Agyat Mitra (@mitraagyat) 's Twitter Profile
Agyat Mitra

@mitraagyat

CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)| @GitabyAgyat ॥ ❌NO❓DM❌

ID: 1267357944468746240

linkhttps://twitter.com/search?q=from%3AMitraAgyat%20-filter%3Areplies&src=typed_query calendar_today01-06-2020 07:31:00

404,404K Tweet

68,68K Takipçi

3,3K Takip Edilen

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"आफुँ सहि भए अरुले दोष लगाउँदामा केही हुन्न किनकि सत्यको डुङ्गा डगमगाउला केही बेर तर कदापी डुब्दैन।" #शुभबिहानी 🌻☕️ #शुभदिन 👍️😍🙏

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

दाेषले ढाकिएकाे मानिस सुन्दर भएर पनि कुरुप हुन्छ । #शुभपल_प्रीयमन 🙏💐🤗😍☕️☕️

Gautam (@sharma14828) 's Twitter Profile Photo

ल मेरो टुईटर सरसफाइ अभियान मा कोको डस्बिन मा पर्नु हुन्छ हेर्दै गर्नुस है लाइक कमेन्ट हाइ हेलो छैन मेन्सनको रिप्लाई छैन भने सबैलाई डस्बिन मा फालिहाल्ने हो म😹🤣😛🤷

Gautam (@sharma14828) 's Twitter Profile Photo

मायाले छोड्ने साथीले मन भाँच्ने जसलेगर्दा हुन्छ दैव पनि रिसाउने यदि बेथितिको ज्वाला उग्र भयो भने सो आगोमा जलेर हुन्छन सबै खराने

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मैले निस्फिक्रि सम्झिएको छु, तिमीले चाँहि पुरै बिर्सियौ कि अलि अलि तिम्रो यादमा म अझै पनि आउँछु ? 😪

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

एक्टिभ ट्विटे आउनुस, चिना परिचय गरौ, आखिर के छ र ? 😋

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

म उसको मायामा यसरी हराए की न कसैले खोजें न खोज्नेले भेटे न भेट्नेले चिने न चिन्नेले भने 🤣🤣😂

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

सोमबार बिहानै 5 बजे उठ्ने हो हात मुख धोएर फेरि सुत्ने हो 😀 #good_night😍🙏

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

मेरो ट्विट देख्दा, फलो गरौं गरौं लाग्दैन र तपाईं लाई? 🤔🤭

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तिमी आउनु गित गाउनु मेरो गितमा तिम्रै सरगम नरुवउनु माया लाउनु मेरो छाया बनी सधै सताउनु 😪

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

ताराहरू बिना, आकाश रित्तो छ, त्यसरिनै, तिमी बिना म...😪😒

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

कसैले गरेको अपमानबाट पनि प्रेरणा लिन सक्छौ भने तिमी मानिस बनिसक्यौ! #शुभपल_प्रीयमन 🙏💐😍🤗☕️☕️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!❣️❣️

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

दया, क्षमा र करुणा, यी तीन गुण जो संग हुन्छन तिनिहरु सायदै अशान्त र दुखि हुन्छन ... ✍️✍️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

अहंकार र संस्कार फरक हो अहंकारले अरूलाई झुकाएर खुशी हुन्छ भने संस्कारले स्वयाम आफैलाई झुकाएर खुशी हुन्छ कहिले कॅाहि तिमीले केहि गुमाएर फर्किए वा नफर्किए तर तिम्रो आफ्नो कर्म अवश्य फर्किन्छ चाहे त्यो राम्रो होस् वा नराम्रो होस् । #शुभ_प्रभात🙏☕️❤️

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

आफ्नाले नै मेरो मन दुखाउन दाउ खोजे पछि नुन खुर्सानी छर्कन अतितको घाउ खोजे पछि मैलेत आफ्नै सम्झि माया गरेको थिए उस्लाई उस्ले हो पुग्यो अब भनि तर्कदै भाउ खोजे पछि #शुभ_प्रभात_वंदन #शुभबिहानी

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

छोरालाई पढ्न स्कलरसिप नदिने भएछन् कि के हो ? त्यहि भएर बेला बेला राम्रो कुरा नि गर्छन् अचेल दाजुले यता तिर 🤭🤣

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"शब्दहरू थाक्छन् भावनासँग दौडिन, र मौनताले बयान गर्छ मनको गहिराई कहिलेकाहीँ त त्यो मान्छे पनि विशेष लाग्छ, जसले बुझेको छ—तिमी चुप छौं भने के भयो, तिमी मभित्रै छौं।"🌹🥀♥️