
🇳🇵🇳🇵मनिष पराजुली🇳🇵🇳🇵
@manishparazuli
आत्मा र अध्यात्म 😊
📝 स्नातकोत्तर(SDC)
ID: 4891466180
11-02-2016 06:29:00
23,23K Tweet
10,10K Followers
6,6K Following



Nepal have done it 🔥 Against all odds, the Rhinos pip Namibia to the third ICC Cricket World Cup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏




त्यति धेरै साथी छैनन, जति छन् बैमान छैनन, सधैँ सँगै पनि छैनन, त्यति टाढा पनि हैनन, दुईचार जना औँलामा गन्न मिल्ने मात्र छन, आफ्नै परिवारको हिस्सा हुन् भन्न मिल्ने मात्र छन्।। #BRUMSPK #friends बिपी पाण्डे Umesh Kandel 🇳🇵🇳🇵मनिष पराजुली🇳🇵🇳🇵 💞प्रबिन खत्री सुसिल भण्डारी





कम्रेड Gokul Prasad Baskota ज्यू, धुलिखेल-खावा सडकलाई के हुदैछ काम? हाम्ले कहिले सम्म दुख पाउने। आफ्नै सरकार हुदाँ त यसो पहल गर्नुपर्यो नि अनि पो जनविश्वास झन् बढ्थ्यो त हैन र? ३ बर्ष देखि झन्झन् नाजुक पो छ त। कहिले सम्म वैकल्पिक सडक प्रयोग गर्ने हाम्ले?

