अधिकारी जि! (@manisha09349243) 's Twitter Profile
अधिकारी जि!

@manisha09349243

पैसा होइन मन ले पनी संसार बदल्न सकिन्छ

ID: 3821037079

calendar_today08-10-2015 03:13:41

82 Tweet

124 Followers

955 Following

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

जे छ त्यसैबाट सुरुगर पूर्खाहरुले गुलेलि ले बन्दुक सँग सामना गरेर आरर्ज्याको मुलुक हो मेरो देश!!

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

दशै बिदा नी हूदा हूदा ५ दिन माँ झारे है,होइन हिन्दू धर्म नै मास्न खोजे को भए किन आज टिका लगाएको को होला!!

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

पटक पटक पार्टी कीन फुट्यो भनेर BBC मार्फत धेरै लाई question गर्ने रबिन्द्र मिश्र जी पार्टी किन फुट्दो रैछ बताइदिनुस् न??

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

दुर्गम बस्ती का गरिब परिवार को आशीर्वाद छ DR KC लाई सत्य को जित अन्तिम मै हुन्छ!!

दुर्गम बस्ती का गरिब परिवार को आशीर्वाद छ DR KC लाई सत्य को जित अन्तिम मै हुन्छ!!
अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

खस आर्य हरु देखि नसहने बाबुराम जि जाजरकोटमा गरिब ब्राह्मण छेत्री का छोरा छोरी को अबस्था बुझेर आउनु होला ताकी आरक्षण को बिश्लेशण गर्न सक्नुहुनेछ !!

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

मरेर घाट मा जल्दै गर्दा पनि “अझ कती समय लाग्ला ? “ भन्ने प्रश्न गर्ने समाझ् मा हुर्किएको मान्छे हुँ म ।

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

"हाल चर्चा मा रहेका अपराधी र स्थानीय तह मा हिजो आज भैरहेको कल्पनै गर्न नसक्ने भ्रष्टाचार HIV/Aids जस्तै हुन जसको उपचार असम्भब छ।"

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

नवलपरासी को बुलिङटार गाउँपालिका मा अहेब लाई वडा कार्यालय को काममा भ्याइनभ्याई छ१अहेब ले २ वटा सम्म वडा कार्यालय हेर्ने गरेकोको आजको अन्नपूर्ण खबर मा उल्लेख छ।

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

अस्ट्रेलिया शोकमा डुबिरहेको बेला त्यहाँ नेपाल ले भ्रमण बर्षको लागी जुलुस प्रदर्सन गर्नु त्यति सान्दर्भिक देखिएन कि?नेपाल को लागी भ्रमण बर्स ठुलो हो भने त्यहाको जनताको लागी बिपत्ति ठूलो होला।।

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

चुनाब माँ साम दाम दंडभेद अपनाउने रे त्यो भन्या के रैछ?

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

सबै नेता आए तर बिना सोर्स मान्छे भर्ती गर्छु भन्ने नेता कोई आयन!! अव झन राजनीती बलियो भयो जनता कमजोर भए!##बेरोजगारीतन्त्र##

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

टाडा भएको होइन म तिमीसंग तिम्रो वरिपरि मान्छेहरु थपिदै गए र म त्यो भिड मा हराउँदै गए।😂😂😂😂

अधिकारी जि! (@manisha09349243) 's Twitter Profile Photo

लूट !लूट!!लुट्न पाम नत्र सेवा बन्द रे!लोकतन्त्र लाई सकारात्मक तरीका ले बुझाऊँ र अभ्यास गरौ!!