Mani Dahal (@maninagarik) 's Twitter Profile
Mani Dahal

@maninagarik

सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।

ID: 190956376

calendar_today15-09-2010 07:42:19

40,40K Tweet

24,24K Followers

1,1K Following

Prabhakar (@meeprabhakar) 's Twitter Profile Photo

नेपाली सिनेमामा पात्रको मनोवैज्ञानिक पक्षको यत्तिको सशक्त चित्रण हेर्न पाइनु अपवाद हो। nepalnews.com/2025/09/20/a-s…

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

यदि प्रधानमन्त्री सिंहदरबारभन्दा बढी दलका कोठाचोटामा बिताउँछन्, विकासभन्दा सत्ता–स्वार्थप्रेरित लेनदेनमा व्यस्त हुन्छन् भने देश अधोगतितर्फ धकेलिन्छ। ✍️ पवनकुमार सेनको अध्ययन nepalnews.com/2025/09/21/no-… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

कार्की सरकारलाई साथ-समर्थन दिनुमा पाँच दशकको मित्रता कि नयाँ अवसरको खोजी? - मणि दाहालको रिपोर्ट Mani Dahal nepalnews.com/2025/09/21/the… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Mani Dahal (@maninagarik) 's Twitter Profile Photo

केहि केहिले अहिलेको सरकारले ६ महिनामा निन्जा टेक्निक लगाएर सबै समस्या समाधान गर्छ भनेर सोचेका छन्।

BARUNदाइ® (@jagbarun) 's Twitter Profile Photo

Mani Dahal ६ महिना टिक्नसके धेरै ठुलो कुरा र अझै भनेकै समयमा चुनाव गर्न सके त १०० % उपलब्धि हुनेथियो। अहिलेलाई शुभकामना, बाँकी काम हेर्दै जाने हो मुल्यांकन गर्दै जाने हो।

अ-भौतिकशास्त्री ;-)) (@big_bigballs) 's Twitter Profile Photo

६ महिनामा चुनाव हुञ्च नभए राष्ट्रपतिले सदन पुनर्स्थापना गरिहाल्चन भन्ने सोच्दा रैचन l केहि केहिले !

Prabhakar (@meeprabhakar) 's Twitter Profile Photo

सर्वोच्चको न्यायाधीश हुँदै मन्त्री बनेका अनिल छोरी अञ्जलिकामा देख्छन् आफ्नै अतीतको छाया nepalnews.com/2025/09/22/the…

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

बैंक तथा वित्तीय संस्थालाई भने कर्जा-निक्षेप अनुपात मिलाउन र दीर्घकालीन लगानी गर्न सहज - उद्धव थापाको रिपोर्ट Uddab_Aatraya nepalnews.com/2025/09/23/188… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Anup (@anupojha7) 's Twitter Profile Photo

HELP us to find him? This man gray T-short and white paint abused journalists!! He kicked me on the back while I was filming, before the blaze at Singha Durbar on September 9, with no reason and abused another photo journalist at the same place. Nepal Police ओमप्रकाश अर्याल Om Prakash Aryal Federation of Nepali Journalists

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

न कानुन निर्माण, न सरकारको पहरेदारी - रोमन आचार्यको रिपोर्ट Roman (Poojan Acharya) nepalnews.com/2025/09/24/thr… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

पन्त दाजुभाइले दर्जनौँ पुस्तक लेखेका छन्। तर उनीहरूको शेषपछि यसको संरक्षण र निरन्तरतामा अवरोध आउनेमा महेशराज स्वयंमा कुनै द्विविधा नहुनु जोकोहीका लागि दुःखको विषय हो। Prabhakar nepalnews.com/2025/09/23/wha… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Rishikesh (@rishikeshdahal) 's Twitter Profile Photo

'प्रेस सल्लाहकार' जस्ता पद सधैंका लागि खारेज भयो भने पत्रकारिता पनि सुधारिन्छ। यसको थालनी गरेकोमा रामेश्वर खनाल सर Rameshore Khanal लाई धन्यवाद।

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

नागरिकका हातमा राज्यका विभिन्न निकायले जारी गर्ने परिचयपत्रको थुप्रो - शिखा श्रेष्ठको भिडियो रिपोर्ट Shikha🕯️ nepalnews.com/2025/09/24/one… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

Post Gen-Z revolt & transition, I spoke with Vivek Baranwal on digital society, legacy media & democratic dialogue: #socialmedia #GenZprotestnepal #media ‘Social media broke hierarchical communication without meaningful dialogue’ | The Farsight Nepal farsightnepal.com/news/social-me…

Joy Nepal (@joynepalnews) 's Twitter Profile Photo

२०६४ यताका चार निर्वाचनमा दलका शक्तिशाली नेताले समानुपातिकमा आफन्त र निकटकालाई बनाए दोहोर्‍याई तेहेर्‍याई सांसद ✍️ मणि दाहालको रिपोर्ट Mani Dahal nepalnews.com/2025/09/26/ris… #NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज

Biratnagar (@khiladhakal1989) 's Twitter Profile Photo

आउँदो चुनावमा पनि समानुपातिक प्रणाली दुरुपयोगको जोखिम nepalnews.com/2025/09/26/ris… Mani Dahal

Mani Dahal (@maninagarik) 's Twitter Profile Photo

पुष्पकमल दाहालले अध्यक्ष छाड्ने । प्रचण्ड अध्यक्ष हुने ।

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

लो करलो बात्🤣🤣🤣🤣म्याउबादीका नया पुस्ताका अदक्ष परचन् कण🤣