Mani Sharma (@maniwrites) 's Twitter Profile
Mani Sharma

@maniwrites

Founder of @SangrilaBooks , a publication house . Kathmandu

ID: 561288960

calendar_today23-04-2012 15:03:44

14,14K Tweet

6,6K Takipçi

920 Takip Edilen

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ। पार्टीका साथीहरूलाई अपिल।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

अहिले राजनीतिक बहस भन्दापनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनःस्थापना गर्न जुटौँ।

Bhaktapurcommons (@bhaktapurcommo2) 's Twitter Profile Photo

तीस उँभो लागेका र सामाजिक सञ्जालमा सक्रीय नेपालका दाईदीजुहरूले मनन् गर्नपर्ने कुरा यता अनुसन्धानले पत्तो लगाएको रहेछ। पूरा लेख पढ्नुहोला।

तीस उँभो लागेका र सामाजिक सञ्जालमा सक्रीय नेपालका दाईदीजुहरूले मनन् गर्नपर्ने कुरा यता अनुसन्धानले पत्तो लगाएको रहेछ। पूरा लेख पढ्नुहोला।
Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Bro, you’re getting me wrong! Honestly, at this point, I wish they had scrapped the constitution, crowned you PM, and brought back the king—so that you’d finally give me some peace and spare me your endless 'royal' tweets!

Mani Sharma (@maniwrites) 's Twitter Profile Photo

यी बाट जोगाउन चै तपाईंहरूको ठूलो भूमिका हुन्छ है, उनेर्ले पादेको कुरा समाचार नबनाउने,छेरेको कुरालाई लेखको रुपमा नछाप्दिने 🙏

Setopati (@setopati) 's Twitter Profile Photo

उनीहरूको ध्यान कमाउने र उपभोग गर्नेमा हुँदैन। कमाउने र थप लगानी गर्नेमा हुन्छ। थप व्यवसाय विस्तार गर्नेमा हुन्छ। मैले धेरै पटक लेखेको छु — व्यवसायीहरू कमाउन र लगानी गर्न अभिशप्त हुन्छन्। उनीहरूको जिन्दगी त्यसैमा बित्छ। By Ameet Dhakal setopati.com/opinion/369684

Mani Sharma (@maniwrites) 's Twitter Profile Photo

यो पुस्तक भर्खरै पढिसकेँ । यो पुस्तकको प्रभाव ममा सँधै रहनेछ !

यो पुस्तक भर्खरै पढिसकेँ । यो पुस्तकको प्रभाव ममा सँधै रहनेछ !
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली। यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

राम्रो खबर पढ्न पाइयो ! कर्मचारीभित्रैबाट प्रशासनिक नेतृत्वविरुद्ध बृहत् भेलाको तयारी - समाचार - कान्तिपुर समाचार ekantipur.com/news/2025/09/2…

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

अर्थात् जसको जति स्वार्थ छ उसका लागि देश त्यही हो देश त्यति नै हो देशको परिभाषा त्यही अलिकति स्वार्थ हो। •भुवन ढुङ्गाना

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

चैतन्य मिश्रको विशेष आलेख : जेनजी प्रदर्शनपछि देश कता जाँदैछ, के गर्नुपर्छ ? #Onlinekhabar #GenZ_Protest #Chaitanya_Mishra onlinekhabar.com/2025/09/177158…

Mani Sharma (@maniwrites) 's Twitter Profile Photo

आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता setopati.com/opinion/370386

Bhaktapurcommons (@bhaktapurcommo2) 's Twitter Profile Photo

वर्षा सबैतिर झरेपनि उत्तिकै तोडले सबैको आङमा खस्दैन। अब फेरि भिज्नुपर्दा यति सम्झिरहनु होला।

वर्षा सबैतिर झरेपनि उत्तिकै तोडले सबैको आङमा खस्दैन। अब फेरि भिज्नुपर्दा यति सम्झिरहनु होला।
Setopati (@setopati) 's Twitter Profile Photo

नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! *** म नेपाली कांग्रेस पार्टीको क्रियाशील राजनीतिमा छैन। तर लोकतान्त्रिक आन्दोलनमा समर्पित परिवारको सदस्य हुनुको नाताले यो पार्टीसँग मेरो भावनात्मक सम्बन्धको लामो इतिहास छ। BY: Jugal Bhurtel setopati.com/opinion/371059

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Fascinating piece by Jugal Bhurtel महान रूसी लेखक माक्सिम गोर्कीको कालजयी कविताको एउटा अंश छ — जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन। शेरबहादुर देउवाको बहिर्गमन बिना अब कांग्रेस पार्टी राष्ट्रिय राजनीतिको मियो बन्न असम्भव छ। setopati.com/opinion/371059

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं।