Maya Thakuri (@me_maya1) 's Twitter Profile
Maya Thakuri

@me_maya1

A simple girl. Plz..Plz, No DM.

ID: 2885999642

calendar_today01-11-2014 08:15:24

1,1K Tweet

3,3K Followers

2,2K Following

Asmi (@asmitag12) 's Twitter Profile Photo

यी चिज चिन्न सकियो भने जिन्दगी सरल बन्छ !!!! - शिक्षाभन्दा पहिले संस्कार - व्यापारभन्दा पहिले व्यवहार र - भगवानभन्दा पहिले बाबुआमा

Asmi (@asmitag12) 's Twitter Profile Photo

ससांर सम्म दिन सक्छु म बैकुण्ठ दिन सक्दिन.... उज्यालो देखि डर लाग्छ भने घाम डुबाउन सक्दिन...... #गोपाल योन्जन

☆☆लड्डू वाले बाबा☆☆ (@murlirangwani) 's Twitter Profile Photo

सवाल? अच्छे दिन आ गए क्या?’ जवाब ‘फेयरनेस क्रीम लगाने वाले गोरे हो गए क्या?’😊😃😎

संसारिक जोगी (@bikmad) 's Twitter Profile Photo

जुन चिज रोकेर पनि रोकिन्न । तर, फेरी चाहेर पनि अघी बड्न सक्दैन । आफ्ने गतिमा हुन्छ । तर, परिवर्तनशिल हुन्छ । हो त्यो चिजको नामनै जिन्दगी हो।

Maya Thakuri (@me_maya1) 's Twitter Profile Photo

भुकम्प ले त्रसित मनहरु चिरा चिरा परेका भवनहरु बिछोडिएका जीवन हरु धाजा धाजा परेका जमिनहरु

Maya Thakuri (@me_maya1) 's Twitter Profile Photo

स्वयमसेवकहरु अस्थायी टहरा बनाउदै गर्दा भूकम्प पिडित तास खेल्दै गरेको पनि देखियो भने एक मित्रले । यो चाही राम्रो लागेन ।

Maya Thakuri (@me_maya1) 's Twitter Profile Photo

लौ हेर्नोस्, भूकम्पले रोजगारी सृजना पनि गरेछ नि!

लौ हेर्नोस्, भूकम्पले रोजगारी सृजना पनि गरेछ नि!
Dinesh Basnet (@news_rajmarga) 's Twitter Profile Photo

पोखरा विविको पठनपाठन ठप्प: लेखनाथ, १७ असार । लेखनाथ–१२ खुदीमा अवस्थित पोखरा विश्वविद्यालय पूर्ण रुपमा ठप्प भएको छ ।… dlvr.it/BPJKPF

पंकु (@mynamespunkey) 's Twitter Profile Photo

हाम्रो देशमा थपिएका संस्कृतिहरु,,, भ्रष्टाचार, कालोबजारि, मानब बेचबिखन, बन्द हडताल । #धन्न_मेरो_देश

लालुपाते (@me_pate) 's Twitter Profile Photo

ज़िन्दगीको गाग्री माथी बसेको समयरुपी काग... दिन-रातरुपी गिट्टी खसाल्दै उमेरको पानी पिउदै छ... र.. मान्छे सोच्छ: उ बाँचिरहेको छ ।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

मानिसको मौनता आफैमा भयानक दुखहरुको 'चिच्याहट' हो । त्यसको आवाज यति चर्को हुन्छ कि अरु कुनै पनि बाहिरी आवाज उसले सुन्दैन ।

लालुपाते (@me_pate) 's Twitter Profile Photo

विशेष नठान कसैलाई निषेध नगर कसैलाई ऐनमौका बुझिकन... चौका देउ मित्रलाई मौका देउ शत्रुलाई....... # जिन्दगीले यसरी नै सिकाउदै जान्छ....

FC Barcelona (@fcbarcelona_es) 's Twitter Profile Photo

Minuto 58: ¡¡¡ GOOOOOOL DEL BARÇA !!! ¡¡¡ HAT-TRICK DE MEEEESSSSSSIIIIII !!! (3-0) #FCBGranada #FCBlive pic.x.com/pG2qg44Ba6

Sagar Khanal (@saagarkhanal) 's Twitter Profile Photo

अविनको कार्टुन ! "सरकारले आज नि लाखौं लिटर उखान र कैयौ सिलिन्डर टुक्का बाड्ने ।"

अविनको कार्टुन !
"सरकारले आज नि लाखौं लिटर उखान र कैयौ सिलिन्डर टुक्का बाड्ने ।"
लालुपाते (@me_pate) 's Twitter Profile Photo

आफ्नो बिचारमा तर्क बितर्क जरुरी छैन । किन कि, मित्रहरुलाई त्यो जरुरी हुदैन... र शत्रुहरुले पत्याउनेवाला छैनन ।