भेडेटारको केही भाग धरान ४ मा पर्दछ ! धरान ४ तिर पर्ने गरी बन्दै गरेको निर्माणाधीन स्काइवाक अवलोकन गरियो ! साँगुरी गढी गाउँपालिका र धरान उपमहानगरपालिका दुवैलाई पर्यटनमा ठुलो लाभ मिल्न सक्ने सम्भावना देखिन्छ ! दुवैपालिकाको सहकार्यमा नयाँनयाँ योजनाहरु सम्पन्न हुनेछन् !
मैले गरेका केही ठुला गल्तिहरु:
१. भ्रष्टाचार नगर्नु,
२. कमिशन नखानु र सेटिङ नचाहनु,
३. देशलाई माया गर्नु र दिन रात जोतिनु,
४. श्रमदान अभियान चलाएर बजेटले नपुगेको बिकास परिपूर्ती गर्नु,
५. भूमाफियाहरुले निलिसकेको जग्गा फिर्ता गर्न खोज्नु,
६. बिगतका भ्रष्टाचारका फाइलहरु
सरकारले ग्यासको भाऊ भढाइरहंदा म चाहिँ श्रमदानबाटै हाइड्रो पावर बनाएर विपन्न परिवारलाई नि:शुल्क विजुली दिनु परो भन्दैछु ! यस्तो गइगुज्रेको सोच राख्ने म जस्तोको विरोध नभएर कस्को विरोध गर्नु त ! बेस्सरी विरोध गर्नु है मेरो ! मुर्दावाद कि मुर्दावाद भन्नु !
संविधानमा गौ हत्या अपराध लेखिएको छ र धरानमा गोरु काटिनु राम्रो हैन,
मैले अनुसन्धान गर्न कुनै बाधा पुर्याएको छैन !!
तर यसरी खुलेआम मान्छे उकास्ने भड्काउने यस्तो बोल्नेलाई चाहिँ कारबाही हुन्छ कि नाई ??
संसार भरिका किरातीहरु अनि गैर किरातीहरुलाई समेत आह्वान गर्दछु ! सुम्निमा पारुहाङको भव्य प्रतिमा बनाई किरातीहरुको आस्थाको केन्द्र स्थापना गर्न तन, मन र धनले सहयोग गर्नु पर्दछ !
थाहा छ मलाई .....
थाहा छ मलाई तिमी आउँदैनौ तर पनि म तिमीलाई बोलाइरहनेछु किनकि यो समाज तिम्रो पनि हो ! यहाँ भएका बेथितिले तिमीलाई पनि उत्तिकै गिजोल्छ जति मलाई गिजोलेको छ !
थाहा छ तिमी मलाई घृणा गर्छौं ! मेरा हरेक शब्दले तिमीलाई पिरोल्छ तर पनि मेरो आवाजमा निहीत न्यायको मागले
प्रकृतिपुजक हुँ म ! नदीनाला, ढुङ्गा, माटोलाई पुज्नु पर्छ तर बेच्नु हुँदैन भन्ने मौलिक मान्यता सिकाउँदै छोरा सुम्निहाङलाई !
आफ्नो सस्कार रुपान्तरण भनेकै एसरी आफ्ना पुस्तालाई सिकाएर हो !!