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

Workshop between Kangwon National University /Hospital & MMIHS. A workshop for maternity Healthcare improvement between KNUH & MMIHS was held today.

Workshop between  Kangwon National University /Hospital  & MMIHS.
A workshop for maternity Healthcare improvement between KNUH  & MMIHS was held today.
Manmohan Memorial Institute of Health Sciences (@mmiohs) 's Twitter Profile Photo

क्याम्पसको नियमित मासिक अतिरिक्त क्रियाकलाप अन्तरगत् मिति २०८२ जेष्ठ ३० गते कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पव्लिक हेल्थ बिभागको BPH कार्यक्रममा अध्ययनरत प्रथम, द्धितिय र तृतिय बर्षका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिश्वबिद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको व्यवस्थापनमा आयोजित ३ दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

हार्दिक बधाई ! संस्थाका उपाध्यक्ष सह प्रा. जीवन प्रकाश शर्मा र क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले संयुक्त रुपमा एक समारोहका बीच नेपाल फार्मेसी परिषद्का नवनियुक्त अध्यक्ष डा. प्रज्वल जंग पाण्डे लाई स्वागत गदै बधाई ज्ञापन गर्नु भयो ।

हार्दिक बधाई !
संस्थाका उपाध्यक्ष सह प्रा. जीवन प्रकाश शर्मा र क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले संयुक्त रुपमा एक समारोहका बीच नेपाल फार्मेसी परिषद्का नवनियुक्त अध्यक्ष डा. प्रज्वल जंग पाण्डे लाई स्वागत गदै बधाई ज्ञापन गर्नु भयो ।
Manmohan Memorial Institute of Health Sciences (@mmiohs) 's Twitter Profile Photo

गुरू पूर्णिमा:गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः

अभिमुखिकरण कार्यक्रम सम्पन्न । यस शैक्षिक सत्रको स्नातकोत्तर तहको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
यस शैक्षिक सत्रको स्नातकोत्तर तहको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
Manmohan Memorial Institute of Health Sciences (@mmiohs) 's Twitter Profile Photo

Geriatric observation visit and posting by BNS 1st year students at Siddhi Shaligram Senior Citizen Home, Bhaktapur, Old Age Home, Matatirtha Chandragiri & Aama Ghar, Rabibhawan. #educational#mmihs

MMIHS Faculty Members Depart for Asia Pacific Faculty Development Training, We are pleased to share that three esteemed faculty members from MMIHS have departed to participate in the Asia Pacific Faculty Development Training, hosted by DaffodilInternational University, Bangladesh