Milan Dhungana (@mildmilan) 's Twitter Profile
Milan Dhungana

@mildmilan

#Forestry #Research, #GIS, #EarthObservation, #GHG, #ClimateChange, #Aviation and #Programming Enthusiast | A @unimelb alumnus | A Workaholic | A Father |

ID: 76969526

linkhttp://dhunganamilan.blogspot.com calendar_today24-09-2009 15:45:35

13,13K Tweet

1,1K Followers

1,1K Following

Flightradar24 (@flightradar24) 's Twitter Profile Photo

Kathmandu is a true hotspot for flight tracking, but what makes the airport so challenging for pilots and airlines? We took a look. flightradar24.com/blog/why-is-la…

Kathmandu is a true hotspot for flight tracking, but what makes the airport so challenging for pilots and airlines? We took a look. flightradar24.com/blog/why-is-la…
UN Biodiversity (@unbiodiversity) 's Twitter Profile Photo

🐯Incredible comeback Nepal's tiger population has tripled since 2009, & 65,000 hectares of degraded land have been reforested, thanks to landscape restoration efforts. A win for #biodiversity and communities—a #NaturePositive success story!🌳 Via UN Environment Programme | ipbes

🐯Incredible comeback

Nepal's tiger population has tripled since 2009, & 65,000 hectares of degraded land have been reforested, thanks to landscape restoration efforts.

A win for #biodiversity and communities—a #NaturePositive success story!🌳

Via <a href="/UNEP/">UN Environment Programme</a> | <a href="/IPBES/">ipbes</a>
Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

जैविक विविधता मास्ने ‘अति अ‍-संवेदनशील’ कानून 👉 विस्तृत पढ्न : himalkhabar.com/news/142850

जैविक विविधता मास्ने ‘अति अ‍-संवेदनशील’ कानून

👉 विस्तृत पढ्न : himalkhabar.com/news/142850
बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

कामनपाका मेयरले बाल शोषण जस्तो गम्भीर मुद्दा उठाए । मिडियाका हस्तीहरुले त्यस्मा गम्भीर रिपोर्टिङ गरिएको देखिएन तर आज त्यो मुद्दा फलोफलोइङमा गएर डाइभर्ट भयो। आज यो बकम्फुसे कुरोमा चाहिँ सब हानथाप गरेर "खोजपत्रकारिता" गर्दैछन ।

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

जति ठूलाे गफ गर्याे, त्यति बढि बिक्ने, आफूले आज बाेलेकाे कुराकाे उत्तरदायित्व लिने नपर्ने र त्यसकाे लागि कसैले प्रश्न नगर्ने र गरिहाले पनि बिषयान्तर गरेर तर्कन मिल्ने भएपछि, सबैले दिन्छन् गफ । राजदुतले पनिकाठमाडाैंकाे पानी खाएकैहरू मध्येका त हुन् किन छाेड्थे ।

Milan Dhungana (@mildmilan) 's Twitter Profile Photo

सन्तान बाहेक अरू उत्पादन गरेर निर्यात गर्न सके Pro-China हुने बेला भो । अझै 3-4 बर्ष LDC नै हो क्यारे.....

Milan Dhungana (@mildmilan) 's Twitter Profile Photo

अमेरिकाको भिसा नि नेपाल सरकारले नै रद्द गर्ने रैछ Basanta Basnet सर ? नयाँ सरकार त झन् झन् शक्तिशाली पो हुँदै छ त । 😂

अमेरिकाको भिसा नि नेपाल सरकारले नै रद्द गर्ने रैछ <a href="/basantabasnet/">Basanta Basnet</a> सर ? नयाँ सरकार त झन् झन् शक्तिशाली पो हुँदै छ त । 😂
Milan Dhungana (@mildmilan) 's Twitter Profile Photo

वहाँहरूले खोल्ने भनेको गफको फ्याक्ट्री मात्रै हो । अरू लैबरी त देखिराखिएको नै छ नि ।

गौरव (@gpokhrel) 's Twitter Profile Photo

गंगालाल अगाडि चियवालालाई गरेको धरपकडको ध्यान मोड्न बालेनले बालश्रम शोषणको मुद्दा उठाए , उक्त मुद्दा मोड्न चीज फलो-अनफलोमा पुऱ्याईयो ! यसरी हो राजनीति गर्नेले हाम्लाई वेवकुफ बनाईरहने !हामी यहि लायक छौं! सबै सहि लाईनमा छन् ! चीज १९-२० को मात्र फरक हो ! ढुक्क हुनुस् म छु ;))

Madhav Dhungel (@madhavdhungel) 's Twitter Profile Photo

सर्वोत्तम सिमेन्टको सेयरको `भित्री कारोबार´मा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ०७८ असोजमा धितोपत्र बोर्ड अध्यक्षबाट बर्खास्त गरेको व्यक्ति लगानी बोर्डको सीईओमा सर्टलिस्ट भए छन्। भ्रष्टाचार गर्ने क्षमता नै `विशेष योग्यता´ हो कि कसो ?

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

कम्पनीसँग सम्बन्धित कामहरू कति दिनदेखि ठप्प छ । सरकार कार्यसम्पादन सम्झौता नामको लुतो कन्याउनमै आनन्द मानिरहेको छ । थुक्क, देशको हालत !

कम्पनीसँग सम्बन्धित कामहरू कति दिनदेखि ठप्प छ । सरकार कार्यसम्पादन सम्झौता नामको लुतो कन्याउनमै आनन्द मानिरहेको छ । थुक्क, देशको हालत !