🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile
🇳🇵कान्छी 🇳🇵

@me_ambu3

घमण्ड छ र म छू,स्वार्थी छू र म बाचेकी छू अझ भनु म बाच्नु भन्या घमण्ड र स्वार्थको देनहो!कसैको स्वार्थमा रूमलिन्थे भने मरिसकेकी हुन्थे!हराइसकेकि हुन्थे @kanchi_77

ID: 4647340579

calendar_today25-12-2015 05:00:26

50,50K Tweet

23,23K Followers

370 Following

🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile Photo

कृष्णको सिन्दुर नपाउने राधा र माया नपाउने रुक्मिणी बन्नु भन्दा तिमी र म शिव पार्वति बनौ है माया!!💕😍🐒

🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile Photo

तिमिले देखाएको आशा र तिमिले गरेको घात दुबैले तिमिलाइ एकदिन अवश्य पोल्नेछ!!🙏

🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile Photo

सुर्खेत देउति बज्यैको घटनाले मन नै कस्तो कस्तो बनायो!😢 हार्दिक श्रद्धाञ्जली!🌹

🇳🇵कान्छी 🇳🇵 (@me_ambu3) 's Twitter Profile Photo

यो संसारले मलाई जानोस् या नजानोस्, केहि फरक पर्दैन! बस तिम्रो आँखाले चिनिदियोस्, मेरो लागि त्यही काफी छ!!🙏💖🐒💕