धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile
धर्मेन्द्र दाहाल

@managarick

जे देख्छु , त्यो लेख्छु पेशा नि लेख्ने हो
यो देश को म नागरिक

ID: 3822947592

calendar_today08-10-2015 07:39:12

10,10K Tweet

4,4K Followers

3,3K Following

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

मैले जुत्ता खियाएर हो परिचय बनाएको, जुत्ता चाटेर परिचय बनाएको तिमिलाइ के थाहा संघर्ष के हो भन्ने कुरा ??

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

कार्यक्रम हुँदा : नेताहरु त्रीपाल मुनि , जनताहरु घाममा भुकम्प आउँदा : जनताहरु त्रीपाल मुनि, नेताहरु महलमा आन्दोलन हुँदा : नेतहरु मंचमा, जनताहरु तातो सडकमा आन्दोलनपछि : नेताहरको घाँटी फूलमा जनताको घाटी त्रीपाल मुनिकै झुलमा #लोकतन्त्र #गाडतन्त्र

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

जुन दिन करेलाको तरकारी खाए त्यो दिन सत्य मात्र तितो हुन्छ भन्नेलाइ उडेर, घुमेर हान्न मन लाग्यो

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

अनि साच्ची डिप्रेसनमा जादा, खाना खाएर जाने कि खाली पेटमा ??

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

हामी केटाहरु २४-२५ बर्ष सम्म हो Handsome हुने, त्यसपछि हामी कि धनी कि गरिब हुन्छौ ।।

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

भोलि अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट ...see more

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

शाहाकारी भोजन मात्र खान्छु।भन्थि मुटु खायर गै।राधे राधे

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

तिम्रा लागि तारा टिपेर ल्याइदिन नसके पनि 🙄 #जुन ल्याइदेकाे छु प्रिय ❣️ आज जून-१ ! क्यालेण्डर पल्टाउ त 😋😜

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

जलेर सकिएपनि खरानीको अस्तित्व मेटिंदैन । अगेनामा हेर्नुस्.., खरानीमुनी आगो भेटिन्छ ।

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

खोलो र आँखा एकै भाको छ आजकल जस्तै खोलो एक्लै सुसाउँछ, उस्तै हो आँखा एक्लै रसाउँछ !

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

पहिले : पत्निको माया भएरै राम लङ्का पुगे अहिले : शेरबहादुर बालकोट

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

आदरणीय बालेनज्यु , status राती मात्र हैन विहान वा दिउँसो पनि लेख्ने गर्नुस । सबै जना तपाईं जस्तै chill मा हुदैन नि

धर्मेन्द्र दाहाल (@managarick) 's Twitter Profile Photo

राजा फर्काउन भाटभोटेनी पुगेका प्रसाईका रैतिहरुले बियर चोरेर हिडेछ्न । उहाँ हरुको मुल नारा राजा आउ! भाटभोटेनी जाउ बियर खाउ, जनताको घर जलाउ

राजा फर्काउन भाटभोटेनी पुगेका प्रसाईका रैतिहरुले बियर चोरेर हिडेछ्न । 
उहाँ हरुको मुल नारा
राजा आउ! भाटभोटेनी जाउ
बियर खाउ, जनताको घर जलाउ